बागेश्वरी उ मा बि मलेखु मा अनेरास्ववियु प्रारम्भिक कमिटि गठन

691 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मलेखु/बागेश्वरी उच्च माध्यमिक बिद्यालय बेनिघाट -१ , मलेखु धादिंग मा अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन बिद्यालय प्रारम्भिक कमिटि पुनर्गठन  गरिएको छ l अनेरास्ववियु बागेश्वरी उ मा वि का अध्यक्ष बिपिन कंडेल को अधेक्ष्यता मा संम्पन कार्यकर्म मा अनेरास्ववियु धादिंग जिल्ला कमिटि उपाध्यक्ष  शुधिर विसुराल को प्रमुख आतिथ्य र  अनेरास्ववियु धादिंग क जिल्ला कमिटि सदस्य  बिबेक अर्याल र अर्जुन ढकालको आतिथ्य रहेको थियो l  भेलावाट २१ सदस्सिय   प्रारम्भिक कमिटि गठन गरिएको छ l अध्यक्ष : सुसिल कंडेल,उपाध्यक्ष : मिन बहादुर माझी,सचिव : प्रेम बि.क,सह .सचिव : सविता थपलिया कोषाध्यक्ष : सन्तोष पाण्डे रहनु भयको छ l पुनगठित कमिटीले अनेरास्ववियु केन्द्रिय कमिटिको अशोज ३-५ काठमाडौँमा हुने २१ औ रास्ट्रिय सम्मेलन को लागि आर्थिक सहयोग को लागि सक्रियता बढाउने जनाएको छ l