ए एन ए हिरो २०१४ पुरस्कार तीन जनालाई प्रदान गरिने
अमेरिका- बिगत बर्षहरु झैँ सन् ए एन ए हिरो -२०१४ द्वारा एक महिला तथा दुई पुरुषलाई ३२ औ ए एन ए सम्मेलनमा पुरस्कार दिइने भएको छ l ए एन ए नायक २०१४ मा पुरस्कृत हुनेहरुमा सबै भन्दा छिटो उल्टो शब्द उच्चारण गरि सन् २०१३ को न्यु योर्क सम्मेलनमा प्रदर्शन गरि गिनिज बिश्व पुस्तकमा नाम लेखाउन सफल नेपाल बुटवल घर भै हाल अमेरिकाको क्यान्सस सिटि बसोबास गर्ने..