प्रवास समाचार

कन्फरेन्स कल मार्फत सिर्जना उत्सव

समाचारदाता बोस्टन , अमेरिका- अमेरिकाको बोस्टनमा मासिक रुपमा आयोजना हुने साहित्यिक कार्यक्रम सिर्जना उत्सवको १९ औ शृंखला सम्पन्न भएको छ / हरेक महिनाको अन्तिम आइतबार हुने यस पटकको कार्यक्रममा बिभिन्न राज्यका  कविहरुको सहभागिता होस् भन्ने उदेश्यले कन्फरेन्स कल मार्फत कविता वाचनको व्यवस्था मिलाइएको थियो / कार्यक्रममा बोस्टन, भर्जिनिया,..

बोस्टनमा सीतारको झंकार

समाचार प्रतिनिधि बोस्टन/ अमेरिका - अध्ययन र अभ्यासका संगीतज्ञ बरिष्ट सीतार बादक डा. ध्रुवेशचन्द्र रेग्मीले बोस्टनमा सांगीतिक प्रस्तुति गरेका छन् /केहि समयदेखि अध्यनका क्रममा अमेरिका रहेका रेग्मीको प्रस्तुतिलाई बोस्टनको सांगीतिक समूह सुसेलीले थप रौनकता प्रदान गरेको थियो / हिमालयन लायन्स क्लबले आयोजना गरेको “ हिमालयन क्लासिक नाईट”..

इजरायलमा हुने २० औ अन्तराष्ट्रिय भुमध्य पर्यटन मेलामा नेपालले पहिलोपटक भाग लिने

इजरायल-मध्यपुर्व इजरायलमा हुन गइऱहेको २० औ अन्तराष्ट्रिय भुमध्य पर्यटन मेला २०१४ (International Mediterranean tourism market) मा नेपालले पनि भाग लिने भएको छ । इजरायल सरकार पर्यटन मन्त्रालयको आयोजनामा विगत २० बर्ष अघिदेखि प्रत्येक बर्ष आयोजना गरिदै आएको सो मेलामा नेपालले पहिलेा पल्ट भाग लिन लागेको हो । नेपाली राजदुताबास तेलअभिवले दिएकेा जानकारी अनुसार यही..

गिनिज बुकमा नेपालीको नयाँ कीर्तिमान

विजय थापा अमेरिका, भर्जिनिया, - अमेरिकामा बसोबास गर्दै आएका रुपन्देहीका कृष्ण पाण्डेले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् । रुपन्देहीको बुटवल घर भइ अहिले अमेरिकाको क्यानसस सिटीमा बसोबास गरिरहेका पाण्डेले उल्टो अक्षर हिज्जे उच्चारण गरी गिनिज बुकमा नाम लेखाएका हुन् । उनले एक मिनेट भित्रमा ३६ वटा विपरीत शब्द हिज्जे..

बैदेशिक रोजगारमा ८० अर्बको कालो धन्दा

काठमाडौं : 'नि: शुल्क टिकट ! निशुल्क भिसा !' यस्ता लोभलाग्दा विज्ञापनले दिनहुँ पत्रपत्रिका रंगिएका हुन्छन्। अनि यस्ता विज्ञापनको पछि लागेर दिनहुँ बिदेसिने सयौं कामदार ठगिन बाध्य छन्। नि:शुल्क भिसा र टिकटका नाममा एकजनाबाट ८० हजार रुपैयाँसम्म असुल गर्छन्, म्यानपावर व्यवसायी र एजेन्ट। कतिपयले त राम्रो काम मिलाइदिने भन्दै डेढ लाख..

मलेसियामा नेपाली कलाकारले धुम मच्चाउने

काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियामा हुने सांगीतिक कार्यक्रममा नेपाली कलाकारले धुम मच्चाउने भएका छन् । ३१ जनवरीदेखि फेब्रुअरी १ र २ मा लगातार तीन दिन मलेसियाको क्वालालम्पुर, जोहोरबारु र मुआरमा हुने ‘रिमिक्स धमाका–७’ मा नेपालका ख्यातिप्राप्त कलाकारले धुम मच्चाउने भएका हुन् । बिहीबार राजधानीस्थित अनामनगरमा आयोजक जिरो..

​ भिजन फर नेपालले -संघियताका लागि नागरिक सर्वेक्षण गर्ने

अमेरिका (भर्जिनिया )/अमेरिकाको डिसी महानगर क्षेत्रमा सन् २०११ मा गैर मुनाफा संस्थाको रुपमा स्थापना भएको भिजन फर नेपाल फाउन्डेसन(प्रतिष्ठान )ले नेपालमा संघियता र राज्य पुनर्संरचनाका बारेमा जनतासंग अभिमत लिने भएको छापा बिज्ञप्ति जारी गर्दै प्रतिष्ठानका संचार समन्वयकर्ता अमृत भण्डारीले जनाएका छन् l प्रतिष्ठानका अधक्ष्य कृष्ण शर्माले..

मलेसियाको नयाँ नियमले थप १ अर्ब बाहिरिने

" एजेन्टको कमिसनबापत मात्रै वार्षिक १० अर्ब मलेसिया फर्किन्छ "   काठमाडौं, २५ पुस- मलेसियाले आप्रवासी कामदारका लागि ल्याएका नयाँ व्यवस्थाका कारण नेपालबाट वार्षिक थप १ अर्ब रुपैयाँ बाहिरिने भएको छ । मलेसियाले अनलाइनबाटै स्वास्थ्यपरीक्षण गर्ने गरी ल्याएको बायोमेट्रिक प्रणालीसँगै भर्खरै वृद्धि भएको भिसा र परीक्षण शुल्कमा यो रकम..

एएनए ३२ औं सम्मेलन आयोजक समिति गठन र निर्वाचन हुने

  भर्जिनिया(अमेरिका ) -एकतिस बर्ष अगाडी अमेरिकन सरकारको नियम अनुसार डिसीमा दर्ता भएको नेपालीहरुको साझा संस्था दि एशोसिएसन अफ नेप्लिज इन अमेरिका ,एएनएको आगामी ३२ औं सम्मेलन आउदो जुलाई ४,५ र ६ तारिख वाशिंगटन डिसीमा हुने भएको छ । एएनएको कार्यसमितिको निर्वाचन सहित सम्पन्न हुने सम्मेलनका लागि हेमन्त श्रेष्ठ संयोजक र लक्ष्मण प्रधान उपसंयोजक..

विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको गठन

नवराज पोखरेल बुखारेस्ट, रोमानिया, पुस १९ -विश्व नेपाली साहित्य महासघं रोमानिया शाखाको बुखारेस्टमा गठन भएको छ ।" संमग्र नेपाली साहित्यको श्रीबृद्धि तथा नेपालीहरुको प्रतिष्ठाको लागि विश्वभर छरिएर रहेका स्रष्टा, साहित्यिकसंघसस्थाहरु बीच सहकार्य गरेर विभिन्न साहित्यिक तथा कल्याणकारी कार्य गर्दै निरन्तर अघि बढ्ने ।" भन्ने मूल नारालाई..

नेपालका चार उत्कृष्ट ब्यक्तीलाई स्वच्छ नागरिक सम्मान प्रदान गरिने

  विजय थापा  भर्जिनिया ,अमेरिका   अमेरिकाको टेक्सास राज्यमा रहेर नेपालको भष्ट्राचार अन्त्यका लागि बिभिन्न कार्यहरु गर्दै आएको संस्था हेम सरिता पाठक प्रतिष्ठानले नेपालका उत्कृष्ट चार जना ब्यक्तीहरुलाई स्वच्छ् नागरिक सम्मान प्रदान गर्ने भएको छ । देशमा ब्याप्त भष्ट्राचारको अन्त्य गर्न बिभिन्न कार्य गर्दै आएको प्रतिष्ठानले..

के-के भयो सन् २०१३ मा ?

काठमाडौं, पुस १६ - विक्रम संवतको नयाँ वर्षमा जस्तै ईस्वी संवतको नयाँ वर्षमा पनि शुभकामना आदानप्रदान गर्ने प्रचलन नेपालमा सुरु भैसकेको छ । खासगरी युवा पुस्ता नयाँ वर्षको स्वागत, शुभकामना र रमझममा झुम्ने गर्छन् । हरेक नयाँ वर्षको स्वागत गर्दा वितेको वर्षलाई पनि सम्झने गरिन्छ । सन् २०१४ लाई स्वागत गर्ने क्रममा २०१३ मा विश्वभर भएका मुख्य..

​ नेपाल असहाय बालवालिका सहयोग केन्द्र द्वारा शैक्षिक समाग्री वितरण

विजय थापा  भर्जिनिया -नेपाल असहाय बालवालिका सहयोग केन्द्र, काठमाण्डौको आयोजनामा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा असहाय, अनाथ, अतिविपन्न तथा जेहेन्दारका साथै सरकारी विद्यालयमा विभिन्न कक्षामा अध्ययन्रत ३१ जना विद्यार्थीहरुलाई मिति २०७० पौष ०५ गतेका दिन जिल्ला विकास समितिको हलमा शैक्षिक समाग्री विरतण कार्यक्रमको आयोजना गरी..

नेजाको चौथो अधिवेशन ह्युस्टनमा हुने

न्यूयोर्क,अमेरिका -अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संगठन नेपाल अमेरिका पत्रकार संघ (नेजा) को चौथो अधिवेशन आगामी मे महिनाको २, ३ र ४ मा अमेरिकाको टेक्सासको ह्युस्टनमा हुने भएको छ | नेजाले प्रत्येक दुईवर्षमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अधिवेशन गर्दै आइरहेको छ | नेजा कार्य समितिको डिसेम्वर १५ तारिख सम्पन्न..

बर्दिया पोलो खेलमा सहभागी भै नेपाली चेली अमेरिका फिर्ता

  विजय थापा , पौष ४ भर्जिनिया ,अमेरिका    अमेरिकाको डिसी महानगर क्षेत्रमा भर्खरै स्थापना भएको नेपाल स्पोर्ट्स एण्ड कल्चर इनटरनेसनल (नेपाल खेलकूद तथा संस्कृति अन्तर्राष्ट्रिय )कि कोषाधक्ष्य केमिका भण्डारी हालसालै बर्दियामा सम्पन्न हात्ती पोलो खेलमा सहभागी भै उनको कर्मथलो अमेरिका फिर्ता भएकी छिन l   जम्मा ८ वटा समुहले भाग लिएको उक्त..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad