अन्तरराष्ट्रिय साहित्य सम्मेलन अमेरिकाको डिसीमा हुने
अमेरिका / ए. एन. ए. नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले अमेरिकाको वाशिंगटन डिसीमा अन्तरराष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको छ/ प्रतिष्ठानका अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो/ अगामी जुलाईमा डिसी मेट्रोमा हुने ए.एन.ए.को ३२ औं सम्मेलनका अवसर पारेर गरिने सम्मेलनमा नेपाली साहित्यका..