प्रवास समाचार

नेपाली महिला बनिन् अष्ट्रेलियाकी धनी

काठमाडौँ। नेपाली मूलका शेष घलेसँगै उहाँकी श्रीमती जमुना गुरुङसमेत अष्ट्रेलियाका दुई सय धनाढ्यको सूचीमा पर्नुभएको छ । पहिलोपटक धनाढ्यको सूचीमा पर्ने जमुना सूचीको १ सय ८१ औं नम्बरमा हुनुहुन्छ भने शेष १ सय ८० औं नम्बरमा हुनुहुन्छ । २ सय जनाको सूचीमा जमुनासँगै १४ महिला छन् । सूची तयार पारेको अष्ट्रेलियाको बिजनेस रिभ्यु विक्लीका अनुसार घले..

बेलायतमा व्यासको जन्मभूमिबारे प्रचारात्मक अभियान

काठमाडौँ । बेलायतमा चारवेद र अठार पुराणका रचयिता वेदव्यासको जन्मभूमिसँग सम्बन्धित विभिन्न फोटोको प्रदर्शनी एवम् प्रचारात्मक कार्यक्रम गरिएको छ । फोटो पत्रकार महासङ्घ नेपालका महासचिव एवम् सेतीमादी दैनिक तनहुँका सम्पादक पत्रकार डम्बर अधिकारी व्यासको जन्मभूमि तनहुँको सदरमुकाम दमौलीलाई विश्वमाझ चिनाउने अभियानअन्तर्गत ‘व्यास वाज..

बाहिर चियापसल, भित्र यौनधन्दा

१५ वैशाख, काठमाण्डौं । ढल्कु ओरालोमा पर्ने हरियो गेट भन्ने ठाउँमा एउटा चियापसल छ । बाहिरबाट हेर्दा राजधानीका अन्य चियापसलजस्तै यो सामान्य देखिन्छ । तर, वास्तविकता फरक छ । चियापसलको आवरणमा त्यहाँ यौनधन्दा चल्ने गरेको खुलेको छ । प्रहरीले सोही चियापसलमा छापा हानी सञ्चालक राजु थापासहित चार युवतीलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad