प्रवास समाचार

स्थानीय चुनावका लागि १ करोड ४० लाख मतदाता

काठमाडौं: स्थानीय तहको बैशाख ३१ गते हुने निर्वाचनमा करिब १ करोड ४० लाख व्यक्तिले मतदान गर्न पाउने भएका छन् । अघिल्लोपल्टको चुनाव अर्थात २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनका बेला मतदाताको संख्या १ करोड २१ लाख मात्र थियो । यो पल्टको चुनावका लागि करिब १९ लाख मतदाता थपिएका हुन् । निर्वाचन आयोगका अनुसार फागुन ९ सम्म दर्ता गरिएका..

न्युयोर्कमा समातिएका ४१ जनामा नेपाली नभएको पुष्टी

न्युयोर्कको न्यु हाइड पार्कमा समातिएको ३१ बर्षको व्यक्ति खतरनाक हतियारबाट आक्रणको अभियोगमा दोषी ठहरिएको एल साल्भाडोरको थियो भने ब्रोंक्समा समातिएको ४९ बर्षको व्यक्ति ११ बर्षभन्दा कम उमेरकोलाई यौनहिंशा गर्ने जमैकन थियो । त्यस्तै स्टेटन आइल्याण्डमा समातिएको ६० बर्षको व्यक्ति पनि ११ बर्षभन्दा कम उमेरकोमाथि यौन हिंशागर्ने..

लाखौं खर्चेर अमेरिका हिँडेका तीन सय नेपाली मेक्सिकोमा अलपत्र

फाइल तस्वीर काठमाडौं, ५ फागुन । लाखौं रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन सय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अलपत्र परेका छन् । अमेरिकामा ट्रम्प प्रशासनले आप्रवासी नीतिमा कडाइ तथा मेक्सिकोसँग सीमामा पर्खाल लगाउने कार्य सुरु गरेसँगै हवाई, स्थल र जलमार्ग हुँदै मानव तस्करहरुको साथमा महिनौ लगाएर मेक्सिको पुगेका तीनसय..

अन्सारी सद्भावनाको केन्द्रिय सदस्यमा मनोनित

जिबिएस/सिआईडिपि प्रतिष्ठान नेपालका संस्थापक नसीम अन्सारी नेपाल सद्भावना पार्टी, आनन्दिदेवीको केन्द्रिय सदस्य पदमा मनोनयन हुनु भएको छ। गत फाल्गुन १ गतेको पार्टीको केन्द्रिय समितिको बैठकबाट अन्सारीलाई केन्द्रिय सदस्यमा मनोनयन गरिएको महासचिव राजिब झाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ। विगत ५ वर्षदेखी जिबिएस /सिआईडिपि..

अमेरीकाका बिभिन्न राज्यमा छापा मारियो , नेपालीहरुलाई डर छैन

इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) का अधिकारीहरुले “अपरेशन क्रस चेक” नाम दिंदै   अमेरीकाका बिभिन्न राज्यहरुमा छापा मारेका छन् । अमेरीकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन भन्दै आईसीई अधिकारीहरुले बिहिबार र शुक्रवार अमेरीकाका ६ वटा राज्यका बिभिन्न शहरहरुमा छापा मारेर दर्जनौं व्यक्तिहरु पक्राउ..

अमेरिकामा निधन भएकी धादिङकी निशा कार्कीको परिवारलाई ४५ लाख सहयोग

 काठमाडौ । अमेरिकाको ओक्लाहोमा मृत्यु भएकी निशा कार्कीको परिवारलाई रु ४५ लाख सहयोग गरिएको छ । नेप्लिज सोसाइटी टेक्सस, अमेरिकाबाट सङ्कलन गरिएको रु ३३ लाख ५० हजार र ओक्लाहोमा एसोसिएसन अफ नेप्लिज एण्ड द युनिभर्सिटी कम्युनिटीबाट सङ्कलित करिब रु ११ लाख २० हजार गरी जम्मा रु ४५ लाख रकम नेपालको होली हिमालय ट्रस्टमार्फत सहयोग गरिएको हो ।..

धादिङ्ग समाज कोरियाको पाँचौ अधिबेशन सम्पन्न

प्रबासी धादिंगेलि हरुको कोरियालि मित्र संजाल तथा सुख दु:खको साझा चौतारी “धादिङ्ग समाज कोरिया” ले कोरियाको दोश्रो ठुलो चाड अथवा यसै सलनालको अबसर पारी अध्यक्ष ईश्वर रुपाखेतीको सभापतित्वमा संस्थाको भेला कार्यक्रम तथा पाँचौं अधिबेशन सम्पन्न गरेको छ । अन्य संघ संस्थाहरुले जस्तो गरि समाजले अधिबेशनकै लागि भनि यहाँ स्थित ठुला तह र तप्कामा..

र्‍याप गायक यमबुद्धको निधन

चर्चित र्‍याप गायक यमबुद्धको मृत्यु भएको छ । यमबुद्धको नामले चर्चित रहेका उनको नाम अनिल अधिकारी हो । उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । लण्डनमा रहेका यमबुद्धलाई साउथह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परिएको थियो ।- लण्डनस्थित नेपाली राजदूतावासले घटनाको पुष्टि गर्दै मृत्युको कारण पत्ता लगाउने प्रयास..

अमेरीकाको कोलोराडोमा तमु ल्होसार सम्पन्न

नातिबाबु भट्ट अमेरीका-तमु ल्होसारको अवसरमा कोलोराडोमा एक संस्कृतीक कार्यक्रम संगै सुभकामना आदान प्रदान गर्दै सम्पन्न भयो । तमु धी कोलोराडोको आयोजनामा कोलोराडो निवासी तमु समुदायले ल्होसारको अवसर पारेर सांकृतीक कार्यक्रम गरि सुभकामना आदान प्रदान गरेका हुन् । तमु धी कोलोराडोका अध्यक्ष चन्द्रमान गुरुङको अध्यक्षतामा बोल्डर नगरमा..

कतारमा कफला कानुनको अन्त्य, आप्रवासी कामदारका लागि सहज हुंदै

काठमाडौं–कतार सरकारले विवादित ‘काफला’ कानुन अन्त्य गर्ने घोषणा गरेको छ।  यो कानुन परिवर्तन भएको अवस्थामा कुनै पनि आप्रवासी कामदारले आफ्नो कम्पनी परिवर्तन गर्न कम्पनी मालिकको अनुमति लिनुपर्दैन।  काफला कानुन अन्त्यबाट करिब दश लाख नेपाली कामदार लाभान्वित हुनेछन्। ‘कतारमा यो व्यवस्थालाई कफला सिस्टम भनिन्छ,’ श्रम विज्ञ डा. गणेश..

अष्ट्रेलिया निवासी सञ्चारकर्मी देवकोटा नेपाली पर्यटनदूत नियुक्त

अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया निवासी नेपाली सञ्चारकर्मी चिरञ्जीवी देवकोटा मानार्थ पर्यटनदूत नियुक्त भएका छन् । नेपाल पर्यटन बोर्डले अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि सञ्चारकर्मी देवकोटालाई अवैतनिक पर्यटनदूतको रुपमा आगामी दुई वर्षका लागि नियुक्त गरेको हो । पर्यटन बिकाशलाई तिब्रता दिन नेपाल सरकार पर्यटन..

अब विजुलीको ‘स्मार्ट मिटर’, घरमै बसेर रिचार्ज गर्न सकिने

काठमाडौं उपत्यकाको विद्युत वितरण र व्यवस्थापनलाई चुस्त बनाउन नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान गर्ने भएको छ । स्मार्ट मिटर प्रयोगमा आएपछि विजुली चुहावट रोकिने र बक्यौता नरहने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  बताए । ‘मेरो पहिलो उद्देश्य लोडसेडिङ न्यूनीकरण गर्दै अन्त्य गर्नु हो,’ घिसिङले भने, ‘दोस्रो..

भारतलाई दोष लाएर मात्र समस्या समाधान हुदैन–कांग्रेस नेता रिजाल

नातिबाबु भट्ट कोलोराडो पूर्व सुचना तथा संचार मन्त्रि, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सभाषद मिनेन्द्र रिजाल संग कोलोराडो बासी नेपालीहरुले नेपालको समसामयिक बिषयमा अन्तरकृया गरेका छन् । नेपाली जनसंम्पर्क समिती कोलोराडो च्याप्टरको आयोजनामा नोभेम्बर १३ मा सम्पन्न अन्तरकृया कार्यक्रममा कोलोराडोका स्थानीय संघ संस्थाका..

नेपालीको सकृयतामा कोलोराडोमा १६ लायन्स क्लब बिच अन्तरकृया कार्यक्रम

नातिबाबु भट्ट कोलोराडो अमेरीका अक्टोबर ३०, २०१६-नेपालीको सकृयतामा कोलोराडोमा गठित लङमन्ट हिमालयज लायन्स क्लबको आयोजनामा सनिबार ६ नर्थ ईष्ट डिष्ट्रक अन्तर्गत रहेका १६ लायन्स क्लवका पदाधिकारी बिच एक आपसमा अन्तरकृया कार्यक्रम सम्पन्न भयो । लङमन्ट स्थित स्थानीय एभरेष्ट रेष्टुरेन्टमा आयोजित कार्यक्रममा ६ नर्थ ईष्टका डिष्टक गर्भनर केन..

अमेरिकाको कोलोराडोमा दशैं–तिहार शुभकामना कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट कोलोराडो-नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीहरुले सनिबार एक संस्कृतीक कार्यक्रम आयोजना गरी बिभिन्न कलाकारहरु संगै शुभकामना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा बु्रमफिल स्थित लिगेसीहाई स्कूलमा सम्पन्न कार्यक्रममा..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad