
नेपाल डे परेडमा जनसहभागिता जटिल बन्दै, शेर्पा किदुकद्वारा कार्यक्रम बहिष्कार
न्यूयोर्क । जन्मँदै विवादित बनेको ‘नेपाल डे परेड’को न्यूयोर्कमा समुदायका प्रतिनिधिसहित आयोजित पहिलो कार्यक्रमसमेत विवाद मुक्त हुन सकेन । आगामी मे महिनाको २२ तारिख संसारकै केन्द्र म्यानहाटनको ब्रोडवेमा आयोजित हुने भनिएको नेपाल डे परेड सार्वजनिक भएकै दिन आयोजकका विषयमा सामाजिक सञ्जालमा विवादित बनेपछि ज्याक्सन हाइट्समा आयोजित पहिलो..