प्रवास समाचार

ज्यामरुङका दुई सय परिवारलाई जस्तापाता सहयोग

ज्यामरुङ–भुकम्पले घर भत्किएर खुल्ला आकाशमुनी वस्दै आईरहेका धादिङको ज्यामरुङ गाविसको सिम्ले गाउँका २ सय घर परिवारले घर निर्माणका लागि जस्तापाता सहयोग पाएका छन । अमेरिका बस्दै आईरहेका नेपालीहरुको संस्था सहायता नेपाल मार्फत ज्यामरुङ गाउंका २ सय घर परिवारलाई एक सय बण्डल जस्तापाता राहत सहयोग गरिएको हो । ज्यामरुङ गाविसको वडा नम्बर २..

विदेशमा सहयोग जुटाउंदै बैरेनीका भुकम्प पिडितको लागि राहत

बैरनी –बैशाख १२ गते गएको महा भुकम्प परेका पिडितहरुलाई राहत सहयोग उपलब्ध गराउने उद्धेश्यका साथ धादिङको बैरेनी गल्छी घर भई हाल दुबईमा रहेका राजकुमार ढकाल र अस्ट्रेलियामा रहेका रामकुमार श्रेष्ठले साथीहरुको सहयोग लिएर राहतका लागि रकम जुटाएका छन । सर्पोट फर्म नेप्लिज लाउनस्टन अष्ट्रेलिया Support from Nepalese in Launceston,Australia  लगायतको सहयोगमा ५ लाख २५ हजार..

त्रिपुरेश्वरका भुकम्प पिडितलाई न्युयोर्कमा रहेका नेपालीबाट सहयोग

न्यूयोर्क - भुकम्प को महामारी ले देश शोक मा डुबिरहेको अवस्था मा प्रबास मा रहेका धादिङ त्रिपुरेश्वर गाबिस का युबा हरु ले बिदेश बाट क रिब ८ लाख सहयोग गरेका छन । आफ्नो गाउ ठाउ को लागी आफु ले नगरे कस्ले गर्ने  भन्ने मन्यता राख्ने युबा हरु आफ्नो गाउ को लागी जस्तो सुकै त्याग गर्न पनि तैयार छन । प्रबास मा बसे पनि देश को माया ले सधै सताइ रहने, आज देश लाई..

सल्यानटार का भुकम्प पिडितको लागि कतारमा राहत संकलन अभियान

धादिंग सल्यानटार सेवा समाज - दोहा कतारले सल्यानटार गा.बि. स. का भुकम्प पिडितको लागि राहत संकलन अभियान संचालन गरेको छ यस अभियानको लागि निम्न बमोजिम महानुभावले व्यक्तिगत आर्थिक सहयोग गर्नु भयको वताईएको छ । संस्थाको बचत रकम तथा सहयोग बाट प्राप्त कुल पांच लाख २४ रुपैयाँ सल्यानटार गा. बि.स.का सम्पूर्ण पिडित लाई दाल तथा चामल वितरण गर्ने धादिंग..

यस्तो रह्यो कोलोराडोमा नेपाल डे परेड (फोटोफिचरसहित)

कोलोराडो, अमेरिका । नयां बर्ष २०७२ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले शुन्दर नगर बोल्डरमा “नेपाल डे परेड” हर्सोउल्लासका साथ सम्पन्न गरेका छन् । “नेपाल डे परेड” कार्यक्रममा बिशेष अतिथीको रुपमा बोल्डर काउन्ट्रिका काउन्ट्रिकमिस्नर देव ग्राडनर, नेपाली राजदुतावासका मिनिष्टर काउन्सिलर नारायणप्रसाद मैनाली स्थानीय संघ संस्थाका..

कोलोराडोमा शुभकामना सांझ सम्पन्न

नातिबाबु भट्ट कोलोराडो, अमेरीका नयां बर्ष २०७२ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले बिशेष कार्यक्रम आयोजनागरि एक आपसमा शुभकामाना आदान प्रदान गरेका छन् । नेपालीहरुको साझा संस्था नेपालीघर र रकि माउण्टेन्स फ्रेन्डस् अफ नेपालले संयूक्त रुपमा आयोजना गरेको शुभकामना सांझमा सहभागी भई उनीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका..

विवाह गरेको एक हप्तामा मलेसिया उडेका भुजेल बेहोस भएपछि ब्युँझिएनन्

क्वालालम्पुर, ६ वैशाख । मलेसियाको जोहर फ्लेक्ट्रोनिक कम्पनीमा कार्यरत अर्जुन भुजेलको शनिबार बिहान मलेसियामा मृत्यू भएको छ ।आफू बस्ने कोठाबाट बसमा चढेर साथीहरुसँगै कामका लागि कम्पनीमा पुगेका अर्जुन अचानक बेहोस भई ढलेका थिए । सोही कम्पनीमा कार्यरत नेपाली ईश्वर मगरका अनुसार बेहोस भएका अर्जुनलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा..

मलेसियामा एक नेपाली युवतीले गरीन् आत्महत्या

रोजगारको शिलशिलामा मलेशिया आएका एक नेपाली युवतिले यही १७ तारिक शुक्रबार झुण्डेर आत्माहत्या गरेका छन। पाल्पा जिल्ला घर भएका सिमा कुमारी मगरले बाथरुममा झुन्डेर आत्महत्या गरेका थिए। मलेसियाको राजधानि क्वलालाम्पूर नजिकै रहेको सेलेङगोर राज्यको साहआलममा रहेको सेक्सन बिष त्ब्त्ब्थ्ब्ःब् ऋइःएब्ल्थ् मा कार्यरत सिमा कुमारी मगरले हिजो..

तिप्लिङका थर्च लामा नेपाल प्रवासी तामाङ समाज दोहा कतारको अध्यक्ष चयन

कतार - नेपाल प्रवासी तामाङ समाज दोहा कतारको अध्यक्ष  पदमा धादिङ जिल्ला तिप्लिङ गा.वि.स. वडा न: ४  निवासी थर्च लामा तामाङ चयन हुनु भएको छ ।   शुक्रबार कतारको  दोहामा सम्पन्न समाजको  छैठौ अधिवेशनले लामालाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । २७ सदस्य  कार्यसमितिको प्रथम उपाध्यक्षमा तिर्थ थिङ्ग तामाङ्ग, द्धितिय उपाध्यक्षमा तेजबहादुर..

यूएईमा गतबर्ष ६० जना नेपालीले ज्यान गुमाए

उमाकान्त पाण्डे/यूएई , बैशाख १ � संयुक्त अरब एमिरेट्स यूएईमा गत बर्ष २०७१ मा ६० नेपालीले ज्यान गुमाएका छन । आबुधाबीस्थित यूएईका लागि नेपाली दूतावासले दिएको तथ्याङकअनुसार बि.स. २०७१ मा ६० जना नेपाली कामदारको मृत्यु भएको हो । यो सख्या अघिल्लो बर्षमा भन्दा ३ जनाले थोरै हो । अघिल्लो वर्ष ६३ जना नेपाली कामदारको यूएईमा मृत्यु भएको थियो..

मलेसियामा नेपालीलाई लुट्ने विदेशी, ठग्ने नेपाली

 मलेसिया, अहिले सवैभन्दा धेरै नेपाली झोला बोकेर परिवारको खुसीको एकमुठ्ठी सपना सजाएर आउने देश । हुन त सरकारले यो मुलुकमा पाखुरा बजार्न आउन बढीमा ८० हजार तिरे पुग्छ भनेको छ । तर खै कुन भुत सवार भएर हो धेरैजसो नेपाली १ लाख २५ हजार देखि १ लाख ६० हजार दलाललाई बुझाएर यो मुलुक उत्रिरहेछन् । तर तिनलाई नेपालमा हुँदा देखाइएको हावादारी सपना यो मुलुकमा..

कतारमा नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह

काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले नेपाल भ्रमणमा आएका कतारका श्रम तथा सामाजिक मामिला मन्त्री डा. अब्दुल्लाह बीन साहिह अल खुलाफीसँग नेपाली कामदारको सुरक्षा र स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरेका छन्। जोखिमपूर्ण काम गर्नुपर्ने भएकाले कामदार मर्नेक्रम बढेको र खानेबस्ने ठाउँको उचित प्रबन्ध नहुँदा विभिन्न रोग देखापरेको तर्फ..

कतार जाने कामदारसँग ‘पैसा लिनै पाइन्न’

,चैत २३ – वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारबाट लिइने रकम गैरकानुनी रहेको खुलासा भएको  छ । कतारी श्रम तथा सामाजिक मामिलामन्त्री डा. अब्दुल्लाह विन सैल अल खुलाइफीले आफ्नो देशमा आउने नेपाली कामदारसँग मेनपावर कम्पनीले गैरकानुनी रुपमा चर्को शुल्क लिइरहेकामा नेपाल सरकारसमक्ष गम्भीर असन्तुष्टि जनाएसँगै यस्तो खुलासा भएको हो ।..

आमा सिरियामा अलपत्र, घरमा छोराछोरीको बिजोग

फोटो :सिरियामा अलपत्र छोरीको फोटो देखाउँदै आमा सावित्रा  धादिङ : पैसा कमाएर बालबच्चा पाल्ने सपनासहित विदेश उडेकी आमा श्रम अनुमति नै नपाएको सिरियामा अलपत्र परेपछि घरमा रुवाबासी भएको छ । धादिङको मैदी गाउँ विकास समिति–१ उखुबारीकी सुनिता मगर विदे जान भन्दै पासपोर्ट बनाएर तालिम लिन पोखरा गएकी थिइन । पतिले सौता हाली घरबाट निकालेपछि..

अस्ट्रेलियामा नेपालीः कहाँ बस्छन्, के गर्छन्, कसरी बाँचिरहेका छन् ?

झण्डै चार दशक अगाडि ४ जना नेपालीले पहिलो पटक अस्ट्रेलियाको भूमीमा पहिलो पाइला टेकेका थिए । क्विन्सल्याण्डको बि्रसवेन अन्तर्राष्ट्रिय एयरपोर्टबाट अस्ट्रेलिया प्रवेश गरेका ती नेपालीका बारेमा अहिलेसम्म प्रष्ट जानकारी पाउन सकिएको छैन् । ७०/८० को दशकमा नेपालीको अस्ट्रेलिया आगमन ज्यादैं न्यून संख्यामा भएको थियो । सन् २००० पछि भने अध्ययन..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad