
दुईवटा उद्योग वाणिज्य संघ एउटै हुने बाटोमा अवरोध
धादिङ–धादिङका दुईवटा उद्योग वाणिज्य संघलाई एउटै बनाएर सञ्चालन गर्ने बिषयमा भएको लिखित सहमती कार्यान्वयनमा गम्भिर समस्या देखिएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले सोमवार देखि कार्यवाहक अध्यक्षको जिम्मेवारी संस्थाका वरिष्ठ उपाध्यक्ष रुद्रवहादुर खत्रीलाई दिएपछि दुईवटा उद्योग वाणिज्य संघ एउटै बनाउने..