
क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव सम्पन्न
धादिङबेसी– धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा संचालित महोत्सव समापन भएको छ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा पुस ७ गतेवाट शुरु भएको मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव पुस १७ गते विहीवार सम्पन्न भएको हो । महोत्सव १ लाख भन्दा धेरै दर्शकले महोत्सव अवलोकन गर्नुका साथै १० करोड वराबरको कारोवार भएको महोत्सव मुल आयोजक..