
शेयरधनीलाई लाभांश दिंदै सिभिक बैक
केशव अधिकारी धादिङ,८ मंसिर ः सिभिक डेभलपमेण्ट बैंक लि ले हक प्रद शेयर जारी गरी आफ्नो चुक्ता पूजी ५ करोड पु¥याएको छ । बैकका महाप्रवन्धक प्रकाशमान वज्राचार्यका अनुसार बैकको अधिकृत पूंजी .१० करोड, जारी पूंजी .५ करोड र चुक्ता पूंजी .४ करोड रहेकोमा ४ः१ को अनुपातमा हकप्रद शेयर जारी पश्चात चुक्ता रु.५ करोड भएको हो । धादिङ जिल्लामा कात्र कार्य..