उद्योग /व्यापार

आलु धार्नीको एक सय नाघ्यो

काठमाडौं- आम भान्छाको आधारभूत तरकारी आलुको खुद्रा मूल्य धार्नीको सय रुपैयाँ नाघेको छ। अर्को आधारभूत तरकारी प्याजको भाउ पनि त्यसैगरी अकासिएको छ। एक महिनाको अवधिमा यी दुवैको थोक मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। आलु र प्याजको मूल्य बढ्दा उपभोक्ताको भान्छा महँगिन्छ।..

नौओटा जिल्लाले गर्छन् ६९ प्रतिशत निक्षेप सङ्कलन

- पोखरा क्षेत्रमा सबैभन्दा धेरै ७.९ प्रतिशत - धनगढी क्षेत्रमा सबैभन्दा कम १.५ प्रतिशत काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपको ६८ दशमलव ७ प्रतिशत नौओटा जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा र दोलखा)मा मात्र सङ्कलन हुँदै आएको छ । बैङ्क तथा वित्तीय संस्थालाई मोफसलमा निक्षेप..

त्रिशूली नदीमा ¥याफ्टिङ गाईड तालिम शुरु

घाटवेसी–धादिङ उद्योग वाणिज्य संघको सहयोग तथा घरेलु तथा साना उद्योग विकास समिति धादिङको आयोजनामा १५ दिने जल विहार गाइड तालिम संचालन भएको छ । पिडा गाविस वडा नं. २ घाटवेसीमा संचालन भएको उक्त तालिममा धादिङ जिल्लाको ८ जना सहित नुवाकोट, गोरखा, सिन्धुपाल्चोक, रामेछाप र तनहुँका गरि जम्मा २४ जनाले सहभागीता जनाएका छन् । जेष्ठ २६ गतेवाट संचालन हुन..

नोटमा कोर्ने, स्टिच लाउने र लेख्नेलाई कारवाही गरिने

काठमाडौं,जेठ २६– रुपैयाँपैसामा केरमेट गर्ने र स्टिच लगाउने व्यक्तिलाई राष्ट्र बैंकले कारबाही गर्ने भएको छ । राष्ट्र बैंकले नोटमा केरमेट गर्नेलाई आर्थिक जरिवाना र नोटका बिटामा स्टिच लगाउने बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सेवाबाट निलम्बनसम्मको कारबाही गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले २०६७ ६८ को मौद्रिक नीतिमा सफा नोट नीति..

जापानले थानकोट सुरुङमार्ग बनाउन सघाउने

काठमाडौं : जापान सरकारले थानकोटमा सुरुङमार्ग बनाउन सघाउने भएको छ। नेपालका लागि जापानी राजदूत मासासी ओगावाले तीनकु नेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालयमा पत्रकारसँग कुरा गर्दै जापान सरकारले त्रिभुवन राजमार्गमा हालको अव्यवस्थतालाई सुरुङमार्गले सहज बनाउन मद्दत गर्ने विश्वास पनि व्यक्त गरे। देशभित्र तथा बाहिरको सवारी आवागमनमा..

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका

काठमाण्डौ–नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी भवानी राणालाई ४ मतले पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा मुरारका निर्वाचित हुनु भएको हो । महासंघको सचिवालय टेकुमा सोमवार भएको निर्वाचनमा मुरारकाले ३३ मत पाउनु भएको थियो भने राणाले २९ मत पाउनु भएको थियो । महासंघको विधानअनुसार..

सिभिक डेभलपमेन्टको एक्सटेन्सन काउन्टर

धादिङ - सिभिक डेभलपमेन्ट बैंकले धादिङ जिल्लाको सल्यानटार गाउँविकास समितिमा एक्सटेन्सन काउन्टर खोलेको छ । ग्रामीण भेगका सर्वसाधारणलाई बंैकिङ तथा लघुवित्त सेवा प्रदान गर्ने उद्देश्यले उक्त एक्सटेन्सन काउन्टर खोलेको गरेको बंैकले जनाएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक वासुदेव अधिकारीले गरेका ..

‘माछा बजार ’ बन्दै मलेखु

धादिङ, - २० वर्षअघि आएको भीषण बाढीका कारण स्थानीय खोला माछाका लागि प्रतिकूल बने । तर, जिल्लाकै पहिचान दिलाउन सफल धादिङको मलेखु माछाका लागि अनुकूल बन्दै गयो । अझ उकुसमुकुस वातावरणबाट केही क्षण भए पनि स्वच्छ वातावरणमा रमाउन चाहने व्यापारी, युवायुवती र पर्यटकहरूको गन्तव्य बनेपछि मलेखुबजार ‘माछाबजार’का रूपमा विकसित हुँदै गएको छ । मलेखु..

धादिङ महोत्सवमा अर्थमन्त्रीको मोबाइल संवोधन

धादिङ, फागुन १७ – धादिङमा शनिवारदेखि सुरु भएको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवमा अर्थमन्त्री डा. रामशरण महतले मोबाइलबाटै शुभकामना मन्तव्य राख्नु भएको छ । महोत्सवको उदघाटन गर्न धादिङ आउने तयारीमा रहेका अर्थमन्त्री रामशरण महतले प्रतिकुल मौसमका कारण महोत्सव स्थलमा हेलिकप्टर उडान कठिनाई भएपछि काठमाडौंवाटै मोवाइलमा फोन गरेर..

धादिङ महोत्सवको तयारी अन्तिम चरणमा

धादिङ,– ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार,कृषि जलश्रोत,पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ हुन लागेको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आयोजक संस्था धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम महोत्सव मुल आयोजक समितिका संयोजक चन्द्रकान्त अधिकारीका अनुसार फागुन १७ गते देखि..

धादिङ महोत्सव २०७० को तयारी तिव्र-सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीसंग छलफल

धादिङ-"धादिङको दिगो विकास तथा अर्थतन्त्रको आधार, कृषि, जलश्रोत, पर्यटन तथा उद्योगको पुर्वाधार" मुख्य नाराका साथ २०७० फागुन १७ गते देखि २५ गते सम्म पिडा २ गलौंदी त्रिशुली नदी किनारमा हुने राष्ट्रिय ¥याफ्टिङ तथा धादिङ महोत्सव २०७० को तयारी तिव्र परिएको छ ।               धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला विकास समिति धादिङको सहआयोजनामा..

राष्ट्रिय जलयात्रा तथा धादिङ महोत्सव फागुनमा

धादिङ, - धादिङको दिगो विकास र अर्थतन्त्रको आधार कृषि जलस्रोत, पर्यटन र उद्योगको पुर्वाधार भन्ने मुल नाराका साथ त्रिशुली नदीमा राष्ट्रिय जलयात्रा तथा धादिङ महोत्सव २०७० धादिङ उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाकै पिडा गा.वि.स. स्थित गलौंदीको त्रिशुली नदी किनारमा फागुन १७ गते देखि २५ गते सम्म हुने भएको छ । राष्ट्रिय जलयात्रा तथा धादिङ..

धादिङ महोत्सवको तयारी सुरु, औपचारीक रुपमा समिति तथा उप समिति गठन

धादिङ माघ २७ - धादिङको दिगो विकास र अर्थतन्त्रको आधार कृषि जलस्रोत, पर्यटन र उद्योगको पुर्वाधार भन्ने मुल नाराका साथ धादिङ जिल्ला पिडा गा.वि.स. स्थित गलौंदीमा २०७०  फागुन १७ गते देखि २५ गते सम्म धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुने राष्ट्रिय ¥याफ्टिङ तथा धादिङ महोत्सव २०७० तयारीका लागि मुल आयोजक सल्लाहकार तथा कार्यगत समितिहरुको गठन..

धादिङ मेलामा केरा र दुग्धजन्य परिकारले अवलोकन कर्ताको मन जित्यो

धादिङ, -  सदरमुकाम धादिङवेशी खुल्ला मञ्चमा १५ गतेबाट  कृषि, पर्यटन तथा व्यापार, उद्योगलाई प्रर्वद्धन गर्ने उद्देश्यले शूरु भएको वृहत कृषि, पर्यटन तथा व्यापार औद्योगिक मेला अवलोकन कर्ताले केराका परिकार र दुग्धजन्य परिकारले अवलोकन कर्ताको मन जितेको छ ।  केराको मःम, चिप्स र वुंगाको अचार चाख्न लाहित देखिन्छ भने दुग्नजन्य परिकार किनेर..

तीन दिनमा मेलामा पैंतिस हजार दर्शक

केशव अधिकारी धादिङ,१७ माघ - ‘कृषि उद्योग र पर्यटनको व्यापक सम्भावना ,सम्बृद्ध धादिङ हाम्रो परिकल्पना’ भन्ने नाराका साथ बुधवारदेखि धादिङबेसीमा बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला संचालन भईरहेको छ । मेला आयोजक मुल समारोहका सदस्य एवम उद्योग वाणिज्य संघ धादिङका कोषाध्यक्ष विश्वराम दुवाडीका अनुसार मेलामा गुन्द्रुक, ढिंडोका साथै ..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad