धादिङ महोत्सवको तयारी अन्तिम चरणमा
धादिङ,– ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार,कृषि जलश्रोत,पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ हुन लागेको राष्ट्रिय राफ्टिङ तथा धादिङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव आयोजक संस्था धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवम महोत्सव मुल आयोजक समितिका संयोजक चन्द्रकान्त अधिकारीका अनुसार फागुन १७ गते देखि..