उद्योग /व्यापार

लोडसेडिङ आजदेखि साढे ६ घण्टा

काठमाडौं, ३० भदौ - कुसाह–कटैया १३२ केभी प्रसारण–लाइनबाट विद्युत् आपूर्ति बन्द हुने भएपछि आइतबारदेखि दैनिक साढे ६ घण्टा लोडसेडिङ सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले दैनिक ४ घण्टा लोडसेडिङ गर्दै आएको थियो । औद्योगिक क्षेत्रमा भने दैनिक ७ घण्टा लोडसेडिङ हुनेछ । “प्रसारण–लाइनको क्षमता वृद्धि गर्न भारतबाट आयात भइरहेको विद्युत्..

एउटै जिल्लामा दुईवटा उद्योग बाणिज्य संघ हुनु हुंदैन,मिलाउने प्रयास जारी छ –बैद्य

धादिङ,२८ भदौ / धादिङ जिल्लामा दुईवटा उद्योग बाणिज्य संघ गठन भई संचालनमा रहनु संस्थाको लागि पनि चुनौतिपूर्ण भएकाले दुवै संघका प्रतिनिधिहरुका बिच पटक पटक सम्वाद र छलफल गरेपनि निकास आउन नसकेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले वताएका छन । दुवै संघलाई एकै ठाउंमा ल्याउन आंफु अहिले पनि प्रयासरत रहेको बैद्यले दावी गरेका छन..

पेट्रोलियम डिलर्स एसोसियशन धादिङमा टंक

धादिङ २७ भदौ /पेट्रोलियम एसोसियशन धादिङको अध्यक्षमा टंककुमार श्रेष्ठ निर्वाचित भएका छन् ।  बिहिबार धादिङको मासटारमा भएको भेलाले उपाध्यक्षमा टीकादत्त पाण्डे, सचिवमा देवीप्रसाद उप्रेती, कोषाध्यक्षमा दिपकान्त थपलिया सर्वसम्मत निर्वाचित भएका छन् । नौ सदसिय कार्यसमितिका सदस्यहरुमा सर्जुमान लिगल, दीपक कार्की, पुरुषोत्तम अर्याल, रमेश..

मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुमार्गीको उम्मदेवारी

धादिङ /आगामी भदौ २८ गते शुक्रबार धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा हुन गइरहेको मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघको अधिवेशनमा अध्यक्ष पदका लागि मकवानपुर उद्योग वाणिज्य संघको तर्फबाट अरुणराज सुमार्गीलाई अगाडि सारिएको छ । नारायणी अञ्चल संघको सहमतिपछि सुमार्गी निर्वाचनको तयारीमा जुट्नुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघका..

१ सय, ५० र २० रुपैयाँका नयाँ नोट प्रचलनमा

काठमाडौं, २३ भदौ / नेपाल राष्ट्र बैंकले १ सय, ५० र २० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । १ सय रुपैयाँको नोटमा पहिलेकै आकार प्रकार र रङमा नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र मध्यभागमा नेपालको नक्सा छ । अशोक स्तम्भको चित्र साथै ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको अशोकस्तम्भ बायाँतर्फ अण्डाकारभित्र सिल्भर..

गुणस्तरको निर्देशन अवज्ञा गर्दै केपी सिमेन्ट बिक्री

काठमाडौं /उच्च स्तरीय ढलानको लागि प्रयोगमा उपयुक्त भन्दै झुठा प्रचार गरी अवैध रुपमा उत्पादन तथा बिक्री वितरण गर्दै आएको धादिङस्थित केपी सिमेन्ट उद्योगद्वारा उत्पादित केपी ओपिसी सिमेन्ट अवैध भएको भन्दै नापतौल तथा गुणस्तर विभागले उत्पादन तथा  बिक्री वितरण बन्द गर्न दिएको निर्देशनलाई अवज्ञा गरिरहेको छ । गुणस्तरसम्बन्धी सरकारी..

आफ्नो जमिन बाँझै राखेर विदेशमा पसिना

कल्पना खनाल, नेपालबाट दैनिक हजारभन्दा बढी सख्यामा युवाशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन भइरहेका छन् । जीवनको महत्वपूर्ण ऊर्जावान समय लाखौं नेपाली युवाहरुले विदेशी माटोमा रगत÷पसिना बगाइरहेका छन् । यसरी आफ्नो बल र क्षमता रहुञ्जेल विदेशी भूमिलाई सिगार्नमा व्यस्त युवाशक्तिहरुलाई नेपालमै रोजगारीको सिर्जना गरी रोजगारी दिलाउन..

गुणस्तर चिन्ह नलिएका धादिङको नौबिसेमा रहेको केपी सिमेण्टका साथै देशका १८ कम्पनीका सिमेन्ट बेच्न रोक

धादिङ/ आफुले  मात्रै गुणस्तरको सिमेण्ट उत्पादन गरेको दाबी गर्दै एकोहोरो प्रचार प्रसारमा लाग्ने गरेका नेपाली सिमेण्ट उत्पादक कम्पनीको यथार्थ सार्वजनिक भएको छ् । धादिङको नौबिसेमा रहेको केपी सिमेण्टका साथै  देशका बिभिन्न स्थानमा रहेका १८ वटा सिमेन्ट कम्पनीको उत्पादन तथा विक्री वितरणमा सरकारले रोक लगाएको छ । कम गुणस्तर सिमेन्ट..

बेष्ट रेमिट यूके र संसारा यूके एकआपसमा गाभिए

काठमाण्डौ।बेष्ट होल्डिङ्ग कम्पनी अन्तर्गतको बेष्ट रेमिट यूके र संसारा यूके एकआपसमा गाभिएका छन् । बेष्ट रेमिट नेपालको कार्यालय सिभिल मल सुन्धारामा बुधवार बेष्ट होल्डीङ्गका अध्यक्ष भीमकृष्ण उदास र संसारा नेपाल यूकेका अध्यक्ष राजाराम गिरीले दुई पक्षिय सम्झौतामा हस्ताक्षर गरेर एक आपसमा गाभिएको घोषणा गरिएको हो । सम्झौता पछि दुवै..

सिभिक बैक स्थापनाको पांचौ बर्षमा

धादिङ /धादिङबेसीमा मुख्य कार्यालय रहेको सिभिक डेभलपमेण्ट बैक लिमिटेड मंगलवार देखि स्थापना भएको चौथो बर्ष पुरा गरी पांचौ बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसर पारेर बैकले मंगलवार धादिङमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसर पारेर बैकले वागेश्वरी उच्च मावि बैरेनीको कक्षा १ देखि ५ सम्म पढ्ने १ सय जना..

सिभिक विकास बैङ्क नाफामा

धादिङन्युज ११ साउन । धादिङ जिल्लालाई मात्र कार्यक्षेत्र बनाएर २०६६ श्रावण २९ गतेदेखि संचालनमा आएको सिभिक डेभलपमेण्ट बैंक लि.ले आर्थिक बर्ष २०६७।०६८ मा .१ लाख ८२ हजार संचालन मुनाफा गरेकोमा .२०६८।०६९ मा ९ लाख ८२ र २०६९।०७० मा रु.७६ लाख ५७ हजार भएको छ । गत आ.व.मा रु.३ करोड १३ लाख २८ हजार व्याज आम्दानी र रु.१ करोड ५५ लाख ४ हजार व्याज खर्च भएको  बैकले..

धादिङमा ५१ सहकारीको दर्ता, ११ खारेजीमा

राजेन्द्र बस्नेत– धादिङ /धादिङ जिल्लामा आर्थीक वर्ष २०६९-०७० अन्त सम्म ५१ सहकारी संस्थाहरु दर्ता भएकाछन् भने ११ वटा सहकारीहरु खारेजीमा परेकाछन् । खारेजीमा परेका सहकारी संस्थाहरुलाई खारेजी गर्नु अघि धेरै पटक ताकेता गरेपनि सञ्चालनमा नआएकाले खारेजी गर्नुपरेको डिभिजन सहकारी कार्यालय धादिङले जनाएको छ । सहकारी ऐन २०४८ को परिच्छेद १० को..

चेक सटहीको नयाँ नियमले सर्वसाधारणलाई हैरानी

काठमाडौं, / नेपाल राष्ट्र बैंकले सोमबारदेखि लागू गरेको चेक भुक्तानीसम्बन्धी नयाँ नियमबाट सर्वसाधारणले हैरानी बेहोरेका छन् । नयाँ नियमबारे सर्वसाधारणलाई जानकारी नहुँदा चेक साट्न बैंक पुगेका धेरै सर्वसाधारण रित्तो हात फर्किएका थिए । “चेकको अगाडि छाप लगाएको भन्दै बैंकले फिर्ता पठाइदियो,” नयाँबानेश्वरका किरण पोखरेलले भने । नयाँ..

कर सहभागिताका नयाँ ‘स्किम’

पुष्पराज आचार्य काठमाडौं, ३० असार- सरकारले आगामी आर्थिक वर्षमा ३ खर्ब ५४ अर्ब ५० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । चालू वर्षको तुलनामा २० प्रतिशत वृद्धि लक्ष्यसहित करका दर वृद्धिभन्दा दायरालाई बजेटले प्राथमिकता दिएको छ । चालू वर्षमा २ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य छ । आगामी वर्ष २० प्रतिशतको चुनौतीपूर्ण..

मोर्डन वैंकिङ सेवा सम्वन्धी अभिमुखिकरण कार्यक्रम

धादिङबेसी÷नेपालमा वैंकहरुले पु¥याएको सेवा र प्रविधीको वारेमा मोर्डन वैंकिङ सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम हो । धादिङ उद्योग वाणिज्य संघ, मध्य क्षेत्रिय समितिले आयोजना गरेको कार्यक्रमलाई किष्ट वैंक धादिङका शाखा प्रवन्धक राजेश ढकालले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा शाखा प्रवन्धक ढकालले मोवाईल वैकिङ,..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad