चेक सटहीको नयाँ नियमले सर्वसाधारणलाई हैरानी
काठमाडौं, / नेपाल राष्ट्र बैंकले सोमबारदेखि लागू गरेको चेक भुक्तानीसम्बन्धी नयाँ नियमबाट सर्वसाधारणले हैरानी बेहोरेका छन् । नयाँ नियमबारे सर्वसाधारणलाई जानकारी नहुँदा चेक साट्न बैंक पुगेका धेरै सर्वसाधारण रित्तो हात फर्किएका थिए । “चेकको अगाडि छाप लगाएको भन्दै बैंकले फिर्ता पठाइदियो,” नयाँबानेश्वरका किरण पोखरेलले भने । नयाँ..