उद्योग /व्यापार

प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष २०६७ /२०६८को पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक, धादिङ जिल्लाका चार साप्ताहिक ग बर्गमा

काठमाण्डौ । (धादिङन्युज ) प्रेस काउन्सिल नेपालद्वारा आर्थिक बर्ष  २०६७।०६८ को पत्रपत्रिका वर्गीकरण नतिजा  सार्वजनिक गरिएको छ। काउन्सिलका अनुसार  वर्गीकरणका लागि फाराम भरेका ८ सय  १७ वटा पत्रिकाहरु मध्ये ७ सय  १० पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् ।  बांकी १ सय  ७ वटा पत्रपत्रिका  विविध कारणले वर्गीकरणमा समावेश..

‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी

गजुरी ।  प्रहरीले राजमार्ग सुरक्षाका लागि सञ्चालन गरेको ‘हाइवे क्राइम कन्ट्रोल अपरेसन’मा होटलमा विशेष निगरानी बढाएको छ। राजमार्ग क्षेत्रमा बढ्दैगएको वेश्यावृत्ति, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार, लुटपाट, डाका, गुन्डागर्दी र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सो अभियान थालेको हो। प्रहरी नायब उपरीक्षक अशोक सिंहका..

रेमिट २० प्रतिशतले बढ्यो

धादिङबेशी (धादिङ्न्युज)/ सिभिक डेभलपमेण्ट बैंक लिमिटेडले २०७० जेष्ठमा गत महिनाभन्दा २० प्रतिशत बढिले रेमिट भित्र्याएको दावी गरेको छ । सिभिक डेभलपमेण्ट बैक धादिङ जिल्लालाई मात्र कार्यक्षेत्र बनाई स्थापना भएको बैक हो । बैकका महाप्रवन्धक प्रकाशमान वज्राचार्यका अनुसार धादिङ जिल्लाबाट बिभिन्न देशमा रोजगारीका लागि गएका नेपाली..

गहुंखोला र आसपासको वस्तिमा विजुली

गहुंखोला,१ असार (धादिङन्युज )।  धादिङ जिल्लाको पिडा गाविसको वडा नम्बर ७ को गहुंखोला र आसपासको वस्तिमा केही महिना यता  विजुली बल्न थालेको छ । स्थानीयवासीको अग्रसरतामा गाउंमै  १० किलोवाट क्षमताको दरियांलखोला लघु जलबिद्युत्त आयोजनाको निर्माण सम्पन्न भई नियमित विजुली उत्पादन हुन थालेपछि गहुंखोलावासीको विजुली वाल्ने रहर पुरा भएको हो..

उद्योग वाणिज्य संघ धादिङद्घारा उद्योग मन्त्रालयको ध्यानाकर्षण

धादिङ, २४ जेठ् ( धादिङन्युज )। धादिङ जिलाका उद्दमी ब्यबसायिहरुको साझा सस्था  उद्योग वाणिज्य संघ धादिङले  प्राईभेट फर्मको नविकरण सम्वन्धमा भएको अष्पष्ट कानुनको संसोधन गरि ब्यावसायीक राहात मुखी ब्यावहारिक तथा स्पष्ट कानुन निर्माण गरि कार्यान्वयन गराउनकालागि उद्योग मन्त्री समक्ष शुक्रबार ध्यानाकर्षण पत्र पेश गरेको छ । धादिङबेसीमा..

२ सय ५४ मेवाको बूढीगण्डकी निर्माण गर्दै टाइम्स इनर्जी

विष्णु बेल्वासे काठमाण्डौ ,२२ जेठ । टाइम्स इनर्जी प्रालि (टीईपीएल)ले २ सय ५४ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । ६ वर्षभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गरिसक्ने आयोजनाका अध्यक्ष चन्द्रमणि बास्कोटाले अभियानलाई बताए । उनले भने, ‘आयोजनाको सम्भाव्यता अध्ययनको काम असोज सम्ममा सकिनेछ ।’ भारतीय साइक्लोट्रोन..

धादिङबेसी शान्तवजारमा कल्पना तयारी पोशाक उद्योगको अत्याधुनिक सर्टिङ सुर्टिङ हाउस

धादिङन्युज समाचारदाता धादिङबेसी÷धादिङ जिल्लामा दुई दशक देखि व्यवसायिक रुपमा तयारी पोशाक उद्योग सञ्चालन गर्दै आईरहेको कल्पना तयारी पोशाक उद्योगले धादिङबेसी शान्तवजारमा आफ्नो नयां शाखा विस्तार गरेको छ । शान्तवजारमा रहेको के.यु. सर्टिङ सुर्टिङ हाउसको आईतवार ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र ( ओम शान्ति) धादिङकी नन्दा दिदिले एक..

घरमा आगलागी डेढ लाख क्षति

धादिङ,/ धादिङको मुरलीभञ्ज्याङ गाउँ विकास समिति वडा नम्बर २ चाँपटारी स्थित एक घरमा आगलागी भएको छ । आगलागीबाट घरमा पुरै क्षति पुगेको छ भने घरभित्र रहेका सम्पर्ूण्ा सामान जलेर नष्ट भएको छ । घरमा बालबालिकाहरु मात्रै भएको बेला एक्कासी लागेको आगोले अन्दाजी एक लाख ५० हजारको क्षति भएको प्रहरीको अनुमान छ । आगोले घरभित्र रहेको अन्नपात, लत्ताकपडा..

त्रिशूली नदीमा साहसिक जलयात्रा महोत्सव

बेल्खु/ नेपाल एसोशिएसन अफ र्‍याफ्टिङ एजेन्टस -नारा)को आयोजनामा शनिवार त्रिशुली नदीमा साहसिक जलयात्रा महोत्सव सम्पन्न भएको छ । नेपालको पर्यटन उद्योगकोे महत्वपर्ूण्ा अंगको रुपमा मानिएको साहसिक जलयात्रा नाराको रजत महोत्सवको अवसर पारेर शनिवार त्रिशूली नदीमा आयोजना गरिएको हो । नेपालमा साहसिक जलयात्रा पर्यटनको विकास, विस्तार, संरक्षण र..

धनबहादुरको मुहारमा छायो खुसीयाली

महादेववेशी /अठार बर्षदेखि आग्रा खोला किनारमा अभावको जिवन विताउंदै आईरहेका धनवहादुर घले तामाङको मुहारमा शनिवार पहिलो पटक खुसीयाली छाएको छ । असी बर्षो उमेर गिट्टी फुटाउंदै जिवन निर्वाह गरिरहेका धनवहादुर घले दम्पतीको दुःखका बिषयलाई समेटेर विभिन्न्ा सामाजिक संजाल र संचारमाध्यमले खवर प्रकाशित गरेपछि उनलाई आर्थिक सहयोग जुटेको हो ।..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad