उद्योग /व्यापार

धादिङबेसीमा खुल्यो पहिलो ट्राभल्स एण्ड टुर्स सेवा

धादिङ-काठमाडौको ठमेलमा प्रधान कार्यालय रहेको माउन्टेन डिलाइट्स टुर एण्ड ट्राभल्सले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा आफ्नो शाखा विस्तार गरेर जिल्लाको पहिलो ट्राभल्स एण्ड टुर्स सेवा संचालनमा ल्याएको छ । सेवामूलक उद्योगका रुपमा रहेको ट्राभल्स एजेन्सीले धादिङमा आन्तरिक तथा बाह्य पर्यटकलाई सहज यात्राका लागि सहयोग पुग्ने बताईएको छ..

धादिङमा आल्मुनियम,स्टिल र ग्रील व्यबसायीहरुको तदर्थ समिती गठन

धादिङ -  धादिङ जिल्लाका विभिन्न स्थानमा रहेर आल्मुनियम , स्टिल र ग्रील व्यबसाय सञ्चालन गर्दै आईरहेका व्यवसायीहरुको प्रारम्भिक भेला जेठ २४ गते  धुनिवेशी नगरपालिकाको धार्केमा सम्पन्न भएको छ । भेलाले रमेश प्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्य तदर्थ समिती गठन गरेको छ । समितीको सहसंयोजकमा दिपक खड्का सदस्यहरुमा सफल कुँवर,सन्तोषकुमार भट्ट,..

जेठ २५ गते त्रिशूली नदीमा ३१ औँ वार्षिक जलयात्रा उत्सव हुंदै

धादिङ-  नेपालमा पहिलो पटक व्यवसायिक रुपमा जलयात्राको शुरुवात भएको त्रिशूली नदीको बैरेनी महेशदोभानमा ३१ औँ वार्षिक जलयात्रा उत्सव आयोजना हुने भएको छ । ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ २०७६ साल जेठ २५ गते शनिबार त्रिशूली नदीको बैरेनी महेशदोभान देखि मलेखु सम्म ३१ औँ वार्षिक जलयात्रा उत्सव हुन..

उद्योग वाणिज्य महासंघ प्रतिनिधि मण्डल युरोप भ्रमणमा ,धादिङका पनि ३ जना सहभागी

धादिङ । नेपाल र यूरोपेली राष्ट्रहरू बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार गर्न नेपाल उद्योग वाणिज्य महासंघको एक प्रतिनिधिमण्डल युरोप भ्रमणमा गएको छ । लगानी एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा ५७ सदस्यीय महासंघको प्रतिनिधिमण्डल मंगलबार स्वीजरल्याण्ड..

धादिङबाट शुरु भयो सूचना महामार्ग निर्माण आयोजना

केशव अधिकारी धादिङ, ६ जेठ - देशलाई आधुनिक, विकसित, सभ्य, अनुशासित , शान्त र स्थिरता बनाउन अब हरेक नेपालीले आफ्नो ठाउँबाट लाग्नु पर्ने प्रधानमन्त्री ओलीले वताउनु भएको छ ।  विकास र परिवर्तन हरेक नेपालीको जिवनस्तर उकास्न सहयोगी हुने गरि कार्यान्वयन गर्न तीनै तहको सरकारले एकैसाथ प्रतिवद्धता गरि अघि बढ्नु पर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।..

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम प्रतिलिटर २ रुपैयाँ र डिजल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।हवाई इन्धन र एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् रहेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । काठमाडौं उपत्यकामा पेट्रोलको..

पेट्रोल  डिजेल र मटितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल  डिजेल र मटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ । पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १ / १ रुपैयाँ भाउ बढेको छ । शुक्रबार राती १२ बजेबाट बढेको मूलय लागू हुनेछ । काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलमा १११..

थाक्रे गाउँपालिकामा होटल तथा किराना पसलहरुको अनुगमन

थाक्रे,७ बैशाख । उपभोक्ताको अधिकार र हितलाई सम्मान गर्दै वजार अनुगमन तथा गुणस्तर परिक्षण मार्फत सुरक्षित उपभोगलाई सुनिश्चित गर्न धादिङको थांक्रे गाउँपालिकाले वजार अनुगमन शुरु गरेको छ । थाक्रे गाउँपालिकामा पर्ने लोकमार्ग क्षेत्रमा सञ्चालनमा रहेका होटल तथा किराना पसलहरुको अनुगमन गरिएको छ । केन्दि«य खाद्य प्रविधी तथा गुण नियन्त्रण..

मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच सहकार्य गर्न सम्झौता

काठमाण्डौ । कृषि क्षेत्रमा लगानी विस्तारका लागि मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी बीच सहकार्य हुने भएको छ । बैक र कम्पनीले सहकार्य गर्न बैशाख ४ गते सम्झौता गरेका छन् । सो सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष भरतराज ढकालले..

गल्छीमा राजस्व संकलन गर्न ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर

सदरमुकाम धादिङबेसी पछि सबैभन्दा धेरै बैक तथा वित्तिय संस्था रहेको गल्छी गाउँपालिकाको गल्छीवजारमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर पनि थप भएको छ । धादिङको गल्छी गाँउपालिका वडा नं ७, गल्छीमा हालै मात्र संचालनमा आएको करदाता सेवा कार्यालको भवनमा बैकको एक्सटेन्सन काउण्टर खुलेका हो । अर्थमन्त्री युवराज खतिवडाबाट उद्घाटन भएको उक्त..

पैसा कमाउन चाहनुहुन्छ त्यसो भए यी १० व्यवसाय गर्नुहोस

काठमाडौं । नेपाल एउटा हुर्कदैं गरेको अर्थतन्त्र हो । जसलाई बिकासोन्मूख देश भन्न पनि अलि गाह्रै पर्छ । त्यसैले यहाँ समृद्धि प्राप्त गर्न निकै गाह्रो र सजिलो दुवै छ ।सिर्जनशील सोच, दृष्टिकोण र आइडिया भए सानो लगानीमै राम्रो नाफा कमाउने ब्यवसाय बनाउन नसकिने होइन । यहाँ नेपालमा हुनसक्ने १० राम्रा ब्यवसायीक अवसरहरुका बारे चर्चा गरिने छ । तर,..

तीन वर्षसम्म बैंक खाता नचलाए स्वत निष्क्रिय

काठमाडौं । नयाँ शाखा खुल्ना साथ एउटा खाता खोलिदिनुस न भन्दै हैरान पार्ने गरेका बैकका कर्मचारीहरुबाट तपाई पनि आजित भएको हुनुपर्छ । आवश्यकता नभएर अनि खाता खोल्नु पर्ने कुनै कारण नभएपनि हरेक जस्तो बैकमा बैंकमा खोलिएको बचत खाताबाट तीन वर्षसम्म कुनै कारोबार गर्नु भएन भने अब तपाईको खाता स्वतःनिश्क्रिय हुने भएको छ। राष्ट्र बैंकले बैंकहरुको..

तीन देशका १६ आरोहीको संयुक्त टोली धादिङको पाल्दोर हिमाल चढ्दै

धादिङ, । एसियाको उच्च पर्वतीय क्षेत्रमा कार्यरत संस्थाहरुको छाता संस्था (यूएएए) को २५औं स्थापना दिवसको अवसरमा तीन देशका आरोहीहरूको संयुक्त टोलीले नेपालको धादिङ रुबीभ्याली गाउँपालिका स्थित पाल्दोर हिमालको आरोहण गर्ने भएको छ ।धादिङ जिल्लाको पर्यटन विकासका लागि गणेश हिमाल छेउमा रहेको पाविल पाल्दोर (पाविल) हिमालको आरोहण गर्ने भएका हुन..

राष्ट्रिय विकास परिषद् बैठक सम्पन्न,पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित पारित

काठमाडौं - राष्ट्रिय विकास परिषद् बैठकले पन्ध्रौं योजनाको आधारपत्र सुझावसहित पारित गरेको छ । प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले आधारपत्र पारित गरेको हो । आधारपत्रका लागि सरकारी अधिकारी तथा विज्ञहरुले विभिन्न सुझाव दिएका छन् । सार्वजनिक क्षेत्र कत्रो हुनुपर्ने, समृद्धि र सुखको लक्ष्य..

एसियाली विकास बैंकका उपाध्यक्ष चेन र अर्थमन्त्री डा.खतिवडा बिच भेटबार्ता

काठमाण्डौं–लगानी सम्मेलन २०१९ मा सहभागी हुन आउनु भएको एसियाली विकास बैंकका उपाध्यक्ष चेन चेन ले अर्थमन्त्री डा.युवराज खतिवडासंग शिष्टाचार भेट गर्नु भएको छ । भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडाले नेपालले संघीयता कार्यान्वयनका सन्दर्भमा वर्तमान सरकारले एक वर्षमा गरेका कार्यहरु बारे जानकारी दिंदै नेपालको आर्थिक सामाजिक विकास..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad