उद्योग /व्यापार

मुक्तिनाथको खुद मुनाफा झण्डै ५० करोड वृद्धि

 काठमाडौं । मुक्तिनाथ विकास बैंकले गएको आर्थिक बर्षमा निक्षेप संकलन ४८ दशमलव ७६ प्रतिशतले वृद्धि गरेर १६ अर्ब ७७ करोड पुर्याएको छ । त्यस्तै, कर्जा लगानी ५४ दशमलव ६४ प्रतिशतले वृद्धि भई १५ अर्ब ३१ करोड पुगेको बैंकले जानकारी दिएको छ । मुक्तिनाथको खुद मुनाफा ३८ दशमलव ३० प्रतिशतले वृद्धि भई ४९ करोड ६३ लाख पुगेको छ । बैंकका आफ्ना वित्तीय..

धादिङमा मदिरा व्यवसायीहरुको जिल्ला संघ गठन

धादिङ जिल्लाको विभिन्न स्थानमा छरिएर मदिरा बिक्री वितरण गर्दै आईरहेका व्यवसायीहरु संगठित भएका छन । जिल्लाभरका व्यवसायीहरुको भेलाले विदुर कंडेलको अध्यक्षतामा १३ सदस्यिय मदिरा व्यवसायी संघ धादिङको गठन गरेको हो । तदर्थ समितिको रुपमा गठन भएको संघको बरिष्ठ उपाध्यक्षमा निरञ्जन कंडेल, प्रथम उपाध्यक्षमा ओम काराखेती, द्धित्तिउ..

त्रिशूली नदीको किनारमा कृषि, पर्यटन, प्रविधि प्रदर्शनी तथा धादिङ महोत्सव हुंदै

"कृषि उद्योग र पर्यटनको व्यापक सम्भावना समृद्ध धादिङ हाम्रो परिकल्पना" भन्ने नाराका साथ नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङले त्रिशूली नदीको किनार गलौंदीमा  कृषि, पर्यटन प्रविधि प्रदर्शनी तथा धादिङ महोत्सव २०७३ गर्ने भएको छ ।  जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानको दिर्घकालिन लक्ष्यसहित मेला आयोजना गरिएको नेपाल राष्ट्रिय वाणिज्य..

नेशनल माइक्रोफाइनान्समा ३८ हजार आवद्ध

धादिङ–नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाले ३८ हजार परिवारमा वित्तिय सेवा प्रदान गरेको छ । २०७१ आषाढ १८ गतेबाट विधिवत रूपमा सञ्चालनमा आएको वित्तिय संस्थाले दुई वर्षमा २९ जिल्लाका ३१ वटा शाखा मार्फात २१ करोड ६२ लाख निक्षप संकलन गरेको छ । ३८ जना शेयरधनीको ७ करोड संस्थापक शेयर रहेको संस्थामा २४ हजार ४१ जना सर्वसाधरणधनीको ३ करोड शेयर..

आयल निगमले फेरि बढायो ग्यासको भाउ

 काठमाडौं : नेपाल आयल निगमले ग्याँसको भाउ बढाएको छ। आयल निगमले ग्यासको भाउ प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो। अब ग्यासको भाउ प्रतिसिलिन्डर १३ सय ७५ पर्नेछ। यसअघि माघ २० गते आयल निगमले ग्यासको भाउ प्रतिसिलिन्डर १३ सय २५ बाट बढाएर  १३ सय ५० पुर्‍याएको थियो। आयल निगमले भारतबाटै ग्यासको भाउ बढेर आएकाले नेपालमा पनि बढाइएको प्रतिक्रिया दिएको..

नेपाल ग्रामीण विकास बैंकको दोश्रो बार्षिक साधारण सभा

३६ करोड ६५ लाख ८२ हजार सञ्चालन मुनाफा हासिल हरिश ढकाल– बुटवल, -नेपाल ग्रामीण विकास बैंक लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रबार बुटवलमा सम्पन्न भएको छ । बैंकले आर्थिक वर्ष २०७२÷०७३ मा ३६ करोड ६५ लाख ८२ हजार सञ्चालन मुनाफा हासिल गर्न सफल भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष  माणिकरत्न शाक्यको अध्यक्षतामा बसेको सो साधारण सभाले..

मेगा र टुरिजम डेभलपमेन्ट बैंक गाभिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंकबीच एक आपसमा गाभिने सैद्धान्तिक सहमति भएको छ । मेगाका अध्यक्ष भोजबहादुर शाह र टुरिजमका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले दुवै बैंकको सञ्चालक समितिका सदस्यको रोहवरमा सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । मर्जरपश्चात् बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै कायम रहने..

विश्वको आधा सम्पत्ति आठ व्यक्तिको स्वामित्वमा !

लन्डन। डाभोसमा विश्व आर्थिक मञ्चको उद्घाटन अगाडि सोमबार अक्सफामले विश्वका आधा जनसङ्ख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको र यस असमानताले विश्व समाजलाई विभाजनतर्फ लैजाने चुनौती देखिएको जानकारी दिएको छ । विश्वका सबैभन्दा गरिब ३.६ अर्ब जनताको सम्पत्ति अमेरिकाका छ, स्पेनका एक तथा मेक्सिकोको एक व्यापारिको..

बूढीगण्डकी प्रभावितलाई सातअर्ब मुआब्जा

काठमाडौं-२६पुस ,राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि तत्काल रू. छ अर्ब ९१ करोड मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ । धादिङ र गोरखाले मुआब्जा निर्धारणका लागि प्रकाशित गरेको सूचनाका आधारमा हिसाब गर्दा सो परिमाणको रकम वितरण गर्नुपर्ने देखिएको हो । गोरखा जिल्ला प्रशासन कार्यालयले गत मङ्सिर ११..

गणेश हिमाल पर्यटन विकास समितिको अध्यक्षमा तेज गुरुङ सर्वसम्मत

 काठमाडौं । गणेश हिमाल पर्यटन विकास समितिको आगामी नेतृत्वका लागि तेजबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । समतिको पाँचौं बार्षिक साधारणसभा नजिकिदै जाँदा बसेको कार्यसमितिको बैठकले उनलाई सर्वसम्मत नेतृत्व हस्तान्तरण गर्ने गरि सहमति भएको अध्यक्ष कुलबहादुर गुरुङले  बताए । गुरुङ हाल प्रथम उपाध्यक्ष रहेका छन् । उनी टानको समेत प्रथम..

पाँचौ धादिङ महोत्सव शुरु, प्रधानमन्त्रीबाट भयो उदघाटन

धादिङ,७ पुस - धादिङ उद्योग वाणिज्य संघको आयोजनामा भएको पाँचौ धादिङ महोत्सवको बिहीवार प्रधानमन्त्री पुष्पकमल दहालले उदघाटन गरेका छन । भद्रकाली बिद्याश्रममा अध्ययनरत बटुकहरुद्धारा मन्त्रोचारण श्लोक पढ्दै र प्रधानमन्त्री दहालले पानसमा दिप प्रज्वलन गरेर महोत्सवको उदघाटन गरिएको थियो । नीलकण्ठ नगरपालिका वडा नम्बर ४ रायटारमा आयोजना..

आज देखि पाँचौ धादिङ महोत्सव शुरु हुंदै (पुस ७ गतेदेखि १७ गतेसम्म)

 धादिङ उद्योग वाणिज्य संघको आयोजनामा  हुन गईरहेको  पाँचौ धादिङ महोत्सव (७-१७ पौष २०७३)को  आज उदघाटन हुने भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ४ रायटारमा आयोजना गरिएको महोत्सवको प्रधानमन्त्री पुष्पकमल दहालले उदघाटन गर्नुहुने भएको छ । महोत्सवको उदघाटन हुनुअघि सदरमुकाम धादिङबेसीका विभिन्न भागबाट झाँकीहरु निकालिने छन । ‘धादिङको..

गल्छीमा खुल्यो नेपाल बंगलादेश बैकको शाखा

सरकारले नयाँ शहरको परिकल्पना अघि बढाएर पुर्वाधार विकासका कार्यक्रम संचालन गर्न थालेपछि धादिङको बैरेनी गल्छीमा आर्थिक चहल पहलका कामहरु पनि बढ्न थालेको छ । पुर्वाधार विकासले गति लिन नभ्याउँदै बैक तथा बित्तिय संस्थाहरुले पनि गल्छीलाई रोज्न थालेका छन यसैक्रममा नेपाल बंगलादेश बैक (एनबि बैक)को शाखा गल्छीमा सञ्चालनमा आएको छ । नेपाल..

शेयर बजारमा १२ करोड भन्दा बढी कित्ता शेयर आउँदै

काठमाडौं,- शेयर बजारमा केही महिना भित्रैमा १२  करोड भन्दा बढी कित्ता शेयर आउने भएको छ । बैंक, विकास बैंक, जलविद्युत तथा बीमा कम्पनीहरुको १२  करोड भन्दा बढी कित्ताको शेयर आउने भएको हो । नेपाल धितोपत्र बोर्डमा परेको आवेदनका अनुसार ९ जलविद्युत कम्पनी, ४ विकास बैंक, एक वाणिज्य बैंक र २ बीमा कम्पनीको उक्त संख्यामा शेयर आउन लागेको हो । यसमध्ये..

मुक्तिनाथको शेयर मूल्य समायोजन

 काठमाडौं - पोखरामा केन्द्रीय कार्यालय रहेको मुक्तिनाथ विकास बैङ्क लिमिटेडको २२ दशमलव ६६ प्रतिशत बोनश शेयरको समायोजनपछि मूल्य रू. १ हजार १ सय ७८ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू. ९  सय ९५ लिएको हो..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad