
गल्छीमा खुल्यो नेपाल बंगलादेश बैकको शाखा
सरकारले नयाँ शहरको परिकल्पना अघि बढाएर पुर्वाधार विकासका कार्यक्रम संचालन गर्न थालेपछि धादिङको बैरेनी गल्छीमा आर्थिक चहल पहलका कामहरु पनि बढ्न थालेको छ । पुर्वाधार विकासले गति लिन नभ्याउँदै बैक तथा बित्तिय संस्थाहरुले पनि गल्छीलाई रोज्न थालेका छन यसैक्रममा नेपाल बंगलादेश बैक (एनबि बैक)को शाखा गल्छीमा सञ्चालनमा आएको छ । नेपाल..