उद्योग /व्यापार

धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा बोधनाथ दुवाडी

   धादिङ - तीन बर्ष अघि  सातौं अधिबेशनमा संस्थाबाट वाहिरिन पुगेका उद्यमी व्यवसायी आठौं  अधिबेशनमा आईपुग्दा पनि संस्था भित्र अटाउन सकेनन । राजनैतिक आस्थाका आधारमा सयौं उद्यमी व्यवसायीले सदस्यता लिन नपाएको आस्थाका आधारमा सदस्यहरुको नविकरण खारेज गरेको बिषयमा बिबाद बढेपछि  सातौं  अधिबेशन स्थलमै विभाजन हुन पुगेको धादिङ उद्योग..

आठ करोडको कारोबार गर्दै सकियो मलेखुको माछा महोत्सव

 मलेखु, धादिङ । धादिङको बेनिघाट १ मलेखुमा सञ्चालित राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवमा ८ करोड रुपैँया बराबारको कारोबार भएको छ । गत पौष ९ गते देखी १९ गते आईतबार सम्म सञ्चालित मेलामा ८ करोड रुपैँया बराबरको कारोबार भएको महोत्सवका सँयोजक अजय त्रिपाठीले बताउनुभयो । घरेलु उद्योग कृषी जलश्रोत, पर्यटन प्रर्वद्धन, आर्थिक सम्वृदी..

धादिङका भुकम्प पीडित काम सँगै दाम कमाउदैँ

धादिङ पुस -भूकम्पपछि राहतको पर्खाइमा बस्दै आएका चेपाङ बस्तीका बासिन्दा यतिखेर गाउँको विकासमा सहभागी भएका छन् । उनीहरू भूकम्पले क्षतिग्रस्त स्थानीय ग्रामीण सडक, गोरेटो बाटोघाटो, खानेपानी, सिँचाइका साना योजनामा काम पाएपछि दंग छन् । काम गरेबापत नगद पाइने भएपछि धादिङका गजुरी, बेनीघाट र धुसा गाविसका स्थानीय बासिन्दा विकासमा सहभागी हुन..

ठगी गर्ने एउटै ब्यक्तिको ९ वटा पेट्रोल पम्प !

भारतको अघोषित नाकावन्दी र मधेशीदलहरुको तराई केन्द्रित आन्दोलनले नेपाली जनजिवन निकै कष्टकर बन्न पुगेको छ । दैनिक उपभोग्य बस्तु देखि ग्यांस पेट्रोलको हाहाकार मच्चिएको छ । वजारमा जताततै कृत्रिम अभाव बढ्दै गएको छ । वजारमा बढ्दै गएको अभाव र महंगी नियन्त्रण हुन सकेको छैन । यहि संकटको बेला पारेर कतिपय व्यक्ति नाफा कमाउने नाममा चरम लुटमा..

सुन्तला उत्पादन बढाउन गोरखामा विशेष योजना

धादिङ मंङ्सिर २९ -जिल्ला कृषि विकास कार्यालयले सुन्तला, तरकारी र मकै खेतीलाई प्राथमिकतामा राखेर उत्पादन बढाउने कार्यक्रम ल्याएको छ । सुन्तलाको बगँैंचा व्यवस्थापन गरी उत्पादन बढाउने, मस्र्याङ्र्दी, दराँैंदी र बूढीगण्डकी नदी कोरिडोरमा व्यावसायिक तरकारी उत्पादन गरी किसानको आयआर्जनमा वृद्धि गर्दै मकैखेतीलाई प्राथमिकता दिने कार्यालयले..

रेन्बो ट्राउटमाछामा धादिङका किसानको आकर्षण

धादिङ मंङ्सिर २८ -धादिङका किसान विभिन्न प्रजातिका माछापलन गरिरहेका बेला तसर्पु गाविसका एक किसान भने व्यावसायिकरुपमा अमेरिकन रेन्बो ट्राउट माछा पाल्न थालेका छन् । तसर्पु गाविसमन किसान शंकर यस व्यावसायबाट मनग्य आम्दानी गरिरहेका छन् । केहि बर्ष पहिलेसम्म जापानीज रेन्बो ट्राउट माछा पाल्दै आएका तामाङले बजारमा यसको माग कम हुन थालेपछि..

नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङको गठन,अध्यक्षमा लोकनाथ डल्लाकोटी

बैरेनी–नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङको अध्यक्षमा लोकनाथ डल्लाकोटी सर्व सम्मत चयन हुनु भएको छ । शुक्रवार राती बैरेनी गाविस ९ रिम्स श्रोत केन्द्रमा सम्पन्न भएको संघको प्रथम जिल्ला अधिबेशनले डल्लाकोटीको अध्यक्षतामा ३१ सदस्यिय कार्य समितिको चयन गरेको हो । अधिबेशनबाट संघको जिल्ला उपाध्यक्षमा कमलनारायण श्रेष्ठ र रमेश..

पशुपतिडाडामा मिर्मिरे माईक्रोफाईनान्स डेभलपमेट बैंक लिमिटेड शाखा कार्यालय

धादिङ- नीलकण्ठ नगरपालिकाको वडा नं १२ को पशुपतिडाडामा एक कार्यक्रमको आयोजना गरि बैङ्को शाखा उद्घाटन गरिएको हो । बिपन्न वर्गको आयमुलक कार्यमा लगानी गरि पिछडीएको वर्गका मानिसहरुको जिवनस्तरमा परिवर्तन ल्याई आत्मनिर्भर बन्न सहयोगी भुमिका निर्वाह गर्ने उद्देश्यका साथ धादिङमा पनि वैङक संचालनमा ल्याइएको उद्घाटनमा कार्यक्रममा जानकारी..

कँडेल मुक्तिनाथ विकास बैंक सञ्चालकमा

काठमाडौं: मुक्तिनाथ विकास बैंकको सञ्चालकमा चूडामणि कँडेल नियुक्ति भएका छन्। सर्वसाधारण सेयरधनी समूहको तर्फबाट बुधबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक नियुक्त गरेको हो।बैंकमा सर्वसाधारण सेयरधनी समूहका तर्फबाट एकजना सञ्चालकको पद रिक्त थियो। बैंकको सेयर स्वामित्व संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९..

“मुक्तिनाथ विकास बैंकको मुनाफा ३७ करोड ७ लाख”

धादिङ–धादिङ जिल्लामा केन्द्रिय कार्यालय रहेको सिभिक डेभलपमेण्ट बैंकसंग मर्ज भएको मुक्तिनाथ विकास बैंक लि.ले आर्थिक बर्ष २०७१÷७२ को अन्त सम्ममा कूल ३७ करोड ७ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको छ । यस अवधिमा बैंकको निक्षेप संकलन कूल ७ अर्ब ७८ करोड र कर्जा लगानी कूल ६ अर्ब ७१ करोड रहेको छ । गत आ.व.को सोही अवधिको तुलनामा बैंकको संचालन..

मुक्तिनाथ विकास बैंकले किन्यो सिभिक डेभलपमेण्ट बैंक, एकिकृत कारोबार बुधबारदेखि सुरु

पोखरामा रहेको मुक्तिनाथ विकास बैंकले सिभिक डेभलपमेण्ट बैंकलाई खरिद गरेपछि आफ्नो एकिकृत कारोबार सुरु गरेको छ ।   २०६३ साल पौष १९ गते देखि कारोवार सञ्चालन गरेको मुक्तिनाथ विकास बैंक लिमिटेडले धादिङ्गमा केन्द्रीय कार्यालय रहेको सिभिक डेभलपमेन्ट बैंक लिमिटेड लाई एक्विजीशन गरेर राष्ट्रीय स्तरको विकास बैंकको रुपमा कारोवार शुरु..

बिशेष साधारणबाट सिभिक बैक मुक्तिनाथमा गाभिने निर्णय पारित

धादिङबेसी–धादिङ जिल्लामा केन्द्रिय कार्यालय स्थापना गरी संचालन हुंदै आईरहेको सिभिक डेभलपमेण्ट बैंकलाई मुक्तिनाथ बिकास बैंकले प्राप्ति गर्ने भएको छ । असार ५ गते शनिवार सम्पन्न सिभिक बैकको बिशेष साधारण सभाले उक्त प्रस्तावको अनुमोदन गरेको बैकले प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी गराएको हो । बैकका सहायक प्रवन्धक भरत खनालका अनुसार बैक..

मायोज चाउचाउमा पनि प्रविबन्ध, म्यागीमा कायमै

काठमाडौं – नेस्ले इण्डियाद्वारा उत्पादित म्यागीपछि नेपालको मायोज चाउचाउको विक्री÷वितरणमा लागेको प्रतिबन्ध लागेको छ । केही समयअगाडि भारतबाट आयातित म्यागी चाउचाउ खानयोग्य छैन भनी सञ्चार माध्यममा आएपछि नेपाल सरकारले पनि यसको विक्री वितरणमा रोक लगाई परीक्षणमा राखेको थियो । परीक्षणमा म्यागीसहित नेपाली ब्राण्डका चाउचाउ पनि समावेश..

पुनर्निर्माणका लागि विश्व बैंकसँग १० अर्ब ऋण लिइने

२४ जेठ, काठमाडौं । सरकारले भूकम्पपछिको आर्थिक अप्ठ्यारोसँग जुध्न विश्व बैंकसँग १० अर्ब १० करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ। प्राकृत्तिक विपत्तिमा परेपछि सहयोगका लागि दाताहरूसँग आग्रह गरे पनि प्रतिबद्धताअनुसार सहयोग रकम आउन नसक्दा सरकारले विश्व बैंकसँग ऋण मागेको हो। अर्थमन्त्री डा.रामशरण महत र राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जीवी..

इन्धन मूल्यबृद्धिको निर्णय फिर्ता

काठमाडौं - नेपाल आयल निगमले सोमबार बढाएको पेट्रोलियम पदार्थको मूल्य एक घण्टा नबित्दै फिर्ता लिएको छ । चौतर्फी दबाब र विरोध बढेपछि आयल निगम मूल्य वृद्धि फिर्ता लिन बाध्य भएको हो । राहत चाहिएको बेला भाउ बढाएर आहत दिएको मूल्यवृद्धिको विरोध भएको थियो । सबैतिरबाट मूल्य नबढाउन सुझाव आएकोले तत्काललाई मूल्यबृद्धि फिर्ताको निर्णय गरेको..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad