डिन्यूज टिभि / भिडियो ग्यालरी

दाताहरुले बनाईदिएको घरमा बस्न मानेनन् शुक्रबहादुर , फर्किए त्रिशूली बगरमै (भिडियो सहित)

धादिङ,२५ असार - तुईन वाजेको नामले चिनिएका धादिङ चरौंदीका शुक्रबहादुर चेपाङ सहयोगी दाताहरुले बनाईदिएको नयाँ घरमा नबस्ने भएका छन् । हाँस्यकलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को प्रमुख आतिथ्यतामा असार ८ गते शुक्रवहादुरलाई नयाँ घर हस्तान्तरण गरिएको थियो । त्रिशूली नदीको किनारमा बर्षौ देखि कष्टकर जिवन विताउँदै आएका चेपाङ अब..

सुरेनले ल्याए ‘पिरती लरी लै’

  काठमाडौं । उदियमान गायक सुरेन गौतमले ‘पिरती लरी लै’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीत विष्णु हरि तिमिल्सिनाको शब्द तथा सुरेन गौतम र विक्रम थापाले संयुक्तरुपमा कम्पोज गरेका हुन् ।गीतमा संगितकार दिनेश श्रेष्ठले कर्णप्रिय संगीत भरेका छन् । संजय गौतमले निर्देशन गरेको यस म्युजिक भिडियोलाई उत्सव दाहालले छायाकंन गरेका हुन्..

धादिङ कारागारका कैदी होटलमा केटी संग मस्ती गर्दै (भिडियो)

धादिङबेसी- धादिङ कारागारका एक कैदी सदरमुकाम धादिङबेसीको एक होटलमा केटी संग मस्ती गरिरहेको भिडियो अहिले  भाईरल भएको छ । भिडियो हेर्दा उदेक लाग्दो कुरा त के छ भने ति कैदीलाई होटलको कोठामा मस्ती गर्न दिंदै प्रहरीहरु भने कोठा बाहिर बसेर मदिरा पिउँदै उनलाई पहरा दिइरहेका छन् । सार्वजनिक भएको भिडियोमा सादा पोसाकका व्यक्तिहरु प्रहरी रक्सी..

प्रतिभाको खोजी गर्न धादिङमा“नेपाल हिरो अफ ट्यालेन्ट” अडिसन हुने

धादिङबेसी- धादिङ जिल्लामा लुकेर रहेको बहु प्रतिभाको खोजी गर्न प्रतिभाको मञ्च “नेपाल हिरो अफ ट्यालेन्ट”को अडिसन २०७६ साल बैशाख ३१ र जेठ १ गते धादिङबेसीमा हुने भएको छ ।  धादिङबेसीको आरके हलमा बैशाख ३१ र जेठ १ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म  अडिसन हुने आयोजकले जनाएको छ । अडिसनमा  धादिङ र नजिकको आसपासका जिल्लाबाट समेत प्रतियोगीहरुले..

‘तिमीलाई माया गर्ने मान्छे’ आयो बजारमा

बैशाख, २१ काठमाडौँ ।नव गायक निश्चल सुनारको आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मुना–मदन क्रियसनको प्रस्तुती रहेको ‘तिमीलाई माया गर्ने मान्छे’ बोलको गीतको म्यूजिक भिडियो शुक्रबार बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो । जीबी सुनारको शब्द र संगीत तथा महेश विक्रम पाण्डेको संगीत समायोजनमा सजिएको सो गीतको म्यूजिक..

‘मान्छे फकाएर आफ्नो हुंदैन’

काठमाडौं – डान्सिङ हिरो दीलिप रायमाझी अभिनित नयाँ म्युजिक भिडियो ‘मान्छे फकाएर आफ्नो हुंदैन’ सार्वजनिक भएको छ । फिल्मी शैलीमा तामझामका साथ थुप्रै कोरस प्रयोग गरेर निर्माण गरिएको भिडियोमा दीलिपलाई जोडीको रुपमा मोडल अलिशा शर्माले साथ दिएकी छन् । चर्चित लोक गायक गायिका बद्री पंगेनी र बिष्णु माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत बिनोद..

दुनियाँलाई ‘मत हजुर ‘भन्दै आईन बिष्णु माझि

काठमाण्डौं -नेपाली लोक दोहोरी गितमा कर्णप्रिय आवाज दिएर धेरैको मनछुन सफल भएकी चर्चित गायिका बिष्णु माझी फेरि एक पटक दुनियाँलाई रुवाउने “म त हजुर” बोलको गित लिएर आएकि छिन । लामो समय देखि नेपाली लोक तथा दोहोरीकोे क्षेत्रमा संघर्ष संगै एकछत्र राज पनि गरिरहेकी चर्चित तथा लोक प्रिय गायिका बिष्णु माझीको यो गीतमा बिष्णुलाई बिरवल ढकालले साथ..

गायिका टिका प्रसाइका गीतले एकपछि अर्को रेकर्ड तोड्दै

लीलानाथ घिमिरे काठमाडौं– गायिका टिका प्रसाईंका गीतहरुले एकपछि अर्को रेकर्ड तोड्दै गएका छन् । प्रसाइले गाएको ‘माया लुकी लुकी...’ गीतले युट्युवमा ५ करोडभन्दा बढी भ्युज पाएर नयाँ रेकर्ड कायम गरेको छ । फिल्मबाहिरको नेपाली गीत यति धेरै पटक हेरिएको यही पहिलो हो । यसअघि गायिका प्रसाइकै  ‘नाई मलाई था छैन...’ ले यस्तो रेकर्ड राखेको थियो । उक्त..

गायिका विष्णु माझी “घाइते मुटु” लिएर बजारमा

काठमाडौँ । नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका विष्णु माझी र गायक सुरोज थापाको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “घाइते मुटु “ गीतको भिडियो बजारमा आएको छ । धनको पछि लागेर माया भुल्ने प्रेमी प्रेमिकाको भावनालाई गीतमा समेटिएको छ । आफुलाई अफटयारो परेको अवस्थमा भुल्दा मनमा विभिन्न किसिमको पिडा महसुस भएको कुरालाई..

अष्ट्रेलियाबाट’निरमाया’ लिएर आए श्याम शितल

 जापानमा व्यवसाय गरेर बस्दै आईरहेका धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का ३१ बर्षिय श्याम शितल जापानबाट लुसुक्क  अष्ट्रेलिया पुगेको खबर आएपछि एक्कासी शितल किन अष्ट्रेलिया गएको होला भनेर  धेरैलाई शंका थियो  ।  अष्ट्रेलिया गएका शितलले गएको शनिवार अष्ट्रेलियाबाट'निरमाया' लिएर आएपछि निकै चर्चामा आएका छन । तपाईलाई पनि लागेको होला को हो..

धादिङ औद्योगिक पर्यटन मेलामा दर्शकको उत्साहजनक सहभागिता

धादिङबेसी -धादिङको सदरमुकाम धादिङबेसीमा धादिङ पर्यटन तथा औद्योगिक मेला जारी रहेको छ । जिल्ला होटल संघ धादिङको आयोजनामा फागुन १७ गते देखी मेला सुरु भएको हो । नीलकण्ठ नगरपालिका वडा नम्बर ४ रायटारमा संचालन भईरहेको मेलामा अवलोकन कर्ताहरुको उलेख्य रुपमा सहभागि भइ रहेको मेला व्यवस्थापन समितीका सँयोजक राजकुमार श्रेष्ठले वताउनु भयो..

धादिङको ताल्तीमा हुवासिन सिमेण्ट उद्योगको शिलान्यास

केशव अधिकारी (ताल्ती–धादिङ) धादिङको वेनिघाट रोराङ गाउँपालिकामा नेपालकै सबैभन्दा ठूलो लगानी र उत्पादन क्षमता भएको सिमेण्ट उद्योग संचालनमा आउने भएको छ । साविकको महादेवस्थान गाविसको ताल्तीमा रहने यो उद्योग चिनीयाँ लगानीकर्ताहरु द्धारा स्थापना हुन लागेको हो । चिनको, सबै भन्दा पुरानो हुवासिन सिमेण्टले स्थापना गर्न लागेको उद्योगको संघीय..

धादिङको ताल्तीमा खुल्ने भो १७ अर्व लगानीमा सिमेण्ट उद्योग

केशव अधिकारी धादिङ,१५ फागुन - धादिङको वेनिघाट रोराङ गाउँपालिकाको ताल्तीमा नेपालकै सबैभन्दा ठूलो लगानी र उत्पादन क्षमता भएको सिमेण्ट उद्योग संचालनमा आउने भएको छ । साविकको महादेवस्थान गाविसको ताल्तीमा रहने यो उद्योग चिनीयाँ लगानीकर्ताहरुको हुवासिन सिमेण्ट नारायणी प्रालिले संचालनमा ल्याउन लागेको हो । ह्वासिनसंग प्रधानमन्त्री केपी..

तीन रुपैयाँमा पनि बिकेन तरकारी, ट्याक्टरले बारीमै जोतियो

धादिङ : बजार मूल्य भन्दा पन्ध्र गुणा कममा पनि नबिकेपछि बेनिघाट–रोराङ गाउँपालिका–५ विशालटारका किसानहरुले बारीमै ट्याक्टरले जोतेर तरकारी नष्ट गरेका छन् । महिनौ मेहनत गरेर लगाएको तरकारीले लगानी उठाउनु त परको कुरा उल्टै खर्च बढाएर बेच्नुपरेपछि किसानहरुले बारीमै नष्ट गरेका हुन् । उपभोक्ताले बजारमा प्रतिकेजी १५ रुपैयाँ बढीमा..

यसकारण गलत र आपत्तिजनक हो पशुपति शर्माकाे गीत

 शान्त सुशील पत्रकार भएँ भन्दैमा मनपरी लेख्न पाइँदैन । फूटबल खेलाडिले बाटोमा मानिसहरुलाई लात्ताले हान्दै हिँड्न मिल्छ ? गायक भएँ भन्दैमा तथानाम गाली गरेको गीत गाउन मिल्छ ? मिल्दैन । गायक पशुपति शर्माले आमाचकारी गाली गरेको गीत बजारमा ल्याएछन् । उनले राष्ट्रपति संस्थालाई मनपरी आरोप लगाएका छन् । उनले राजनीतिक दलको कार्यकर्तालाई..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad