डिन्यूज टिभि / भिडियो ग्यालरी

भुन्टी लिएर आए निशान भट्टराई (भिडियोसहित)

नेपाल आइडलको प्रथम सिजनमा आफ्नो उत्कृष्ट स्थान बनाउन सफल गायक निशान भट्टराईले आफ्नो नयाँ म्युजिक भिडियो ‘भुन्टि’ सार्वजनिक गरेका छन्। थुप्रै दर्शक श्रोताको मन जित्न सफल भएका भट्राइले आफ्ना फ्यानहरुका लागि म्युजिक भिडियो सार्वजनिक गरेको बताएका छन्। उक्त म्युजिक भिडियोमा निशान स्वयम् भुण्टेका रूपमा देखापरेका छन् भने नायिका तथा..

बालुवा–गिट्टी उत्खनन: ५ मिटर भासियो आग्रा खोला

  आग्रा खोला (धादिङ) — थाक्रे गाउँपालिकाको आग्रा खोलाबाट २०३० सालदेखि लगातार ढुंगा–गिट्टी र बालुवा दोहन भइरहेको छ । ४४ वर्षसम्म एउटै खोला लगातार दोहन गरिँदा त्यसको सतह करिब ५ मिटर भासिएको छ । पृथ्वीराजमार्ग कालोपत्रेको जिम्मा लिएको तत्कालीन चिनियाँ कम्पनीले यहाँको कालो ढुंगाको गिट्टीलाई गुणस्तरीय भएको प्रमाणित गरेपछि दोहनको..

धादिङ महोत्सव सम्पन्न

धादिङ,- जिल्लाको मौलिक परम्परा, कला संस्कृतिको संरक्षण तथा सम्र्वद्धन, घरेलु उत्पादनलाई बजारिकरण गर्ने उद्देश्यका साथ सञ्चालित धादिङ महोत्सव २०७४ सम्पन्न भएको छ । धादिङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको महोत्सव राजनीतिक सहमति जुट्न नसकेपछि स्थगित भए सँगै साना तथा मझौला व्यवसायी महासंघ नेपाल, जिल्ला कार्यसमिति धादिङले महोत्सवको..

प्रेममा धोका खाएपछि निकै तनावमा भेटीए नायक सोहम भेटवाल

काठमाडौं  । ‘मुटुको ढुकढुकी’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चामा आएका नायक सोहम भेटवालले ‘जोडिएको हामो नाता’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । सिके प्रसार्इ (रचना) को शब्द सृजना रहेको गीतमा सिडी विजय अधिकारीको स्वर रहेको छ । सरोज प्याकुरेलको संगीत मनोहर सोनामको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई सोम कुस्कुमाझीले..

खेमजी राना आए नानीको आँखै गाजले लिएर ( पुरै भिडियो सहित )

नेपाली गीत संगीतको बजारमा थरी थरीको गीतहरु आउने  क्रममा चर्चित गायक सर्जक खेमजी रानाको बिल्कुलै फरक र मौलिक प्रस्तुति चुट्का कौरा यो नानीको आखै गाजले बजारमा आएको छ। गायक सर्जक खेमजी रानाकै शब्द संगीत तथा दुर्गा गुरुङको संगीत संयोजन रहेको गीत स्वयम खेमजी राना संगै खुस्बु बिन्दा मगर,इरिशा पाटा,बिबेक आले र कृष्ण आलेको स्वर रहेको छ।..

“ङोरी मुपाला बोरी खपला वि ,बोरी मुपला का ङोरी खपला “

धादिङका उदियमान गायक तथा संगितकार रोशन फ्युवा नयाँ गित लिएर दर्शक सामु आएका छन ।उत्तरी धादिङको विकटमा रहेको खनियाबास गाउँपालिकाको दार्खामा जन्मिएका फ्युवा म्हेन्दोमाया संस्कृतिलाई गित, संगित तथा चलचित्र मार्फत संरक्षण गर्दै प्रचार प्रसारमा  सक्रिय छन ।  फ्युबा को नयाँ म्हेन्दोमाया गीत ल्हाप्साङ्कर्पो म्युजिक सेन्टर प्रा लि को..

जिल्ला समन्वय समिति धादिङमा एमाले प्यानलनै विजयी

धादिङ, २४ साउन : सोमवार सम्पन्न भएको निर्वाचनबाट जिल्ला समन्वय समिति धादिङमा एमालेका सवै उम्मेदवार विजयी भएका छन् । सोमवार भएको जिल्ला समन्वय समितिको निर्वाचनमा प्रमुखमा जगन्नाथ नेपाल र उपप्रमुखमा विन्दा बरामु नेपानी विजयी भएका हुन् । प्रमुख नेपालले १७ मत र उपप्रमुख नेपालीले १६ मत प्राप्त गरेका थिए । यसैगरी सदस्यहरुमा क्रमश..

रमेश बाबु थापाको सलैजो गीत “पर्देशी” बजारमा

पर्देशको माया यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायक रमेश बाबु थापा र गायिका सुशीला सारु मगरको सुमधुर आवाजमा रमेश बाबु थापाको उत्कृष्ट सलैजो गीत “पर्देशी” बजारमा आएको छ । रमेश बाबु थापाको शब्द सृजनामा सिर्जित गीतमा लय रमेश बाबु थापाकै रहेको छ । कृष्ण फिल्म्सको प्रस्तुती रहेको उक्त गीतको म्युजिक भिडियोमा मोडल अरुशी मगर ,..

बिहेकै दिन मोडल बिमल अधिकारीको आत्महत्या ?(भिडियो सहित)

लोक गीतको दुनियामा अभिनय गरेर आफ्नो छुटै स्थान सुरक्षित गर्दै गएका मोडल बिमल अधिकारिले भर्खरै आत्महत्या गरेको भिडियो सार्बजनिक भएको छ । तर यो रियलमा नभई रिलमा मात्र भएको हो । प्रियशी म्युजिक प्रालि ले भर्खरै बजारमा सार्बजनिक गरेको म्युजिक भिडियोको एक सिनमा विमलले आत्महत्या गरेका छन् । स्वर्गलोकू बोलको गीतलाई चर्चित गायिका देबी..

जिस्किँदा “फुट्यो पानीको घैला, गाउँ भरी भयो खैलाबैला” 

काठमाडौं ।नेपाली लोकदोहोरी गित पानीको घैला सार्वजनिक भएको छ । चर्चित लोक गायिका पूर्णकला बीसी र गायक भुपेन्द्र चाम्लागाईको संयुक्त आवाजमा रहेको पानीको घैला बोल गितको भिडियो सार्वजनिक भएको हो । एक नारायण भण्डारीको शब्द रचना रहेको गितमा भण्डारीको आफ्नै संगित रहेको छ । हालै सार्वजनिक भएको भिडियोमा चर्चित अभिनेत्री सुष्मा कार्की र..

धादिङका खेम रानालाई “ मायाको देशै रमाइलो”

मायाको देशै रमाइलो यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायक गंगा पुन मगर र गायिका निरु श्रीश मगरको सुमधुर आवाजमा गंगा पुन मगरको उत्कृष्ट सलैजो गीत “मायाको देशै रमाइलो” बजारमा आएको छ । खेम राना मगरको शब्द सृजनामा सिर्जित गीतमा लय गंगा पुन मगरकै रहेको छ ।ग्यालेक्सी म्युजिकले बिगत ५ बर्ष देखि निकै उट्कृष्ट गितहरु बजारमा..

म्हेन्दोमाया किङ वाइबाको नयाँ भिडियो सार्वजनिक

अडियो सार्वजनिक भएको लामो समय पछी म्हेन्दोमाया किङ सागार एस वाईबाले "क्रालिङ खबा" नामक म्हेन्दोमाया म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरेको छन् । सौभाग्य एस वाइबाको शब्द संगीत रहेको उक्त गीतमा गायक सागरलाई नवगायिका समिका तामाङले साथ दिएका छन । भर्खरै सार्वजनिक भएको म्युजिक भिडियोमा गायक वाइबा आँफै मोडलको रुपमा देख्न सकिन्छ भने..

७५ जिल्लाको नयाँ गाउँपालिका र नगरपालिकाको नामाकरणसहितको सूचीः

स्थानीय तह पुनर्संरचना आयोगले यसै साता सरकारलाई प्रतिवेदन बुझाउँदै ७१९ गाउँपालिका र नगरपालिका हुने प्रस्ताव गरेको छ। यसमा सबैभन्दा चाखलाग्दो कुरा के छ भने पुराना नगरपालिकाबाहेकका लगभग सबै इकाइले नयाँ नाम पाएका छन्। र, यसपटक नयाँ गाउँ र नगरले राजामहाराजाका नामबाट मुक्ति पाएका छन्। यसरी नयाँ नाम प्रस्तावित गर्दा सांस्कृतिक र..

सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा हेर्नुस

बिभिन्न रेकर्डहरु कायम गर्दै बर्ष कै सफल चलचित्र बन्न सफल 'छक्का पन्जा' युट्युबमा सार्बजनिक गरिएको छ । चलचित्र पाइरेसी भएर भाइरल भए पश्चात युट्युबमा सार्बजनिक गरिएको हो । सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा हेर्नुस धादिङ..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad