फोटो ग्यालरी

घनश्याम अर्याल सहित १० एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाण्डौं - लामो समय धादिङमा डिएसपि भएर काम गर्नुभएका घनश्याम अर्याल डिआईजिमा सिफारिस हुनु भएको छ । नेपाल प्रहरीका १० जना एसएसपीलाई डीआईजी अर्थात् प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरिएको छ। शुक्रबार राति गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले २०७४ साउनमा र २०७५ जेठमा एसएसपी भएकाहरुमध्येबाट डीआईजीमा बढुवा सिफारिस..

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

काठमाडौं : कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ। यो सामग्री तयार पार्दासम्म संसारका १,००,३७१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। इटलीमा सबैभन्दा धेरै १८,८४९ जना संक्रमितले ज्यान गुमाएका छन्‌। तर संक्रमित र गम्भीर अवस्थामा पुगेका बिरामीहरूको संख्या हेर्दा संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी मानवीय..

धादिङ कारागारबाट २ वालक सहित २२ कैदीबन्दी रिहा

धादिङ न्यूज समाचारदाता धादिङ, – जिल्ला अदालतको आदेशमा धादिङ कारागारबाट २२ जना कैदीवन्दी रिहा भएका छन् । रिहा हुनेमा २ जना बालक समेत छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई नियन्त्रण गर्ने उद्धेश्यले कारागारमा रहेका २ जना वालक सहित २२ कैदी बन्दीलाई रिहा गरिएको हो । सार्वजनिक मुद्दा, अभद्र व्यवहार, लागु औषध लगायत..

मुम्बईमा एक नेपाली परिवारका आठ जनामा कोरोना संक्रमण

काठमाडौं। भारतको मुम्बईमा बस्दै आएका एक नेपाली परिवारका सदस्यमा कोरोना भाइरसको संक्रमण पाईएको छ। अछाम घर भएका ति नेपालीहरुलाई कोरोना भएको पुष्टि भएसंगै उपचारकोलागि भर्ना गरिएको छ।मुम्बईमा बस्दै आएका अछाम चौरपाटी गाउँपालिका ५, लुंग्राका चेतमान खड्का ति व्यक्ति हुन् जसले नेपालबाट भारतमा गायकागायीका लगेर साँगीतिक कार्यक्रम गर्दै..

सुमी फर्मास्युटिकलद्धारा १० हजार लिटर सेनिटाइजर सरकारलाई हस्तान्तरण

काठमाडौँ,२८ चैत। सुमी फर्मास्युटिकलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेको छ । शुक्रबार मन्त्रालयमा कम्पनीका सुमीका  प्रोपाइटार तथा सांसद कर्मा घलेले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई १० हजार लिटर सेनिटाइजर हस्तान्तरण गरेका हुन । सो अवसरमा मन्त्री ढकालले सेनिटाइजर संघीय..

धादिङमा अब ३५ जना क्वारेन्टाइनमा

धादिङ न्यूज समाचारदाता धादिङ । धादिङमा क्वारेन्टाइनमा बसेकाहरु दुई साताको समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि भारतबाट घर फर्किएकाहरुलाई धादिङको धादिङबेँसी, बैरेनी, नेत्रावती र बेनीघाटमा क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि आआफ्नो घर पठाइएको हो..

लकडाउन शुरुभएपछि धादिङ अस्पतालले दियो ३४ जनालाई प्रसुती सेवा

 धादिङ - कोरोना संक्रमणका कारण कतिपय ठूला अस्पतालहरुले बिरामीहरुको उपचार नगरेको गुनासो आइरहेको बेला धादिङ अस्पतालले भने नियमित सेवा प्रवाह गरिरहेको छ । अस्पतालले नियमित सञ्चालन हुने बहिरंग (ओपिडि) सेवा सरकारकै निर्देशनमा बन्द गरेपनि आकस्मिक (इमेरजेन्सी) तर्फका सबै सेवा दिइरहेको अस्पतालका अध्यक्ष महेन्द्र धमालाले जानकारी दिनुभयो ।..

धादिङबेसीको निःशुल्क भोजन कार्यक्रम प्रशासनद्वारा बन्द

धादिङ न्यूज समाचारदाता धादिङ । लकडाउनका कारण समस्यामा परेका विपन्न र दैनिक ज्याला मजदुरी गर्नेका लागि धादिङबेँशीमा सुरु गरिएको निःशुल्क भोजन कार्यक्रम स्थानीय प्रशासनले बन्द गरिदिएको छ । नीलकण्ठ नगरपालिकाले विभिन्न संघसंस्थाको सहयोग लिएर बुधबारदेखि सुरु गरेको निःशुल्क भोजन कार्यक्रम बिहीबार बिहानबाट रोकिएको हो । भीडभाडमा..

स्मृतिमा २०४६ को आन्दोलन: चाक्सीबारीदेखि धादिङको जेलसम्म

ध्रुव सिम्खडा काठमाडौँ — चैत २६ को पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई ‘जीवन वा वैयक्तिक स्वतन्त्रता’ कुन रोज्ने भनी प्रश्न गरेपछि मलाई ३० वर्षअघि आजकै दिनको याद आयो। त्यसबेला प्रधानमन्त्री ओली र हामी दुवैथरी प्रजातन्त्र पुनर्प्राप्तिको आन्दोलनमा होमिएका थियौँ। त्यसैले म उहाँलाई स्मरण गराउन चाहन्छु-..

धादिङबेसीमा विपन्न र असहायका लागि निःशुल्क भोजन

धादिङ- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोविद १९ ) को संक्रमण फैलन नदिन नेपाल सरकारले आह्वान गरेको लकडाउनको कारण दुई साता देखि नेपाल ठप्प हुन पुगेको छ । लकडाउनको प्रत्यक्ष मारमा परेका अति विपन्न तथा असहायहरुको लागि धादिङबेसीमा सामुहिक भोजन सुरु गरिएको छ । बुधवार विहान देखि शुरु भएको सामूहिक भोजनमा पहिलो दिन विहान ७२..

नेपाल एम्बुलेन्स सेवा र सीसीएमसी बीच साझेदारी

काठमाडौं- कोराना भाइरसको महामारीले विश्वलाई आतङ्कित बनाइरहेको अवस्थामा नेपाल एम्बुलेन्स सेवा (नास) र नेपाल सरकारद्वारा गठित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) बीच एम्बुलेन्स सेवाका लागि साझेदारी भएको छ । उक्त साझेदारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको सहितकाे उपस्थितिमा भएको हो । सीसीएमसीका..

निक साइमन इन्स्टिच्युटद्धारा १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण

 काठमाडाैँ । निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा अनिल श्रेष्ठले सामाग्री हस्तान्तरण गरे । भेन्टिलेटर र पिपिइ जस्तो महत्वपूर्ण स्वास्थ्य सामाग्री..

नागरिकको जीवनरक्षा महत्वपूर्ण कुरा : प्रधानमन्त्री ओली (सम्बोधनको पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान..

गल्छीमा क्वारेन्टाईनमा बसेका १७ जना खुसी हुँदै घर फर्किए

धादिङ, २५ चैत - धादिङको गल्छी गाउँपालिकाको क्वारेन्टाईनमा बस्दै आएका १७ जना दुई साताको क्वारेन्टाईन बसाई सकेर मंगलबार विहानबाट खुसी साथ आ–आफ्नो घर फर्किएका छन । मजदुरीका लागि भारत गएका उनिहरु भारतमा कोरोना संक्रमण फैलन थालेपछि चैत महिना शुरु भएपछि आफ्नो गाउँ फर्किएका थिए । गाउँपालिकाले वागेश्वरी माध्यमिक विद्यालयमा बनाएको..

बागमती प्रदेशमा कोभिड संकट ब्यबस्थापन केन्द्र स्थापना

हेटौंडा, २४ चैत - प्रदेश कोभिड संकट ब्यबस्थापन समितिले बागमती प्रदेशको मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश कोभिड संकट ब्यबस्थान केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आईतबार बसेको बैठकले समितिको सदस्यहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad