फोटो ग्यालरी

प्रदेश सरकारको  पहिलो प्राथमिकतामा कृषि क्षेत्र : मुख्यमन्त्री पौडेल

हेटौंडा, १४ भदौ - ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । शनिबार मकवानपुरको मनहरी गाउँपालिकाको विभिन्न वडाहरुमा रहेका माछा पोखरी तथा तरकारी फर्महरुको अवलोकन गर्दै उहाँले  कृषि  उत्पादन बढाउन प्रदेश सरकार तत्पर रहेको समेत स्पष्ट पार्नुभयो । कृषि क्षेत्र..

मुक्तिनाथ विकास बैंकको  हकप्रद सेयर बिक्री खुला

धादिङ- मुक्तिनाथ विकास बैंकको ६१.२९ लाख कित्ता हकप्रद सेयर भदौ १२ गते विहिबार बाट बिक्री खुला भएको छ । गत असार ३० गते नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ विकास बैंकलाई चुक्तापुँजीको २०५ अर्थात १० : २ अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनको अनुमति दिएको थियो । जसअनुसार विद्यमान १० कित्ता साधारण सेयरबराबर थप..

कुरिनटारबाट स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा शुरु

धादिङ, १२ भदौ - चितवनको कुरिनटारबाट स्वास्थ्यकर्मी सहितको सुविधा सम्पन्न एम्बुलेन्स सेवा संचालनमा आएको छ । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिङ सडक खण्डमा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै उक्त एम्बुलेन्स सेवा सञ्चालन आएको हो । एम्बुलेन्स संचालकहरु कमिशनको चक्करमा फस्दा विरामी र उस्का आफन्तले आफुँले रोजेको अस्पतालमा उपचार गर्न..

सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट ५ सार्वजनिक

काठमाडौं –‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ४२ विद्यामा २१० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड..

जिल्ला समन्वय समिति धादिङको तेश्रो जिल्ला सभा सम्पन्न

धादिङ, ११ भदौ - जिल्ला समन्वय समिति धादिङको तेश्रो जिल्ला सभा मंगलबार धादिङबेसीमा सम्पन्न भएको छ । समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको जिल्ला सभाको प्रमुख अतिथि प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेल रहनु भएको थियो । जिल्ला सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि मुख्य मन्त्री पौडेलले स्थानीय तहले..

धादिङ बारका पूर्व अध्यक्ष दुर्गा तिवारीको निधन

धादिङ,१० भदौ - धादिङ जिल्ला अदालत बार एशोसियशनका पुर्व अध्यक्ष अधिवक्ता दुर्गा तिवारीको उपचारको क्रममा सोमबार शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौंमा निधन भएको छ । २०७४ वैशाख १३ गते रातिको २ बजे धादिङबाट काठमाडौं गईरहेको तिवारी बढेको एम्बुलेन्सल थांक्रेगाउँपालिकाको एक्लेफाँट भन्ने ठाउँमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको..

रवि लामिछाने सहित तीनै जनाको पहिलो तारेख असोज ५ मा

चितवन, भदौं ९–चितवन जिल्ला अदालतले धरौटीमा रिहा भएका रवि लामिछाने, युवराज कँडेल र शुद्ध तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पहिलो पटक साक्षी तारेखका लागि असोज ५ गते बोलाएको छ । सोमबार चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि तीनै जनालाई साक्षी तारेखका लागि असोज ५ गतेको मिति तय गरेको हो । चितवन जिल्ला न्यायधिश हेमन्त रावलले रवि ५ लाख,..

रवि लामिछाने छुटे ५ लाख धरौटीमा

धादिङ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएर अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतमा रहेको  सिधा कुरा जनता सँग कार्यक्रम प्रस्तोता रवि लामिछाने ५ लाख धरौटीमा छुटेका छन । लामिछाने संगै न्यूज 24 का पत्रकार युवराज कँडेल ३ लाख धर्राैटीमा र अस्मिता कार्की रुकु साधारण तारेखमा रिहा भएका छन । सोमबार जिल्ला अदालत, चितवनका..

धादिङमा पनि राष्ट्रिय परिचय पत्र वितरण गरिने

धादिङ- जिल्ला प्रशासन कार्यालय मार्फत धादिङ जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । परिचय पत्रका तयार पार्नका लागि छिट्टै विवरण संकलनका काम शुरु गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका सूचना प्रविधि निर्देशक सुवाष ढकालले जानकारी दिनु भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङ र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण..

दुब्लाउन चाहनुहुन्छ त्यसो भए भात खानुहोस

काठमाडौं । नेपालसहित केही एशियाली देशमा चामल अर्थात् भात खाने चलन धेरै छ । भात बढी खाँदा मोटोपना बढ्छ भन्ने धारणा हामीकहाँ पछिल्लो समय बढेको छ । मोटाइने अनि पेट लाग्ने डरकै कारण दुब्ला पातला मानिसले समेत सकेसम्म कम भात खाने गरेको पाइन्छ । तर जापानको क्योटोस्थित दोशिशा वुमन्स कलेज अफ लिबरल आट्र्समा प्राध्यापक टोमोको इमाइको नेतृत्वमा..

मुआव्जा नतोकिंदा आरुघाट र खहरेका वासिन्दा अन्यौलमा

- केशव अधिकारी आरुघाट (धादिङ) , ७ भदौ - बहुचर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा परेको जग्गा मुआव्जा निर्धारण पनि नहुने र किनबेच गर्न पनि नपाउँदा धादिङको आरुघाटबजार क्षेत्रका वासिन्दा मर्कामा परेका छन । बुढीगण्डकी जलबिद्युत आयोजनाले डुवानमा पर्ने धादिङ र गोरखा जिल्लाका अधिकांश स्थानको मुआव्जा बितरण गरिरहेको..

जनभोजनलाई जनता बैंकको २ लाख सहयोग

दामेचौर- धादिङ । प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजनलाई जनता बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु २ लाख सहयोग हस्तान्तरण गरेको छ । जनभोजन कार्यक्रमको कार्यालय थाँक्रे गाउँपालिकाको तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमको बिच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा.प्रेमराज ढुङ्गेललाई सो रकम ..

प्रधानमन्त्रीको कार्यभार ईश्वर पोखरेललाई

काठमाडौँ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलो उपचारको लागि सिंगापुर प्रस्थान गर्नु भएको छ। ओली सिंगापुर प्रस्थान गरेसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको अनुपस्थितिमा पोखरेललाई प्रधानमन्त्रीको कार्यभार तोक्नु भएको हो ।  नेपालको संविधानबमोजिम..

बुढीखोला साना सिंचाईको उद्घाटन तथा सार्वजनिक सुनुवाई सम्पन्न

गंगाजमुना - धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ सुकौरामा निर्माण गरिएको बुढीखोला साना सिंचाई योजना समुदायलाई हस्तान्तरण गरिएको छ । बुधवार सुकौराबेसी फाँटमा एक कार्यक्रमको आयोजना गरि सिचाई योजनाको उद्घाटन गरि समुदायलाई हस्तान्तरण एवम सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बाबुराम..

लालपुर्जा किर्ते गरेको आरोप झुठो भएको पौडेलको दावी

धादिङ । १२ सय मेगावाट बिजुली उत्पादन गर्ने प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजनाको मुआव्जा लिनका लागि लालपुर्जा किर्ते गरी क्षेत्रफल बढाएर रकम असुलेको भनेर आफ्नो नाम जोडिएर प्रकाशित भएको समाचार प्रति धादिङको गंगाजमुना–७, निवासी ८४ बर्षिय होमनाथ पौडेलले आपत्ति जनाएका छन् । विभिन्न संचार माध्यममा प्रकाशित भएको समाचारले आफ्नो..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad