फोटो ग्यालरी

धादिङका उच्च भेगमा हिमपात,चिसोले जनजिवन प्रभावित (फोटो फिचर सहित)

केशव अधिकारी धादिङ, २४ माघ । शनिवार दिउँसो देखि पर्न थालेको हिमपातले धादिङको रुबीभ्याली गंगाजमुना, खनियाबास, नेत्रावतीडवजोङ गाउँपालिकाका विभिन्न स्थान हिउँले ढाकिएर सेताम्मे भएका छन । शनिवार विहानै देखि शुरु भएको हल्का बर्षापछि दिउँसोबाट जिल्लाका उच्चभागमा हिउँ पर्न थालेको हो । धादिङको तिप्लिङ, लापा,..

धादिङको गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा

धादिङ- धादिङका गाउँ गाउँमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । नेपालमै पहिलो पटक २०७३ सालमा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो। दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले देशका ७७ वटै जिल्लामा आफ्नो फोरजी एलटिई सेवा..

तनहुँको घासीकुवामा दुर्घटना हुँदा गल्छिका गोबिन्दको मृत्यु

तनहूँ- तनहूँको व्यास नगरपालिका वडा नं. १२ घाँसीकुवामा भएको मोटरसाईकल दुर्घटनामा परि धादिङका एक युबकको मृत्यु भएको छ । घटनामा एक बालक र अर्की महिला घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमा धादिङ गल्छीका गोबिन्द मगर छन् । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग१४प २५१२ नम्बरको मोटरसाइकल ग१ह ०१ नम्बरको अटोसंग ठोकिएको..

धादिङ लगायत देशका अधिकांश स्थानको मौसममा बदली

धादिङ – माघ महिना सकिनै लाग्दा पनि पानी नपरेपछि यो बर्षको जाडो पानी नपरि सकिने हो कि भन्ने परिरहेको बेला शुक्रबार बिहानै बाट देशभरको मौसममा आंशिक देखि सामान्य बदली देखिएको छ ।धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीका साथै अन्य स्थानमा पनि विहानै देखि मौसम बदलिको असर देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागहरु..

नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को धादिङ इन्चार्जमा डाक्टर रामकुमार अधिकारी

धादिङ- नेकपाका उपाध्यक्ष वामदेव गौतमले शुरु गरेको नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को केन्द्रिय सदस्यहरुको नामावली सार्वजनिक गरिएको छ । अभियानका लागि ५४ जिल्ला इन्चार्ज समेत तोक्दै १६२ जना केन्द्रिय सदस्यको नामावली सार्वजनिक गरिएको छ । अभियानको धादिङ इन्चार्जमा डाक्टर रामकुमार अधिकारी र केन्द्रिय सदस्यहरुमा उमेश थापा र शिवराज..

समाचार प्रभाव – सहयोग जुट्न थाल्यो संरक्षक गुमाएका बालबालिकाका लागि

वेनिघाटरोराङ- संरक्षक गुमाएपछि बिचल्लीमा परेका खानीगाउँका ८ बालबालिका शिर्षकको समाचार पढेर ति बालवालिकालाई सहयोग गर्न दाताहरु इच्छुक देखिएका छन । धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ खानीगाउँ स्थित तीनकन्या वागेश्वरी आधारभूत बिद्यालयमा अध्ययनरत ८ जना बालवालिकाले भोगिरहेको कष्टकर अवस्थाका वारेमा २०७७ माघ १४ गते धादिङ..

भूमिसम्बन्धी समस्या समाधान आयोगको धादिङ जिल्ला अध्यक्षमा रामहरी अधिकारी बिज्ञ सदस्यमा सन्जय दुवाडी र सदस्यमा गंगादेवी श्रेष्ठ नियुक्त

धादिङ – भूमिसम्बन्धी समस्या समाधान आयोगको धादिङ लगायत देशका सबै जिल्लामा भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले  जिल्ला अध्यक्ष र अन्य सदस्यको मनोनयन गरेको छ । आयोगको धादिङ जिल्ला अध्यक्षमा रामहरी अधिकारी (मुलपानी) बिज्ञ सदस्यमा सन्जय दुवाडी ( ढोला) र सदस्यमा गंगादेवी श्रेष्ठ ( नीलकण्ठ) लाई नियुक्त गरिएको राजपत्रमा प्रकाशित..

राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ को परीक्षाफल प्रकाशित

धादिङ १९ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सोमबार विहान प्रकाशित गरेको छ । परीक्षा बोर्डको बैठकपछि नतिजा सार्बजनिक गरिएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौंडेलले जानकारी दिनुभयो । परीक्षामा देशभरबाट चार लाख ३३ हजार २ सय ७१ परीक्षार्थी सहभागी भएका थिए । ती मध्ये ११ हजार ४ सय ९० जनाको परीक्षा स्थगित भएको छ भने १..

सितापाइला-धार्के सडक स्तरउन्नतीका लागि ५० करोड – लामिडाँडामा बन्ने भयो वैकल्पिक शहर

काठमाडौं । उपत्यकाको जनघनत्वलाई व्यवस्थापन गर्न नजिकैका डाँडापाखामा शहरी पूर्वाधार र वैकल्पिक राजमार्ग निर्माण निर्माण गर्ने सरकारको योजनाले मुर्त रुप पाउने भएको छ । गत वर्षदेखी राष्ट्रिय राजमार्ग NH21 मा स्तरोन्नती भएको सितापाइला–धार्के सडक निर्माणका निम्ति धादिङ र काठमाडौं खण्डमा छुट्टा छुट्टै ठेक्का लगाउने गरी रु ५० करोड २० लाख..

संरक्षक गुमाएपछि बिचल्ली परे खानीगाउँका ८ बालबालिका

केशव अधिकारी खानीगाउँ (धादिङ) । मलिन अनुहार र मैलो देखिने एकसरो पातलो विद्यालय पोशाकमा हुन्छन् संधैभरी उनीहरू । साथीभाइसँग पनि धेरै बोल्दैनन्, पढाईमा भने ध्यान दिने गर्दछन् । माघको ठण्डीले कक्षा कोठामा चिसो महसुस गरिरहेका बालबालिका टिफिनको घण्टी बज्नासाथ कोठाबाट बाहिर निस्कन दौडधुप गर्दै थिए । सक्नेहरु दौडेर अरुलाई उछिन्दै आए,..

अवैध लागुऔषध सहित थाँक्रेकी अमृता र अर्की एक महिला पक्राउ

काठमाडौं- प्रहरीले लागुऔषध कारोबार गर्ने दुई जना महिलालाई काठमाडौंको रविभवनबाट पक्राउ गरेको छ। सोमबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१३ रविभवनबाट दुई महिलालाई लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं महानगरपालिका-१३ रविभवनमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा दक्षिणकाली नगरपालिका-७ की ३७ वर्षीया रिता..

पछिल्लो २४ घण्टामा ३ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं,१३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३०३ जना नयाँ संक्रमित थप भएका छन् । पीसीआर विधिबाट ४ हजार ५७४ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७० हजार ९२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा..

नेकपा फुटेपनि सुकुम्बासीलाई लालपुर्जा वितरण कार्य रोकिंदैन – अध्यक्ष ज्ञवाली

चितवन । भूमी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले नेकपा फुटेपनि सुकुमबासीलाई लालपुर्जा वितरणको काम भने नरोकिने बताउनु भएको छ । चितवनको कालिका नगरपालिकाको गैरीबारीमा मंगलबार ओलि पक्षिय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सो पार्टीको राष्ट्रिय युवा संघले आयोजना गरेको राजनैतिक कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका अध्यक्ष..

शंकास्पद गतिविधिको आशंकामा गल्छीका सुमन चितवनमा पक्राउ

चितवन । धादिङको गल्छी गाउँपालिका वडा नं १ घर भई चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने सम्राट भनिने २४ वर्षीय सुमन श्रेष्ठ पक्राउ परेका छन् । विप्लव नेत्तृत्वको नेकपा निकट रहेको अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य तथा भरतपुर महानगर संयोजक समेत रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले पक्राउ..

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो १७४ अधिकृत स्तरका कर्मचारी

धादिङ-वाग्मती प्रदेशमा रहेका १३ जिल्लाका विभिन्न स्थानीय तहका लागि वागमती प्रदेश लोक सेवा आयोगले १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ ।प्रदेश लोक सेवा आयोगले पहिलो पटक स्थानीय तहका लागि अधिकृत स्तरका कर्मचारीको बिज्ञापन खुलाएको हो ।   स्थानीय तहले माग गरेका आधारमा बिज्ञापन खुलाएको प्रदेश लोकसेवा आयोगका निमित्त सचिव भोला दाहालले..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad