फोटो ग्यालरी

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

काठमाडौं- निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको पदाधिकारी फेरबदललाई मान्यता नदिने भएको छ।दुवै पक्षकाे मागदाबीअनुसार विवरणमा परिवर्तन र संशाेधन हुन नसक्ने निर्णय आयोगले आइतबार गरेकाे हाे।   आयोगको आइतबार बसेको पदाधिकारी बैठकले केपी शर्मा ओली र पुष्पकमल दाहाल माधवकुमार नेपाल समूहले गरेको फेरबदललाई..

प्रहरीबाट वेनिघाटरोराङमा अफिम खेती फँडानी

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं १ स्थित विभिन्न गाउँमा लगाईएको प्रतिवन्धित अफिम खेती प्रहरीले फडानी गरेको छ । गाउँपालिकाको जरुङ, सिमटार र जयावा लगायतका स्थानमा अन्दाजी ३ सय ५० रोपनी जग्गामा लगाएको अफिम खेती प्रहरी टोलीले फडानी गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अफिम फडानीको लागि जिल्ला प्रहरी कार्यालय..

माघ १४ गते देखि ७७ जिल्लाबाट एकसाथ कोरोना खोप अभियान शुरु गरिने

धादिङ-नेपालमा कोरोना खोप यही माघ १४ गतेदेखि लगाउन शुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सोमबारसम्ममा ७७ वटै जिल्लामा खोप पुगिसक्नेछ । ७७ जिल्लाका करिब ३ सय अस्पतालबाट खोप दिने तयारीमा सरकार जुटेको छ । भारत सरकारले नेपाललाई  उपलब्ध गराएको  १० लाख डोज कोभिड खोप माघ ८ गते बिहीबार..

बालमैत्री पालिका बनाउने अभियानमा गजुरी गाउँपालिका

गजुरी - बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि गाउँपालिकाले जिम्मेवारीपुर्वक काम गरिएको धादिङको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले बताउनु भएको छ । गजुरी गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भई सकेको बताउँदै अध्यक्ष बस्नेतले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्र्दित भएर..

विभिन्न कार्यक्रमका साथ २० औ सशस्त्र प्रहरी दिवश सम्पन्न

धादिङ- सशस्त्र प्रहरी स्थापना भएको २० बर्ष पुगेको अवसर पारेर सशस्त्र प्रहरी बल, स्थापना दिवसको सन्दर्भ पारेर सदरमुकामका विभिन्न मन्दिर परिसर सरसफाई, बिद्यालयहरुमा गएर बिद्यार्थीलाई जनचेतनामूलक सन्देश प्रवाह गरिएको थियो । यसै गरि विहिवार सदरमुकाम धादिङ्गबेशीमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । उक्त प्रभातफेरी कार्यक्रममा..

प्रेस संगठन नेपालको संयोजकमा गणेश बस्नेत चयन ,हटाइए दाहाल

काठमाडौं । प्रेस संगठन नेपालको संयोजकमा गणेश बस्नेत चयन हुनु भएको छ । बिहीबार काठमाण्डौंमा सम्पन्न दोस्रो राष्ट्रिय भेलाले संगठनको सहसंयोजक गणेश बस्नेतलाई सर्वसम्मतरुपमा संयोजकमा चयन गरेको हो । संगठनका संयोजक महेश्वर दाहाल संगठनका काममा निष्क्रिय रहेको भन्दै उनलाई जिम्मेवारीबाट हटाएर बस्नेतलाई संयोजकको जिम्मेवारी दिने निर्णय..

नेकपा वाग्मती प्रदेश कमिटी अध्यक्षमा आनन्द पोखरेल, सचिवमा खेम लोहनी

धादिङ ६ माघ - प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वागमती प्रदेश कमिटीको अध्यक्षमा आनन्द पोखरेललाई चयन गरेको छ । यसअघिका अध्यक्ष नारायण दाहाललाई कारबाही गर्दै पोखरेललाई अध्यक्ष चुनिएको हो । पोखरेल साविकको नेकपामा सचिव हुनुहुन्थ्यो । प्रदेश कमिटीको मंगलबार बसेको बैठकले अध्यक्षमा आनन्द पोखरेल र..

सहुलियत कर्जाका लागि बेनिघाटरोराङ र मेगा बैंक बिच सम्झौता

बेनिघाटरोराङ- मेगा बैंक नेपाल लिमिटेडले वेनिघाटरोराङ गाउँपालिकाका विपन्नवर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुद्वारा संचालित उद्यम तथा व्यवसायलाई प्रवद्र्धन गर्न सहयोग गर्ने भएको छ । सहुलियत दरमा कर्जा लगानी गर्ने कार्यक्रमका लागि बेनीघाटरोराङ्ग गाउँपालिका, धादिङ उद्योग वाणिज्य संघ र मेगा क्यापिटल मार्केटससँग सम्झौता गरेको छ..

सुतिरहेका मान्छेमाथि ट्रक दौड्दा १३ को मृत्यु

धादिङ- मध्यरातमा सुतिरहेका मान्छेलाई पेल्दै ट्रक दौड्दा १३ जनाको एकै टाउँमा ज्यान गएको छ । सुन्दै निकै अत्याशलाग्दो यो भयानक दुर्घटना भारतको गुजरातस्थित किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा भएको हो । गुजरातको सुरतस्थित कोसान्बामा ट्रकले किचेर १३ जनाको मृत्यु भएको खबरले भारत मात्र होइन घटना सुन्ने संसारभरका सबैलाई स्तव्ध..

प्रेस सङ्गठन नेपालको दोश्रो राष्ट्रिय भेला माघ ८ गते काठमाडौँमा हुने

धादिङ, ५ माघ - प्रेस सङ्गठन नेपालको दोश्रो राष्ट्रिय भेला हुने भएको छ । सोमबार काठमाण्डौंमा सम्पन्न केन्द्रीय कमिटीको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते काठमाडौँमा गर्ने निर्णय गरेको हो । सङ्गठनका केन्द्रीय सह संयोजक गणेश बस्नेतका अध्यक्षतामा सम्पन्न भएको बैठकले नयाँ राजनीतिक परिस्थितिमा सङ्गठनमा आबद्ध देशभरका सबै सदस्य..

बेलायतबाट आएका तीन नेपालीमा भेटियो नयाँ प्रकारको कोरोना भाईरस

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस अझै पनि नियन्त्रणमा आउन सकेको छैन । विश्वलाईनै आक्रान्त बनाएको कोरोनाको नयाँ प्रजातीको भाईरस देखापरेको छ । बेलायतमा देखा परेको नयाँ प्रजातिको कोरोना भाइरस (कोभिड–१९) नेपालमा पनि भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पुस पहिलो साता बेलायतबाट..

जर्मन प्राविधिक शिक्षालयलाई ५० लाख मूल्य बराबरको विद्युतीय उपकरण प्रदान

धादिङ। ठूला जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र मर्मतसम्भारका लागि आवश्यक जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापना गरिएको जर्मन प्राविधिक शिक्षालयलाई जर्मनीको एक संस्थाले विभिन्न उपकरणहरु प्रदान गरेको छ । जर्मनीस्थित स्टेल्वा हाइड्रो कम्पनीले धादिङको धुनिवेंशी नगरपालिका वडा नम्बर ५ मा स्थापना गरेको सो शिक्षालयलाई झण्डै रु ५०..

सहुलियत पूर्ण कर्जाका लागि गजुरी गाउँपालिका र बाणिज्य बैक बिच सम्झौता

धादिङको गजुरी गाँउपालिका र राष्ट्रिय बाणिज्य बैंक बिच सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि कार्यबिधी कार्यान्वयनको लागि सम्झौता भएको छ । गजुरी गाउँपालिकाले सहुलियतपूर्ण कर्जाको सहकार्यका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सँग सम्झौता गरेको हो । गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्रबिक्रम बस्नेत,बैंकका गजुरी शाखा..

विनय र विनिता भन्छन ‘जुनी बिताउँला’

काठमाडौं / विनय कार्कि र बिनिता पौड्याल सुवेदिको स्वरमा रहेको गीत जुनि बिताउँला सार्वजनिक भएको छ । गीतको शब्द रोशेल थापा, संगीत संयोजन/ एरेन्ज/ मिक्सिङ/ मास्टरिङ गाएक विनय कार्किले नै गरेका छन् । रायन आचार्य र निङशाल गोले ले अभिनय गरेको म्युजिक भिडियोको निर्देशन बिनिता पौड्याल सुवेदिले गरेकि छन् । आरोही ईन्टरटेन्मेन्टको प्रस्तुतिमा..

बालविकास कक्षाका बालवालिकालाई खेलकुद र शैक्षिक सामाग्री प्रदान

गजुरी -बाल विकास कक्षाका बालबालिकालाई उमेर अनुसारको खेलकुद ,स्टेसनरी सामाग्री प्रदान गरिएको छ । बुधबार धादिङको गजुरी गाउँपालिका वडा नं १ उज्यालो गाउँमा रहेको जीवनज्योति बिद्यालयका ३६ जना बालबिकास कक्षाका बालबालिकाहरुलाई खेलकुद ,स्टेसनरी सामाग्री प्रदान गरिएको हो । वितरण गरिएका सामाग्रीहरुमा कापी, कलर ,पेन्सिल,ईलेजर , भाँडाकुटि सेट,..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad