फोटो ग्यालरी

धादिङमा आप्रवासन सूचना तथा परामर्श केन्द्रको उदघाटन

धादिङ, - जिल्ला प्रशासन कार्यालय धादिङको परिसरमा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको स्थापना गरी संचालनमा ल्याईएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित र उपल्लब्धिमूल्लक बनाउन सहयोग पु¥याउने उद्देश्यले सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत केन्द्रको स्थापना गरिएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेले..

धादिङका किसान अर्गानिक तरकारी उत्पादनमा

धादिङ- अर्गानिक तरकारी तथा फलफूलको माग सर्वत्र हुन थालेपछि धादिङका तरकारी उत्पादक किसानले रासायनिक मलको प्रयोग गर्न छाडेका छन् । उनीहरुले व्यवसायिक रुपमा अर्गानिक तरकारी उत्पादन गर्न थालेका छन् । केही बर्ष यता धादिङका किसानमा रसायनिक मलको प्रतिकूल प्रभावबारे जनचेतना बढ्दै गएकाले प्राङ्गारिक मलको प्रयोग गरी तरकारी खेती..

इन्चोनमा नेपालका लागि पदक दिलाउन सफल विमलालाई गृह जिल्लामा सम्मान

धादिङ,२३ असोज ः केही दिन देखि टेलिभिजनको पर्दा , पत्र पत्रिका,सामाजिक सन्जाल र अनलाईनहरुमा एकछत्र रुपमा छाउंदै आएकी विमला तामाङलाई आफ्नै हातले फुलमाला लगाएर सम्मान गर्न पाउंदा धादिङबासी खुसीले रमाएका छन । हालै दक्षिण कोरियाको इन्चोनमा सम्पन्न भएको सत्रौं एशियाली खेलकुद प्रतियोगिता (एशियाड) मा नेपालका लागि एक मात्र पदक दिलाउन सफल करांते..

दसैंमा यातायात सञ्चालन गर्न ६८ लाख

धादिङ,  - दसैं अवधिमा ग्रामीण यातायात तत्काल सुचारु गर्न जिविस धादिङले ६८ लाख विनियोजन गरेको छ । सदरमुकामदेखि जिल्लाका विभिन्न भेकमा पुग्ने ५२ वटा निर्माणाधीन र स्तर सुधार नगरिएका ग्रामीण सडक मर्मतसुधार गर्न उक्त रकम उपभोक्ता समूहसँग सम्झौता गरी कामको थालनी गर्ने निर्णय गरेको हो । भदौ अन्तिम साता जिविस धादिङको सर्वदलीय संयन्त्रले..

च्यातिएका लुगा, भोको पेट तर पढ्ने रहर (फोटो फिचर)

गोकर्ण लामिछाने ,(धादिङ गजुरी )           देशमा  बाल दिवस मनाइरहँदा वास्तविक वालवालिकाका समस्याबारे भने समाज वेखवर जस्तै लाग्छ । राजधानीसँग जोडिएको धादिङमा रहेको चेपाङ बस्तीका बालबालिका त अन्य क्षेत्रका बालबालिकाको भन्दा पनि दयनीय छ ।          धादिङ गजुरीको भदौरे गाँउ पुगेका थिए बाल दिवस मनाउन । पृथ्वी राजमार्गबाट खास टाढा नपर्ने चेपाङ..

गरिवीको चपेटामा परेपछि

शहर वजारमा भव्य महलमा वस्दा पनि सुख नपाउनेहरु धेरै छन । दक्षिणी धादिङको धुषा गाविसको विकटको चेपाङ वस्तिमा वसोवास गर्ने एक विपन्न चेपाङ परिवारले भने खर्चको अभावले जिर्ण घर मर्मत गर्न सकिरहेका छैनन । तस्बिर : केशव अधिकारी /धादिङ न्युज [caption id="attachment_12743" align="alignnone" width="300"] शहर वजारमा भव्य महलमा वस्दा पनि सुख नपाउनेहरु धेरै छन । दक्षिणी धादिङको धुषा..

रसुवा जिल्लाको स्याफ्रुबेसीबाट धादिङको सोमदाङ जोड्ने सडक खण्डको प्रारम्भिक स्थल

रसुवा जिल्लाको स्याफ्रुबेसीबाट धादिङको सोमदाङ जोड्ने सडक खण्डको प्रारम्भिक स्थल । नागवेली जस्तै देखिने सडक खण्ड र रसुवाको स्याफ्रुवेसी वजार । तस्बिर :केशव अधिकारी..

व्यापारिक एवम पर्यटकिय गन्तव्य सोमदाङ

गणेश हिमालको फेदीमा रहेको उत्तरी धादिङको तिप्लिङ गाविसको वडा नम्बर ७ मा पर्ने व्यापारिक एवम पर्यटकिय गन्तव्य सोमदाङ । सोमदाङ समुद्री सतह देखी ३२७० मिटरको उचाईमा रहेको छ । तस्बिरः केशव अधिकारी..

साहसिक जलयात्राको लागि आन्तरिक तथा वाह्यपर्यटकको पहिलो रोजाई त्रिशूली नदी

[caption id="attachment_10249" align="alignnone" width="300"] साहसिक जलयात्राको लागि आन्तरिक तथा वाह्यपर्यटकको पहिलो रोजाईमा पर्ने गरेको त्रिशूली नदी । पछिल्लो समयमा त्रिशूली नदी अतिक्रमणको चपेटामा पर्नुका साथै प्रदुषित वन्दै जानेक्रम बढ्न थालेको छ । तस्बिर: केशव अधिकारी -धादिङ..

धादिङको खाल्टे गाविसको पात्ले नारायण डांडामा भेटिएको पुराना पैसा र भांडाकुंडा ।

[caption id="attachment_10103" align="aligncenter" width="800"] धादिङको खाल्टे गाविसको पात्ले नारायण डांडामा भेटिएको पुराना पैसा र भांडाकुंडा । नारायण डांडामा वारीको पाटोमा खनजोत गर्दा यस्ता पुराना पैसा र भांडाकुंडा भेटिएपनि यस वारेमा सरकारी तर्फवाट अहिले सम्म कुनै अध्ययन गरिएको छैन ।तस्बिर ः एशोदा..

ऐतिहासिक महत्व बोकेको बैरेनी –९ महेशदोभानमा रहेको धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिर

[caption id="attachment_10100" align="aligncenter" width="720"] ऐतिहासिक महत्व बोकेको बैरेनी –९ महेशदोभानमा रहेको धार्मिक स्थल अम्लेश्वर महादेवको मन्दिर :नेपाल एकीकरणका क्रममा पश्चिम नेपालवाट काठमाण्र्डो जानेक्रममा पृथ्वीनारायण शाह वास वसेर सुतेको वेला महादेव आएर उनलाई आर्शिवाद दिएपछि पृथ्वीनारायण शाहको निर्देशनमा स्थापना गरिएको भन्ने जन विश्वास रहेको अम्लेश्वर..

सभासदलाई सुन्तलाको माला

[caption id="attachment_6862" align="aligncenter" width="300"] धादिङ: सुन्तलाको लागि ख्याति कमाएको धादिङ धुषा गाविसको स्यादुल गाउँका वासिन्दाले मंसिर २२ गते शनिबार नेकपा एमालेबाट निर्वाचित धादिङ जिल्लाका ३ र चितवन जिल्लाका १ जना सभासदलाई सुन्तलाको माला लगाएर सम्मान गरेका छन्।नेकपा एमालेका सभासद बायाँबाट क्रमश: धनबहादुर घले, गुरुप्रसाद बुर्लाकोटी,सुरेन्द्र पाण्डे र..

धादिङ जिल्ला तीनै सीट,एमालेको जित

[caption id="attachment_6674" align="aligncenter" width="300"] संबिधान सभा निर्वाचन २०७० मा धादिङ जिल्लाको ३ वटै क्षेत्रमा नेकपा एमालेले बिजय हासिल गरेपछी मंसिर ७ गते धादिङबेसीमा निकालिएको बिजय र्‍याली । तस्बिर : केशव अधिकारी/..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad