फोटो ग्यालरी

आफ्नो अधिकारको सदुपयोग गर्ने पर्खाई

[caption id="attachment_6618" align="aligncenter" width="300"] मंसिर ४ गते बिहान ७ बज्नु भन्दा अगावै लाइनमा उभिएका बैरेनी गाबिसको वडा नं ९ मा रहेको बागेश्वोरी उच्च मा वि मतदान केन्द्रका मतदाताहरुतस्बिर :एशोदा नेपाल /..

दसैं दशा बन्न के बेर ?

online loan lenderscaption id="attachment_6096" align="aligncenter" width="300"] दसैं दशा बन्न के बेर ? राजमार्गहुँदै नातेदार कहाँ पुग्ने सर्बसाधरणले सबारी साधन नपाउदा जस्तो जोखिम मोलेर पनि यात्रा गर्नु पर्ने बाध्यता हुने गर्दछ । काठमाण्डौ बाट आदमघाट हुँदै मलेखु तर्फ जादै गरेको यो खुल्ला ट्रकमा खचाखच यात्रु हुनु राम्रो संकेत होईन । तस्बिर : जगत रेग्मी..

सल्यानटार हुँ म धादिङको मुटु

बहुचर्चित ६ सय मेगावाट बुढीगण्डकी जलबिद्युत्त आयोजनाको कारण पछिल्लो समय निकै चर्चा र तनावमा रहेको धादिङको सल्यानटार । बुढीगण्डकी र नेत्रावती नदीको किनारमा रहेको सल्यानटार गाविस प्रस्तावित बुढीगण्डकी आयोजना बनेमा डुवानमा पर्ने हल्लाले स्थानीयवासीमा त्रास शुरु भएको छ । चैनपुर गाविसको सालवास उच्च माविको पछाडिवाट असार महिनामा..

बढ्दै छ शहरीकरण

बढ्दै छ शहरीकरण :धादिङ जिल्लाको  सदरमुकाम धादिङबेसी शहरीकरणका कारण अहिले निकै व्यस्त र सांघुरो बन्न थालेको छ । नीलकण्ठ गाविसको सांखु भण्डारी गाउं नजिकैवाट देखिएको  सदरमुकाम धादिङबेसी । केही बर्षयता सदरमुकाममा नयां घर वन्नेक्रम निकै बढेको छ । तस्बिर : एशोदा  नेपाल /धादिङ न्युज डट..

अकबरे कि बंयरे ? पुर्बी नेपालको ईलाम जिल्लामा ब्यबसायिक रुपमा उत्पादन हुदैं आईरहेको  अकबरे खुर्सानीलाई धादिङ जिल्लामा भने  बंयरे खुर्सानी भनेर चिनिन्छ । झट्ट हेर्दा बंयर जस्तो देखिने भएकाले यसलाई बंयरे खुर्सानी भनिएको हो । तस्बिर : धादिङ न्युज डट..

दुइवर्षभित्रमा कारमा चढेर आकाशमा सररर

अबको दुइ वर्षभित्रमा कारमा चढेर आकाशमा उड्न सकिनेछ । विश्वको पहिलो उड्ने कार आउँदो दुइ वर्षमा बजारमा उपलब्ध हुने बताइएको छ । यो उड्ने कारको निर्माता अमेरिकी कम्पनी टेराफुजियाले सन् २०१५ को सुरु सम्ममा उड्ने कार बजारमा पठाइने बताएको छ । कम्पनीले यो उड्ने कारको मनै लोभ्याउने मोडेल समेत सार्वजनिक गरेको छ । कार र जहाजको वर्णशंकर जस्तो..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad