फोटो ग्यालरी

नेकपा धादिङको अध्यक्षको जिम्मेवारी भूमि त्रिपाठीलाई

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङको जिल्ला अध्यक्षको जिम्मेवारी भूमी त्रिपाठीले पाउनु भएको छ । जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष नेत्रराज पौडेलले व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएपछि सोमवार धादिङबेसीमा सम्पन्न नेकपा धादिङको चौथो पूर्ण बैठकले त्रिपाठीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । त्रिपाठी धादिङ १ का..

देशभरमा २४ घण्टामा ५ सय जना संक्रमित थपिए

धादिङ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको जानकारी दिएको छ। जसमध्ये गत २४ घण्टामा ५०० जना संक्रमित थपिएका हुन । थपिएका संक्रमितमध्ये प्रदेश १ को झापामा ५, धनकुटामा ३, मोरङमा ४ र सोलुखुम्बुमा १ रहेका छन् । त्यस्तै, प्रदेश २ को धनुषामा २, बारामा १ र महोत्तरीमा १ जनामा कोरोना..

सिस्नेखोला नागढुंगा सुरुङ मार्ग औपचारिक रुपमा निर्माण सुरू

धादिङ-राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको  सिस्नेखोला नागढुंगा सुरुङ मार्ग औपचारिक रुपमा निर्माण सुरू भएको छ । मंगलबार काठमाण्डौंतर्फबाट सुरूङ खन्ने काम सुरू गरिएको हो । नागढुङ्गा सुरुङमार्ग आयोजनाका अनुसार मुग्लिन–नौबिसे काठमाडौं सडक खण्डमा सुरुङ निर्माण गरेर उक्त सडकमा बढ्दै गएको सवारी चाप कम गर्न बैकल्पिक सडक नाका बनाउने..

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय समिति विस्तार, धादिङबाट ४ जना थपिए

धादिङ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले महाधिबेशनको मिति घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले २०७८  मंसिर २ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि २०७७ चैत २५ देखि २९ सम्म गर्ने भनिएपनि मध्यावधि निर्वाचनका कारण २०७८ मंसिरमा महाधिबेशनगर्ने निर्णय गरेको हो..

राष्ट्रपतिद्धारा प्रतिनिधि सभा बिघटन, २०७८ बैशाखमा मध्यावधी निर्वाचन

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई पार्टी भित्रैबाट घेराबन्दीमा पारेर सरकारको कुनै पनि निर्णय कार्यान्वयन गर्न नदिई अनावश्यक हस्तक्षेप हुने क्रम बढ्दै गएपछि प्रधानमन्त्री ओलीले बाध्य भएर प्रतिनिधि सभा बिघटनको कठोर निर्णय लिनु भएको छ । आईतबार विहान बसेको मन्त्री परिषद बैठकले प्रतिनिधि सभा बिघटनका लागि राष्ट्रपतिलाई..

सिस्नेखोला नागढुंगा सुरुङमार्ग निर्माण कार्यले अब गति लिने

(सिस्नेखोला ) - नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले अब गति लिने भएको छ । पुसको १० गते देखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार “सुरुङमार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पुस १० बाट सुरुङ खन्ने काम सुरु गरिनेछ ।” पुर्वनिर्धारित कार्यक्रम अनुसार..

जनजागृति विद्यालयको अध्यक्षमा पुनः गोकर्ण रुपाखेती

महादेववेशी २९ मंसिर - धादिङ जिल्लाकै धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयहरु मध्येको एक थाक्रे गाउँपालिका वार्ड नं. ६ मा रहेको जनजागृति माध्यमिक विद्यालयको संस्थापक प्रधानाध्यापक समेत रहेका गोकर्ण रुपाखेती सोही बिद्यालय व्यवबस्थापन समितिको अध्यक्षमा चयन हुनु भएको छ । मंसिर २९ गते बिद्यालयमा सम्पन्न भएको अभिभावक भेलाले..

कर्मचारी हाजिर नगराउँदा धादिङका पाँच स्थानीय तहबाट ३९ लाख अनुदान फिर्ता

धादिङ । सरुवा भएर आएका स्थायी दरवन्दीका कर्मचारीलाई हाजिर नगराउने धादिङका पाँच सहित देशभरका ३५ स्थानीय तहको अनुदान रकम संघीय सरकारले कट्टा गरेको छ ।संघीय सरकारले पठाएका कर्मचारी हाजिर नगराउने धादिङका ५ स्थानीय तहबाट ३९ लाख २३ हजार ३ सय १४ रुपैयाँ ६ पैसा तलब भत्ता बापतकोअनुदान कट्टा हुने भएको हो । स्थानीय तहमा समायोजन भएका र विभिन्न..

लामिडाँडा, केवलपुरे किसान नगर सम्भाव्यता अध्ययन गरिने

केशव अधिकारी लामिडाँडा (धादिङ) । धादिङको लामिडाँडा क्षेत्रलाई वैकल्पिक सहरका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन सुरु गरिने भएको छ । राजधानीसँग जोडिएर पनि विकासमा पछि परिरहेको साबिकको छत्रेदेउराली, जीवनपुर, केवलपुर र गोगनपानी गाविस (हाल धुनिबेँसी नगरपालिका, थाँक्रे र गल्छी गाउँपालिका) लाई समेटेर लामिडाँडा, केवलपुरे किसान नगरको रुपमा..

गोगनपानीका दिपक मगर ५० किलो चरेशसहित पक्राउ

धादिङ- सशस्त्र प्रहरी बल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको टोलीले ५० किलो चरेशसहित धादिङको गल्छी गाउँपालिका–८ का ३४ वर्षीय दिपक मगरलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले मगरलाई शनिवार राती थांक्रे गाउँपालिका वडा नम्बर १ मा पर्ने खयरघारी स्थित..

धादिङ त्रिपुरासुन्दरीका पिटर थापालाई बेलायतको सर्वोत्कृष्ट सैनिक अवार्ड

बेलायतको प्रतिष्ठित स्याण्डहष्र्ट सैनिक महाविद्यालयमा यो वर्षको कोर्समा सर्वोत्कृष्ट बनेर नेपाली सेनाका अधिकृत पिटर थापाले इतिहास रचेका छन् । थापाले यस बर्षको कोर्समा टप गर्दै बेलायती सेनाको अन्तर्राष्ट्रिय तरबार (स्वर्ड) हात पारेका हुन । यो बेलायती सेनाको संसार प्रसिद्ध शाही सैनिक महाविद्यालयको सर्वोत्कृष्ट पुरस्कार हो ।..

पढ्न चाहने चेपाङ किशोरीका लागि गजुरीमा छात्रावास बनाईदै

केशव अधिकारी गजुरी (धादिङ ) -  धादिङको गजुरी गाउँपालिका–१ हाँगेटारमा चेपाङ किशोरीहरुका लागि सुविधा सम्पन्न छात्रावास निर्माण गरिने भएको छ। सिमान्तकृत समुदयायमा सूचीकृत चेपाङ समुदायमा विद्यालय जाने छात्राको संख्या निकै कम रहेको छ। गरिबी, अशिक्षा र अन्धविश्वासका कारण चेपाङ समुदायमा अहिले पनि बालविवाह प्रथा कायमै रहेको छ। आर्थिक..

जाडोमा कसरी नुहाउने ? ध्यान दिनै पर्ने खास ५ कुरा

काठमाडौँ – जाडोमा कसरी नुहाउने ? यो सबैका लागि चिन्ताको विषय हो । जाडोमा पानी नै छुन नपरे हुन्थ्यो भन्नेहरु पनि हुन्छन् । तर, जाडोयाममा लगाईने कपडाले अझै धेरै पसिना निकालेको हुन्छ । त्यसैले दिनहुँ नसकेपनि एक दिन बिराएर नुहाउनु पर्छ । नियमित शारीरिक अभ्यास गर्नेहरुले कपाल ननुहायता पनि शरीर भने सफा पानीले पखाल्नुपर्छ । जाडोमा तातो पानीले..

प्रेस पास र अनलाइन मिडिया नवीकरण अब हुलाकबाट

काठमाडौं–-देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयहरुबाटै हुने भएको छ। केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले (मन्त्रिस्तरीय..

पिपलटारको टावर सार्न कार्यदल गठन

(पिपलटार)धादिङ। त्रिशूली नदीको किनारामा रहेको धादिङको पिपलटारलाई लक्षित गरेर त्रिशूली नदीमा ३ वटा पक्की मोटरवेल निर्माण भईरहेको छ । पुल निर्माण भएपछि बस्तीमा मोटर गुड्ने मात्रै होइन दिगो विकास र उद्यमका क्षेत्र फैलने आशा स्थानीयमा छ । गाउँ जोड्ने पुलले पिपलटारका वासिन्दालाई जति उत्साहित बनाईरहेको छ । टारमा बनिरहेको बिद्युत्त..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad