कृषि/पशुपालन /सहकारी

गल्छी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण

गल्छी -धादिङ, वैशाख २७ गते । कृषिमा बढ्दै गएको प्रविधिको प्रयोगलाई व्यवस्थित गरी  कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्न गल्छी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण सुरु गरेको छ । पचास प्रतिशत अनुदानमा खरिद गरिएका मिनीटिलर एक सय ४५ वितरण गरिएको कृषि प्राविधिक टीकाराम खतिवडाले जानकारी दिनुभयो । किसानले रु १३..

धादिङ महोत्सवमा जवाङगाउँको सुन्तला ल्याइने

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको जवाङ गाउँ सुन्तलाको लागि प्रसिद्ध छ । यस ठाउँमा निकै नै मिठो र रसिलो सुन्तला उत्पादन हुने गरेको छ । यस क्षेत्रका सुन्तलालाइ फल लाग्न थालेदेखि नै ब्यापारीहरुले ठेक्कामा लिएका हुन्छन् । त्यहाँका स्थानीयको आयआर्जनको स्थायी स्रोत बनेको सुन्तलालाइ आठौँ धादिङ महोत्सवमा विक्री तथा प्रदशर्नीका ल्याइने..

कृषि पत्रकार महासंघ वागमती प्रदेश गठन,अध्यक्षमा मनिष

धादिङ । कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको संस्था नेपाल कृषि पत्रकार महासंघ वागमती प्रदेश समितिको अध्यक्षमा चितवनका मनिष अधिकारी चयन भएका छन् । शुक्रवार चितवनमा सम्पन्न भेलाले अधिकारीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ भने १ सदस्य थप गर्न बाँकी रहेको वताईएको छ । समितिको उपाध्यक्षमा  सिन्धुलीका  राजकुमार..

कृषि सहकारी केन्द्रीय संघको अध्यक्षमा धादिङका खेमबहादुर पाठक

धादिङ- नेपाल कृषि सहकारी केन्द्रीय संघको अध्यक्षमा धादिङ ज्वालामु्खीका खेमबहादुर पाठक निर्वाचित हुनु भएको छ । काठमाण्डौंमा सम्पन्न संघको चौधौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पाठकको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अधिबेशनबाट कृष्णबाबु श्रेष्ठ, हरि पौडेल, पूर्ण शर्मा, मीना ढकाल र चाँदनी ढकाल संघको..

परम्परा जोगाउँदै धादिङ त्रिपुरासुन्दरीका महिला

( त्रिपुरासुन्दरी) धादिङ– मेला पर्म सहकार्य नेपाली समाजको पुरानो चलन हो । तर केही बर्ष यता गाउँमा जनशक्ति नहुंदा कृषि तथा अन्य काममा मेलापर्म लाग्ने चलन हराउँदै जान थालेको छ । नेपाली समाजको पहिचाननै बनेको मेलापर्म अब हराउँदै जान थालेको छ । हरेक काममा ज्यालादारी मजदुर खोज्नु पर्ने भएपछि गाउँघरमा खेती किसानी गर्ने निम्नवर्गका व्यक्तिहरु..

गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

धादिङ(गजुरी) । नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ। बैंककी सञ्चालक आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउँपालिकामा बिहीबार आयोजित एक कार्यक्रमबिच..

जनआकांक्षा महिला सहकारीको अध्यक्षमा दुवाडी

गजुरी - जनआकाँक्षा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड गजुरीको  अध्यक्षमा सीता दुवाडी पुन:निर्वाचितहुनु भएको छ । असोज १६ गतेसम्पन्न संस्थाको १३ औं साधारण सभाले १५ सदस्य सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा जयन्ती रेग्मी ,उपाध्यक्षमा सिद्धलेक गाँउपालिकाकी उपाध्यक्ष समेत रहेकी कमला शर्मा अधिकारीलाई उपाध्यक्षमा निर्वाचित गरेको छ ।..

त्रिपुरासुन्दरी गाउँपालिकामा घाँसे सप्ताह सुरु

त्रिपुरासुन्दरी गाउँपालिकाले गाउँपालिका भित्र घाँसे सप्ताह सुरु गरेको छ । गाउँपालिकाका अध्यक्ष शम्भु थापा, उपाध्यक्ष देवी बुर्लाकोटी लगायतले किसानहरुलाई उत्साहित गर्दै घाँसका विरुवा लगाउनुभएको छ । टाँकी, कोइरालो, इन्दु, बदामे, मेन्दोला, स्टाइलो लगायतका कोसे घाँस, निमारो, राइखन्यु, सुपरनेपियर, मोलासेस, मोल्याटो, किम्बु, बकाइनो लगायतका..

घर बसे बाली नासिने डर, बजार झरे कोरोनाले आंफ्नै ज्यानको छैन भर

धादिङ न्युज धादिङ, २० जेठ । कोरोनाको त्रास बढेपछि सरकारले भिडभाड नगर्न र सामाजिक दुरी कायम गर्न निर्देशन मात्रै दिएको छैन निषेधाज्ञा जारी गरी वजार, यातायात, बिद्यालय, सरकारी कार्यालय लगायत सबै तिर वन्द गरिदिएको छ । कोरोना संक्रमणका कारण सिंगो विश्व यति बेला संकटसंग जुधिरहेको छ । नेपाल पनि अहिले कोरोनाको दोश्रो लहरबाट प्रभावित हुन पुगेको..

संगम साकोसद्धारा त्रिशूली अस्पताललाईआईसियु बेड र मोनिटर हस्तान्तरण

नुवाकोट- संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बट्टारले सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिशूली अस्पताललाई आईसियु बेड र  मोनिटर उपलब्ध गराएको छ । कोरोनाभाईरस (कोभिड –१९) को संक्रमणका कारण उपचारका लागि नुवाकोट ,रसुवा र धादिङबाट अस्पतालमा आउने विरामीको चाप बढ्दै गएपछि सहकारीले सामाजिक उतर दायित्ववोध गरि १/१ थान आईसियु बेड  र मोनिटर..

हाईवे र सरस्वती बचत तथा ऋण सहकारी संस्था बिच एकीकरण

धादिङ,२ फागुन -   धादिङ जिल्लाको गल्छी र थाँक्रे गाउँपालिकामा रहेका समान प्रकृतिका दुईवटा बचत तथा ऋण सहकारी संस्थाले   एकीकृत कारोवार शुरु गरेका छन् । जिल्लाको गल्छी गाउँपालिका–६ बैरेनीवजारमा मुख्य कार्यालय रहेको हाइवे बचत तथा ऋण सहकारी संस्था र थाक्रे गाउँपालिका–७ जुँगेखोलामा रहेको सरस्वती महिला बचत था ऋण सहकारी संस्था बीच फागुन १..

भाखा नाघेको ऋण व्यवस्थापनका लागि तालिम

धादिङ, २५ माघ -  धादिङ जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका लागि भाखा नाघेको ऋण व्यवस्थापन सम्वन्धि तालिम सम्पन्न भएको छ । धादिङ बचत तथा ऋण सहकारी संघको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको प्राविधिक सहयोगमा दुई दिन सम्म धादिङबेसीमा सञ्चालित तालिम आईतबार सम्पन्न भएको हो । जिल्लाका विभिन्न सहकारी संस्थाका २० जनाको सहभागिता..

प्रशंसा साना किसान कृषि सहकारी संस्थाको आठौ साधारणसभा सम्पन्न

खनियावास - प्रशंसा साना किसान कृषि सहकारी संस्था लि को आठौ साधारणसभा सभा मंगलबार खनियावास गाउँपालिका वडा नं २ कोखिममा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गेवापेसाङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति अध्यक्ष एवम प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालको प्रमुख आतिथ्य रहेको..

विभिन्न कार्यक्रमका साथ भैरबी सहकारीको १९ औं बार्षिक साधारण सभा सम्पन्न

धादिङबेसी- भैरबी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङबेसीको १९ औं बार्षिक साधारण सभा विभिन्न कार्यक्रमका साथ शनिवार सम्पन्न भएको छ । साधारण सभाले संस्थाका महासचिव रामलाल श्रेष्ठको केही महिना अघि असामयिक निधन भएपछि रिक्त हुन गएको महासचिव पदमा सचिव शान्तबिक्रम वानियाँलाई,सचिव पदमा राजकुमार श्रेष्ठलाई र सदस्य पदमा चिनामाया..

धादिङ बचत तथा ऋण सहकारी संघको १६ औं वार्षिक साधारणसभा सम्पन्न

धादिङबेसी । धादिङ बचत तथा ऋण सहकारी संघको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष टाप बहादुर श्रेष्ठको अध्यक्षतामा शुक्रवार धादिङवेसीमा सम्पन्न साधारणसभामा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका कोषाध्यक्ष दिपक पनेरुको प्रमुख आतिथ्य रहेको थियो ।संघमा जिल्लाका बचत तथा ऋणको कारोवार गर्ने ६७ वटा सहकारी संस्थाहरु आवद्ध..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad