
घाँस बेचेरै एक वर्षमा १५ लाख आम्दानी
धादिङ । धादिङ जिल्लाको बैरेनी, नलाङ र नीलकण्ठ नगरपालिकाको किसान अहिले व्यवसायिक घाँस खेतीतर्फ आकर्षीत भएका छन् । धादिङ जिल्लामा दूध उत्पादनका लागि गाई भैंसी पाल्नेको संख्या बढेसँगै किसानको आकर्षण घाँस खेतीतर्फ बढेको हो ।विभिन्न प्रजातिका घाँसको बिक्रीबाट मात्र धादिङका किसानले बार्षिक दश लाखदेखि १५ लाखसम्म आम्दानी गर्न थालेको..