कृषि/पशुपालन /सहकारी

सानाकिसान सहकारी गोगनपानीमा शेयर सदस्यले लगाए ताला

थाक्रे, ७ असोज संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था गोगनपानीका शेयर सदस्यहरुले कार्यालयमा तालावन्दी गरेका छन् ।  सहकारीका केही शेयर सदस्यहरुले संस्थामा लामो समयदेखी  कर्मचारीहरुले किर्तेरुपमा किसानहरुको नामबाट ऋण प्रवाहगरी अपचलन गरेको भन्दै छानविनको माग राखी कार्यालयको मुल गेटमा..

दुई दिनमै तराईदेखि पहाडसम्म फैलिए सलह कीरा

काठमाडौं । भारतको बिहार हुँदै शनिबार विहान रूपन्देही, बारा, पर्सा र सर्लाहीमा प्रवेश गरेको सलह कीरा आइतबारदेखि पहाडी जिल्लामा समेत फैलिसकेको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार बारा, पर्सा, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रे, रूपन्देही, नवलपरासी, कास्की, पाल्पा, लमजुङ, गोरखा..

तराई हुंदै पहाड तिर उक्लिन थाल्यो सलह किरा

विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरस ( कोविड १९) ले आतंक मच्याईरहेको बेला सलह किराको आतंक पनि थपिएको छ । नेपालमा सलह किरा  प्रवेश गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरिसकेको छ । मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव डाक्टर हरिवहादुर केसीले शनिवार प्रेस बिज्ञप्ति जारी गर्दै सलह किराबाट हुन सक्ने..

कोरोना, कृषक र समस्या

- सानुबाबु तिमिल्सिना कमला भट्ट सिद्धलेक गाउँपालिका वडा नम्वर १ नलाङ बैरेनी निवासी कृषक हुनुहुन्छ । उहाँ व्यवसायिक तरकारी खेती तथा बाख्रा पालनमा रुची राख्नुहुन्छ । तरकारी खेतीबाट उहाले यसअघि राम्रै आर्थिक उपार्जन समेत गर्दै आउनुभएको थियो तर वर्तमान लकडाउनले भने उहालाई निरास बनाएको छ । कोरोना भाइरसको सन्त्रास र त्यपछि सरकारले लगाएको..

फलिरहेको गोलभेँडा जोतेर बारीमा मकै छर्न थाले किसानले

धादिङ । लकडाउनका कारण गोलभेँडा बेच्न नसकेपछि धादिङ गल्छी गाउँपालिकाका किसानले फलिरहेको गोलभेँडा जोतेर बारीमा मकै छर्न थालेका छन् । बजारको अभावले गोलभेडा बिक्री हुन छाडेपछि फलिरहेको बोटसहित जोतेर मकै रोप्न थालेको गल्छी गाउँपालिका कल्लेरीटारका कृषक रामकृष्ण खतिवडाले बताए । एकपटक पनि नबेची गोलभेडा लगाएको ठाउँमा ट्रयाक्टर लगाएर मकै..

धादिङको तरकारी बिक्री गर्न साना किसान सहकारीको पहल

धादिङ-लकडाउनका कारण  बजारको अभावमा हरेक दिन लाखौं रुपैयाँको तरकारी खेर गईरहेको समाचार आईरहेको बेला साना किसान कृषि सहकारी संस्था कुम्पुरले काठमाण्डौंमा तरकारी बिक्री केन्द्र संचालनमा ल्याएको छ । साना किसान कृषि सहकारी केन्द्रिय संघको संयोजनमा काठमाडौंको विभिन्न चार स्थानमा शुरु भएको तरकारी बिक्री वितरण केन्द्रमा धादिङका साना..

धादिङका पोल्ट्री व्यवसायमा दैनिक ५० लाख घाटा

धादिङ- सरकारले घोषणा गरेको लकडाउनका कारण तयारी अवस्थामा रहेको दुई लाख ब्रोइलर कुखुरा बजार पठाउन नपाउँदा पोल्टी व्यवसायी मर्कामा परेका छन् । लकडाउनका कारण कुखुरा बजारमा पु(याउन नपाउँदा समस्या भएको किसानले बताएका छन् । उपभोक्ता मासु खान नपाउने, व्यावसायी कुखुरा बेच्न नपाउने अवस्था र्सिजना हुँदा व्यवसायीहरुले नोक्सानी व्यहोर्नु परेको छ..

बजारमा ल्याउन नसक्दा बारीमै कुहियो करोडौँको तरकारी

धादिङ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि लागू गरिएको लकडाउनका कारण धादिङमा करोडौँ रुपैयाँबराबरको तरकारी बारीमै कुहिन थालेको छ । लकडाउनसँगै तरकारीबजार लैजान नसक्दा बारीमै कुहिन थालेको गल्छी गाउँपालिका ज्यामिरेखोलाका किसान मुक्तिनाथ खतिवडाले बताउनुभयो । लकडाउनअघि बारीबाट टिपेर..

लकडाउनले युवालाई किन यस्तो बनायो

धादिङ न्यूज समाचारदाता आदमटार- हांस्य व्यंग्यको क्षेत्रमा यस जोडीको नाममा स्थापित हुंदै गएका नवोदित कलाकार हुन सुदिप खतिवडा । लकडाउन पछि राजधानीको रंगमञ्च छाडेर सिद्धलेक गाउँपालिकाको आदमटार स्थित घरमा बसिरहेका छन उनी । विभिन्न हाँस्य सिरियल र स्टेजहरुमा गएर आफ्नो प्रस्तुती दिंदै आएका खतिवडाले लकडाउनको कारण घरमा बसरिहेको बेला आफ्नै..

कोभिड–१९ को महामारी र सहकारी संस्थाको भूमिका

  गोकर्ण दुवाडी अहिले विश्व कोभिड–१९ को महामारी झेलिरहेको छ । यस महामारीले विश्वको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने निश्चित छ । अबको केहि समय पछि महामारी त विस्तारै कम हुँदै जाला तर यसको प्रभाव लामो समय सम्म रहिरहन सक्दछ । अहिले विश्वका सम्पन्न देशहरुमा करोडौं जनसंख्याले रोजगारी गुमाइसकेका छन् भने अझ यो संख्या बढ्न सक्ने..

शुक्रवार देखि धादिङबेसीमा सातौं धादिङ महोत्सव

धादिङबेसी- सातौं धादिङ महोत्सव फागुन २ गते शुक्रवार देखि धादिङबेसीमा शुरु हुंदैछ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा आयोजना गरिएको महोत्सवको पूर्व प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दहालबाट उद्घाटन हुने भएको छ । महोत्सवको उदघाटन हुनुअघि शुक्रवार सदरमुकाम धादिङबेसीका विभिन्न..

सातौँ धादिङ महोत्सव फागुन २ गते देखि

धादिङ–‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ ‘सातौँ धादिङ महोत्सव २०७६’ आयोजना गरिने भएको छ । आगामी फागुन २ गतेदेखि १३ गतेसम्म नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा महोत्सवको आयोजना गर्न लागिएको हो । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव जिल्लाको नीलकण्ठ..

गजुरी गाँउपालिकाभित्रका सहकारीलाई कोपोमिस तालिम

गजुरी- गजुरी गाँउपालिकाले आफ्नो कार्यक्षेत्र भित्रका सहकारी संस्थाहरुलाई अनलाइन प्रणालीमा जोड्न सहकारी तथा गरिवी निवारण सम्वन्धी सूचना प्रणाली (कोपोमिस) तालिम संचालन गरेको छ । तालिम पश्चात सहकारी संस्थाको अनुगमन अनलाइनबाट गरिने छ तालिमको उद्घाटन गर्दै गाँउपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए । विद्यमान अवस्थामा सवै..

नेपालमा सहकारीको इतिहास र आर्थिक विकासको सम्भावना

- गोकर्ण दुवाडी नेपालमा गुठी, ढिकुरी र मेला पर्मगरी एक आपसमा सरसहयोग आदनप्रदान गर्ने चलन धेरै अघिदेखि सुरुवात भएको हो । तर आधुनिक सहकारीको सुरुवात भने राणा शासनको अन्त्य पछि वि.स.२०१० मा कृषि मन्त्रालय अन्तरगत सहकारी विभागको स्थापना भइ औपचारिक रुपमा प्रारम्भ भएको हामी पाउदछौ । वि.स.२०११ मा चितवनमा राप्तिदुन बहुउद्धेश्यीय विकास आयोजना..

धुँवाकोटमा कृषि मेला तथा गोरु जुधाई हुने

धादिङ न्यूज समाचारदाता  धुँवाकोट । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ भंगेरी स्थान  धुँवाकोटमा यस बर्षको माघे सक्रान्तिको दिन कृषि मेला तथा गोरु जुधाई हुने भएको छ । धुँवाकोट सांस्कृतिक संरक्षण एवम पर्यटन प्रबद्र्धन र भगेरी युवा क्लब धुँवाकोटको सयुक्त आयोजनामा यो बर्ष कृषि मेला तथा गोरु जुधाई कार्यक्रम सञ्चालन हुन लागेको आयोजकले..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad