कृषि/पशुपालन /सहकारी

मैदीमा तीन दिने पशु व्यवस्थापन तालिम

मैदी / मैदी गाउँ विकास समिति स्थित वडा नं. ३ मा रहेको देउराली सामूदायिक संस्थाको आयोजनामा तीन दिने पशु व्यवस्थापन तालिम सम्पन भएको छ । गरिवी निवारण कोष काठमाण्डौको आर्थिक सहयोग र परिवर्तनका लागि प्रतिवद्ध समाज कोसोक नेपाल धादिङको प्राविधिक सहयोगमा तीन दिने पशु व्यवस्थापन तालिम सम्पन्न भएको हो । भेटेरिनरी प्राविधिक उमेश श्रेष्ठले..

बजारको माग गर्दै कुखुरा ब्यबसायी आन्दोलित

भरत रेग्मी धादिङ /काठमाण्डौलाई समेत सरकारले बर्ड फ्लुको संकट ग्रस्त क्षेत्र घोषणा गरी कुखुरा तथा कुखुरा जन्य पदार्थ निर्यातमा रोक लगाएको विरोधमा आज धार्केमा कुखुरापालक किसानहरुले विरोध जनाएका छन् । विरोध स्वरुप किसानहरुले विना अवरोध काठमाण्डौ सम्म कुखुरा लान पाउनुपर्ने माग राख्दै धार्के बजारमा एक घण्टा पृथ्वीराजमार्ग समेत अवरोध..

इजरायलमा सिकेर गाउँमै खेती

  धादिङ — इजरायलको अरावा प्रान्तस्थित अरावा इन्टरनेसनल सेन्टर फर एग्रिकल्चर ट्रेनिङ (आइक्याट) मा १० महिनासम्म कृषि विषयमा सैद्धान्तिक ज्ञान हासिल गरी सोही स्थानका मरुभूमिमा खेती गर्ने तरिका सिकेर आएका गोगनपानीका केशव रुपाखेती अहिले गाउँमै गोलभेंडा उत्पादन गरिरहेका छन्। सुक्खा मरुभूमिमा इजरायलीले भिजाएको पसिनाबाट उत्पादित..

भक्तपुर बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौ । बर्डफ्लू नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सरकारले भक्तपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तीन साताअघि देखिएको बर्डफ्लु नियन्त्रण गर्न नसकेपछि कृषि तथा सहकारी मन्त्रालयले बुधबारदेखि भक्तपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । मन्त्रालयले बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेपछि सो..

साहारा महिला बचत तथा ऋण सहकारी संस्थाको चौधौं स्थापना दिवस

धादिङवेसी/धादिङवेसीमा रहेको साहारा महिला बचत तथा ऋण सहकार संस्था लिमिटेडले आफ्नो चौधौं स्थापना दिवस मनाएको छ । संस्थाको कार्यालयमा भएको स्थापना दिवसका अवसरमा संस्थाले अहिलेसम्म गर्दै आएको कार्यहरुका विषयमा छलफल गरिएको थियो । संस्थाका अध्यक्ष पार्वती खाँण चाम्लीङ राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका संस्थापक र..

तरकारी खेतीले बढाएको आत्मबल

कबि पुडासैनी धादिङ/धादिङ जिल्लाको रि गा.वि.स.को कराङ गाउँमा रहेको शान्ति सामाजिक परिवार/सामुदायीक संस्था जुन रि गाउँकै पनि पिछडिएको ठाउँको नामले परिचित रहेको छ । धादिङको सदरमुकामबाट पनि पूरै एक लेनको बाटोमा रहेको तर गदि भारी भएमा दुई दिन लाग्ने यस गाउँका दुई यूवा तरकारी खेतीमा लागेका छन् । कराङ गाउँका दुई यूवा मध्येका राम ब. तामाङ उमेरले..

‘सरकारले गरिबका बस्ती देखेकै छैन’

आलु गोडमेल गर्दै सूर्यमान तामाङ                                                                                  सूर्यमान तामाङ महादेवस्थान : मेरो गाउँ धादिङ जिल्लाको दुर्गम महादेवस्थान गाविसमा छ। मकवानपुर र धादिङको सिमानामा रहेको महादेवस्थान गाविस महाभारत पहाड शृंखलाको उच्च भागमा पर्छ। मेरो गाउँको नाम सुन्दरनाङ्गी हो। हाम्रो बस्तीमा मकै, धान,..

सिपको कारणले उत्साहित छिन् कमला

–निर्मला श्रेष्ठ म कमला पुलामी मगर हुँ । म ३८ बर्षको भएँ । मेरो घर धादिङ्ग जिल्लाको पिंडा गाविस वडा नं ५ पर्दछ । मेरो श्रीमान गोपाल पुलामी मगर हुनुहुन्छ । मेरो १ ओटा छोरा र ३ ओटा छोरी गरी जम्मा ६ जनाको परिवार छ । हाम्रो जग्गा जमिन भन्नुपर्दा खेत २ रोपनि र बारी  ३ रोपनि छ । यस जग्गा जमिन बाट उब्जनि भएको अन्नले ६ महिना मात्र खान पुग्छ । अरु बाँकि..

आधुनिक कृषि सिक्न २ सय तन्नेरी इजरायल जाँदै

किरण आचार्य काठमाडौं / बाबुबाजे काठमाडौंको खाल्डोभन्दा टाढा कहिल्यै गएनन् । धादिङबाट तरकारी बोक्यो, काठमाडौं झ¥यो अनि कालीमाटी पुगेर बेच्यो अनि फर्कियो । दैनिकी योभन्दा नवीनतम र सम्झनायोग्य कहिल्यै भएन । तर, अबका १० महिनामा अर्जुन अर्यालको जीवनले कोल्टे फेर्नेछ । उनीमात्रै होइन, धादिङ र मकवानपुरका अरु २ सय तन्नेरी कृषकको दैनिकी पनि..

धादिङमा व्यवसायिक तरकारी उत्पादन बढ्दै

केशव अधिकारी धादिङ/ धादिङ जिल्लाका किसानहरु व्यवसायिक रुपमा तरकारीखेती तर्फ आकर्षित हुन थालेका छन । राजधानीको वजारमा खपत हुने तरकारी तथा फलफूल उत्पादनमा अग्रणी स्थान ओगट्दै आएको धादिङ जिल्लाका वासिन्दाको मुख्य आयआर्जनको माध्यम तरकारी खेती बन्न थालेको छ । बिषादीरहित तरकारी उत्पादनका लागि सरकारी तथा गैर सरकारी क्षेत्रवाट निकै पहल..

मुरलीभञ्ज्याङ गाविसका सयौं गाईवस्तु खोरेत रोगबाट बिरामी

मुरलीभञ्ज्याङ /केही दिनदेखि फैलिएको खोरेत रोगले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी नजिकै रहेको मुरलीभञ्ज्याङ गाविसका सयौं गाईवस्तु बिरामी भएका छन् । खोरेत रोग देखिएपछि गाइभैंसीको मुख पाक्ने, ¥याल काढ्ने, ज्वरो आउनेजस्ता लक्षण देखिने गर्दछ । गाइवस्तुमा यो रोग देखिएपछि अहिले मुरलीभञ्ज्याङ  गाविसको रामकोट,कुमालगाउं,ससहा, नौविसेटार..

कफी खेतीमा एनआरएनको लगानी

धादिङ। गैरआवासीय नेपाली (एनआरएन) ले नेपालको कफी खेतीमा लगानी गर्न थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दै गएपछि उनीहरु यसमा आकषिर्त हुन थालेका हुन् । पाल्पाका सन्तोष पोख्रेलले एनआरएन बेल्जियमका संस्थापक कोषाध्यक्ष बासु खड्कासँगको साझेदारीमा धादिङको नलाङमा कफी खेती सुरु गरेका छन् । उनीहरुले २ सय २० रोपनी जग्गामा २२..

धादिङमा अल्पाइन बधशालाले आधुनिक प्रविधिबाट मासु काट्न शुरु

राजेन्द्र बस्नेत- धादिङ/उपत्यकामा मासुको माग बढेपनि स्वस्थ, सुरक्षित मासु उपभोक्ताले खान नपाएको गुनासो आईरहेका वेला धादिङमा अल्पाइन बधशालाले आधुनिक प्रविधिबाट मासु काट्न शुरु गरेको छ । काठमाडौ उपत्यकामा दैनिक १ हजार ६ सयदेखि १ हजार ८ सयसम्म खसीबोका बध हुने भएपनि व्यवस्थित बधशाला नहुँदा सुरक्षित मासु खाने अधिकारबाट वञ्चित..

समुहमा बस्दा धेरै समस्या टर्दा रहेछ

मैले त अहिले तरकारी खेतीबाट धेरै आम्दानी लिएको छु । घरमा परिवार पाल्न पनि धेरै सजिलो भएको छ । अहिले त घरमा केहि समस्याहरु आएमा साहुको घरमा सापटी माग्न जानु पनि पर्दैन । यो सबै समुहमा बसे पछि मात्रै सम्भव भएको हो । म अहिले धेरै खुसी छु र मेरो श्रीमान् पनि ! नमस्कार ! मेरो नाम श्रीमायाँ चेपाङ हो । मेरो घर महादेवस्थान गा.वि.स वडा नं. १ घैराङमा पर्दछ..

खाद्यअधिकार संरक्षणका बिषयमा जिल्ला स्तरीय छलफल

धादिङ,( धादिङन्युज) । खाद्यअधिकार संरक्षणका लागि दवावमुलक एवम जनचेतनामुलक अभियान संचालन गर्दै आईरहेको खाद्यअधिकार जिल्ला संजाल धादिङले एक बर्षको अवधिमा सम्पन्न गरेको कार्यक्रमको बार्षिक समिक्षा गरेको छ । सञ्जालको स्थापना भएपछि जिल्लामा हुंदै आईरहेका पैरवी तथा दवावमुलक कार्यक्रमहरुका वारेमा सरोकारवालाहरुलाई जानकारी दिने..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad