कृषि/पशुपालन /सहकारी

सिद्धलेकका महिला समूहमा शशक्तिकरण तालिम

कुम्पुर–सिद्धलेक गाउँपालिका वडा नं ७ पिपलटार र वडा नं ६ को खरमटारमा आधारशीला तालिम सम्पन्न भएको छ । चार दिन सम्म चलेको तालिमका सहभागीहरुले आँफुले सिकेको ज्ञान सीप व्यवहारमा लागू गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । कुन्नेश्वरी स्बबलम्बी महिला समुह पिपलटार र जनचेतना स्वाबलम्बी महिला समुहको व्यवस्थापनमा प्रयास नेपाल धादिङले..

धादिङमा बर्षेनी रासायनिक मलको अभाव

धादिङ,  - मुख्य सिजनमा मात्रै होइन अरु समयमा पनि धादिङमा बर्षेनी रासायनिक मलको अभाव हुने गरेको छ । महिनौ देखि रासायनिक मल खोज्दै हिडेंका किसानहरु मल नपाएकोमा दुखित मात्रै भएका छैनन आक्रोशित पनि बन्न पुगेका छन । वजारमा मल किन्न नपाएको विरोधमा आईतबार जिल्ला सदरमुकाम धादिङबेसी आसपासका किसानले जिल्ला सदरमुकाममा प्रदर्शन गर्नुका साथै..

धादिङका दशवटा सडकमा ग्रामीण कृषि सडक सुधार कार्यक्रम

धादिङ । ग्रामीण कृषि सडकको सुधार तथा मर्मतका लागि प्रदेश नं ३ सरकारले चालू आर्थिक वर्षमा धादिङ जिल्लाका १० वटा सहित प्रदेश भरीका सतासी वटा ग्रामीण कृषि सडकको सुधारका लागि ३० करोड विनियोजन गरेको छ । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि सडकको विकासका लागि विभिन्न कृषि सहकारी संस्था, कृषक समूह र उपभोक्ता समितिको..

वडाभित्र मासु खान प्रतिवन्ध, खाए ५० हजार जरिवाना

गोरखा, ५ जेठ । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपंक्षी पाल्न कडा प्रतिबन्ध लगाएको छ । कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिवाना तिर्नुपर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपंक्षी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा..

विदेशबाट फर्केर गाउँमै व्यवसायिक किवी खेतीको शुरुवात

धादिङबेसी - काम गर्ने जाँगर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरण बनेका छन धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ सिरानवजारका श्रीकृष्ण अधिकारी । त्यसो त अधिकारी पैसा कमाउन र सुखका जीवन बिताउने सपना बोकेर रोजगारीका लागि विदेश नगएका भने होइनन् । अर्काको देशमा जति काम गर्दा पनि आफ्नै गाउँघरको यादले नछाडेपछि उनी विदेशको जागिर..

उपत्यकाभित्र जिउँदा पशुपंक्षी भित्र्याउन बन्द गर्ने तयारी

धादिङ -सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपंक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी बजेटमा राख्नका लागि यस्तो सुझाव पेस गरेको हो । ‘हरेक साता तराईमा लाग्ने पशु मेला र हाटबजारबाट खरिद गरिएका राँगाभैंसी भोकभोकै रातारात राजधानी ढुवानी गरिँदै आएको छ ।’ अव्यवस्थित ढुवानी प्रक्रियाका..

बाहुनपलाङमा किसानलाई मकै र तरकारीको विउ बितरण

गल्छी (बाहुनपलाङ)। धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ का कृषकलाई मकैको बिउ तथा तरकारीको विउ विजन वितरण गरिएको छ । गल्छी गाउँपालिकाको ८ वटै वडाका किसानहरुलाई मकैको बिउ तथा तरकारीको विउ विजन बितरण गर्ने कार्यक्रम अन्तरगत बुधवार वडा नम्बर ६ को बाहुनपलाङमा मकैको बिउ र तरकारीको विउ विजन बितरण गरिएको हो । परम्परागत खेती प्रणालीलाई सुधार..

राहुडाँडामा कृषकलाई मकै र तरकारीको विउ वितरण

गल्छी । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ का कृषकलाई मकैको बिउ तथा तरकारीको विउ विजन वितरण गरिएको छ । गल्छी गाउँपालिकाको ८ वटै वडाका किसानहरुलाई मकैको बिउ तथा तरकारीको विउ विजन बितरण गर्ने कार्यक्रम अन्तरगत सोमवार वडा नम्बर ६ को राहुडाँडामा बितरण गरिएको हो । परम्परागत खेती प्रणालीलाई सुधार गर्दै उत्पादनमा वृद्धि गर्ने उद्देश्यले..

३ नम्बर प्रदेशमा कृषि परियोजना बैंक खुल्दै

धादिङ- कृषिलाई उद्योग व्यवसायका रुपमा बिकास गर्न ३ नम्बर प्रदेश सरकारले परियोजना बैंकको स्थापना गर्ने भएको छ । परियोजना बैकका लागि धादिङ जिल्लाका सम्भावित कृषि तथा पशुपालन,कृषि पर्यटन उद्योग व्यवसायहरुको तथ्याङ्क खोजि गर्न थालिएको छ । प्रदेश भित्रका सबै स्थानीय तहमा पुगेर सरोकारवालाहरुसंग छलफल गरि त्यहाँबाट आएका सुझावहरुलाई..

गजुरीमा खाद्यअधिकारमा आधारित सवाल पहिचान तथा पैरवी तालिम

गजुरी ७ बैशाख । धादिङको गजुरी गाँउपालिकामा खाद्यअधिकारमा आधारित सवाल पहिचान तथा पैरवी सम्वन्धि तालिम शनिवार सम्पन्न भएको छ । फियान नेपालको आयोजनामा घाटबेशीमा दुई दिन सम्म संचालन भएको तालिममा मानवअधिकार तथा खाद्यअधिकार – खाद्य सुरक्षा खाद्य सम्प्रभुताको अवधारणा , खाद्यअधिकार हनन्का सवालको पहिचान तथा दस्तावेजिकरण स्थानिय तहमा..

मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच सहकार्य गर्न सम्झौता

काठमाण्डौ । कृषि क्षेत्रमा लगानी विस्तारका लागि मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी बीच सहकार्य हुने भएको छ । बैक र कम्पनीले सहकार्य गर्न बैशाख ४ गते सम्झौता गरेका छन् । सो सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष भरतराज ढकालले..

गल्छी–६ मा पचास प्रतिशत अनुदानमा किसानलाई मिनीपावर टेलर वितरण

गल्छी । गल्छी गाउँपालिकाको ६ नम्बर वडाले चालु आर्थिक बर्षको निति तथा कार्यक्रम अन्र्तगत वडाका १७ जना किसान तथा कृषि समुहलाई मिनीपावर टेलर वितरण गरेको छ ।गाउँपालिका उपाध्यक्ष राधा तिमिल्सिनाको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न मिनि पावर टेलर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिमिल्सिनाले कृषिमा..

विदेशबाट फर्किएपछि गाउँमै व्यवसायिक तरकारी खेती

मलेखु (धादिङ) धादिङका एक युवाले व्यवसायिक तरकारी खेती गरेर समाजमा उदाहरणीय बनेका छन् । वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किएका बेनीघाट रोराङ गाउँपालिका वडा नं ४ खहरेका लक्ष्मण गुरुङले अहिले गाउँमै व्यवसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने गरेका छन् । निर्वाहमुखी कृषिबाट परिवारको प्रगति नहुने निष्कर्षसहित २०६१ सालको सुरुमै..

गोगनपानीमा निःशुल्क पशु स्वास्थ्य उपचार शिविर

गोगनपानी– धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ गोगनपानीमा चैत २८ गते विहिबार निशुल्क पशु स्वास्थ्य उपचार शिविर सम्पन्न भएको छ । गल्छी गाउँपालिकाद्धारा आयोजना गरिएको शिबिरमा दुई हजार छ सय बयालीस वटा पशुहरुको निशुल्क उपचार गरिएको थियो । शिविरमा गाई गोरु, भैसी, बाख्रा, कुखुराको निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरिएको थियो ।..

सिद्धलेकका किसानलाई ६१ वटा हाते ट्याक्टर वितरण

धादिङ,२७ चैत -  धादिङमा पछिल्लो समय हाते ट्रयाक्टरको प्रयोग ह्वात्तै बढ्न थालेको छ । गोरु पाल्ने झन्झटले कृषकहरु आधुनिक मिनी पावर टिलरतर्फ आकर्षित हुँदै गएका हुन । यसै क्रममा धादिङको सिद्धलेक गाउँपालिकाले किसानलाई खेत बारीजोत्न आधुनिक प्रविधिको हाते ट्याक्टर अर्थात (मिनी पावर टिलर) वितरण गरेको छ । चालु आर्थिक वर्षको कार्यक्रम अन्र्तगत..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad