कृषि/पशुपालन /सहकारी

थाक्रेमा प्राङ्गारीक उत्पादनको बजारीकरण सम्वन्धि अन्तरक्रिया

थाक्रे-थाक्रे गाँउपालिकामा प्राङ्गारीक उत्पादनको बजारीकरण सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि रेडियो र सेकार्ड नेपालले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा थाक्रे गाउँपालिकाका अगुवा कृषक, व्व्यापारी, कृषक समुहका..

गल्छीको कार्कीडाँडमा निःशुल्क पशु स्वास्थ्य शिविर

 धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ कार्कीडाँडामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । गल्छी गाउँपालिकाको आयोजना र रिम्स नेपालको सहयोगमा शुक्रवार कार्कीडाँडामा पशु स्वास्थ्य शिविर संचालन भएको हो । गल्छी गाउँपालिकाको चालु आर्थिक  बर्षको नियमित कार्यक्रम अन्र्तगत उक्त शिविर संचालन गरिएको हो । शिविरको  अवसरमा गल्छी..

सिद्धलेकको कुम्पुर डाँडामा आधारशिला तालिम 

सिद्धलेक -भाेकालाई एकछाक खाना हाेइन जीवन जिउने जुक्ति पनि सिकाउँ भन्ने मुल उक्ति सहित सिद्धलेक साना किसान सवलिकरण परियाेजना अन्तरगतकाे तालिम २०७५ साल पुस ४ गते बुधबार सम्पन्न भएकाे छ । सिद्धलेक गाउँ पालिका वडा नं ५ कुम्पुर डाँडामा गठित बालकुमारी महिला स्वाबलम्बी समुहको आयोजनामा गरिएकाे ४ दिने आधारशिला तालिम  सकिएकाे हाे । तालिम..

धादिङमा प्रदेश सरकार मातहतमा रहने गरी कुन कुन कार्यालय स्थापना भए ?

धादिङ-गएको साउन १ गते देखि खारेज भएका साविकका जिल्ला स्थित अधिकांश कार्यालयहरु प्रदेश सरकार मातहत रहने गरी स्थापना भएका छन् । संघीयता कार्यान्वयनका क्रममा संघअन्तर्गतका सेवाप्रदायक कार्यालय खारेज भए संगै ति कार्यालयहरुबाट प्रवाह हुंदै आएका सेवा सुविधा ठप्प हुन पुगेको थियो भने त्यहाँ कार्यरत कर्मचारी अन्यौलमा परेका थिए । प्रदेश नं ३..

धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला शुक्रवार देखि धादिङको चरौंदीमा शुरु

धादिङ, १४ मंसीर - धादिङ कृषि पर्यटन तथा औद्योगिक मेला शुक्रवार देखि धादिङको चरौंदीमा शुरु भएको छ । वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ७ चरौंदी स्थित खेलमैदानमा मंसीर २३ गते सम्म संचालन हुने महोत्सवको पुर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दहालले शुक्रवार उदघाटन गर्नु भएको हो । १० वर्ष युद्धको नेतृत्वकर्ता रहेर युद्ध सफल..

मंसिर १४ देखि २३ गते सम्म चरौंदीमा धादिङ महोत्सव हुने

धादिङ, - ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलश्रोत पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ मंसिर १४ गतेदेखि २३ गते सम्म चरौंदीमा धादिङ कृषि,पर्यटन तथा औद्योगिक मेला अर्थात धादिङ महोत्सव हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघ दक्षिण भेगिय क्षेत्रीय समितिको आयोजनामा हु्न लागेको मेलाको सह आयोजकमा वेनिघाट रोराङ..

क्युङ्ग गाउँका वासिन्दाहरु ज्यानको बाजी थापेर भिर मौरीको शिकारमा (भिडियो सहित )

धादिङ, ७ मंसिर - उत्तरी धादिङको विकटमा रहेका अक्करे भिरमा यतिबेला भिर मौरीको मह शिकारको याम शुरु भएको छ । धादिङको खनियावास गाउँपालिकाको क्युङ्ग गाउँका वासिन्दाहरु समुहमा मिलेर गाउँदेखि निकै टाढा टाढा सम्म पुगि सामुहिक रुपमा भिर माहुरीको मह शिकार गर्ने गरेको बताउँछन् । भिर मौरी  बस्ने ठाउँ निकै अप्ठेरो स्थानमा हुने भएकाले स्थानीय रुपमा..

किराञ्चोकको कृषि उन्नतीका लागि चीनले सघाउने

राजेन्द्र बस्नेत किराञ्चोक (धादिङ) ६ मंसिर - जलवायु अनुकुनल उत्पादनमा बढोउन्नतीमा प्राविधिक सहयोग गर्न चीन सरकारको विकास अनुसन्धान केन्द्र राज्य परिषदको प्रतिनिध मण्डल किराञ्चोक आएको छ । परिषदका जनरल डेपुटी डाईरेक्टर डाक्टर योङ शेङ झाङले स्थानीय कृषक प्रतिनिधिहरुसंग अन्तरक्रिया गरेकाछन् । मंगलवार धादिङको गजुरी गाउँपालिकाको..

महिलालाई उद्यमी बनाउँदै जनआकांक्षा महिला सहकारी

धादिङ- महिलाहरूको आर्थिक पहुँचमा वृद्धि गरी विकासको मूलधारमा ल्याउने लक्ष्यसहित २०६५ सालमा गठन गरिएको जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड आदमघाट धादिङले ले महिलाहरूको आकांक्षा पूरा गरेको छ । महिलाहरूबाटै थोरैथोरै पुँजी संकलन गरेर महिलाहरूलाई उद्यमी र व्यवसायी बनाउन पुँजी परिचालन गरिएको अध्यक्ष सीता दुवाडीले बताइन्..

सरकारी रकममा धादिङका सहकारी बिचौलिया बनेर गरिब ठग्दै

धादिङ-सहुलियत ब्याजमा ऋण दिएर विपन्न तथा बेरोजगार युवालाई स्वदेशमै उद्यमशील बनाउने सरकारको योजनामा सहकारीहरू बिचौलिया मुनाफाखोर बनेका छन्। स्वरोजगार कोषबाट ५ प्रतिशत ब्याजमा रकम लिने सहकारीले विपन्न किसानबाट १३.५ प्रतिशतसम्म ब्याज लिँदै आएका छन्। ब्याजमा तीन गुणा नाफा मात्र हौयन, सेवा शुल्कबापत कुल रकमको तीन प्रतिशत पनि छट्टै..

धादिङको चाम्बासमा फस्टाउँदै केरा व्यापार

गजुरी गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको चाम्बास, छहरा र चालिसेमा केराको व्यापार बर्षौ देखि केरा व्यापार हुंदै आईरहेको छ । २०२६ सालमा पृथ्वीराजमार्ग सञ्चालनमा आएपछि यहाँ शुरुमा सडक छेउमा दही बिक्री गर्न थालिएकोमा पछि केरा र मौसमी अन्य फलफुलको व्यापार फस्टाउँदै गएको हो । पछिल्ला दिनमा यहाँ व्यवसायिक केरा व्यापार गर्नेहरुको संख्या..

सिद्धलेक पात्लेमा अाधारशिला तालिम सम्पन्न

सिद्धलेक-भाेकालाई एकछाक भोजन हाेइन जीवन जिउने पनि जुक्ति सिकाउँ भन्ने नारा सहित सिद्धलेक सानाकिसान सवलिकरण परियाेजना अन्तरगतकाे तालीम कात्तिक १७ गते शनिवार सम्पन्न भएकाे छ । सिद्धलेक गाउँपालिका वडा नं २ को पात्लेमा अायाेजना गरिएकाे अाधारशिला तालिम शनिबार सकिएकाे हाे । बुधबारबाट ४ दिनसम्म सञ्चालन भएकाे तालिम वडा अध्यक्ष कमल बहादुर..

पाक्न लागेको धानमा रोगको प्रकोप

–केशव अधिकारी धादिङ । पाक्न लागेको धानबालीमा रोगको प्रकोप फैलिएपछि धादिङका किसानहरु मर्कामा परेका छन् । धादिङको थाँक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ, सिद्धलेक गाउँपालिकाका साथै धुनिबेँसी र नीलकण्ठ नगरपालिकाका विभिन्न स्थानका फाँटहरुमा पाक्नै लागेको धानबालीमा कीराको प्रकोप फैलिएको छ । फल्दै गरेको धान सुक्दै जाने रोगको..

पाक्नेबेलाको धानबालीमा किराको प्रकोप

धादिङ – धादिङको थाक्रे गाउँपालिका ११, बालुवाफाँटका बासु अधिकारीले लगाएको धानबालीमा किराको प्रकोप फैलिएपछि चिन्तित छन्। धान पाक्नेबेला किराको प्रकोप देखिएपछि दुःख गरेर लगाएको खेती माटोमा मिसिएको छ। ४ रोपनी जग्गामा लगाएको धान सबै नष्ट भएको अधिकारीले बताए। ‘मरिमेटेर दुःख गरियो, भरिलो दाना फल्ने बेलामा किराको प्रकोप फैलियो, यो वर्ष के..

भैरबी बचत तथा ऋण सहकारीको १७ औं साधारण सभा सम्पन्न

धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको भैरवी बचत तथा ऋण सहकारी संस्थाको १७ औं बार्षिक साधारण सभा शनिवार धादिङबेसीमा सम्पन्न भएको छ । संंस्थाका अध्यक्ष इश्वरकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेम लोहनी रहनु भएको थियो । मुलुकको आर्थिक विकासका लागि सहकारी..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad