कृषि/पशुपालन /सहकारी

इँट्टा उद्योगका कारण पकेट क्षेत्रका तरकारी नोक्सान

धादिङ । तरकारी उत्पादनमा पकेट क्षेत्रकोरुपमा रहेको दक्षिणपूर्वी धादिङको थाक्रे गाउँपालिका र धुनीबेँसी नगरपालिका क्षेत्रमा इँट्टा उद्योगका कारण तरकारीे उत्पादनमा कमी हुँदा कृषक समस्यामा परेका छन् । तत्कालका लागि फाइदा पुगेपनि नियमित रुपमा इँट्ट उत्पादन हुँदा तरकारी तथा अन्य खाद्यान्नबालीका उत्पादनमा समेत कमी आएको सो क्षेत्रका..

उन्यूघारी बन्यो रहरलाग्दो कफी बगैँचा

 धादिङ,२ वैशाख - केही वर्षअघिसम्म हाडे उन्यूले ढाकिएको सिद्धलेक गाउँपालिका २ नलाङ डाँडामा अहिले रहरलाग्दो कफीको बगैँचा छ । हाडे उन्यूघारी फाँडेर पर्यटन व्यवसायी दिनानाथ रेग्मीले अहिले सो ठाउँमा अर्गानिक कफीखेतीसहितको रिसोर्ट सञ्चालनमा ल्याएका छन् । विगतमा रेग्मीले कफीखेती र रिसोर्ट बनाउने भनेर काम सुरु गर्दा खिसी गर्नेहरूले..

Entrepreneur turns wild wasteland into prosperous Coffee-Estate

KESHAV ADHIKARI A coffee plant ripe with beans pictured at the farm of Himalayan On-Top Organic Coffee Estate Pvt Ltd in Dhading. Photo: Keshav Adhikari DHADING: Merely seven years ago, Chaturmai Hill in Siddhalek Rural Municipality-2, Dhading was covered with Wall ex Hook (Gleichenia gigantea) and wild mint plant commonly known as Rudilo; in absence of nearby drinking water sources and irrigation facilities, building a settlement or farms seemed an insurmountable challenge to the locals. Yet today, as one travels by the region, the transformation which the hill has undergone is conspicuous. Chaturmai now has become well known among the locals and tourists as the Coffee Hill after Tourism Entrepreneur Dinnath Regmi face-lifted the wild wasteland with an estate with 52,000 coffee plants and a resort operated by Himalayan On-Top Organic Coffee Estate Pvt..

गल्छी गाउँपालिकाको वडा नम्बर ६ मा खोरेंतको सक्रमण

गल्छी गाउँपालिकाको वडा नम्बर ६ का विभिन्न वस्तीहरुमा पशु चौपायमा लाग्ने  खोरेंतको संक्रमण देखिएको छ ।उक्त क्षेत्रका ६ दर्जनभन्दा बढी गाईभैंसीमा खोरेत रोगको संक्रमण भएको पाइएको छ ।   रोग नियन्त्रणका लागि गल्छी गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक मिना अधिकारीलाई खटाएपनि   औषधि उपचारका लागि चाहिने औषधि,उपकरण केही नभएको कारण  रोगको..

विमा गराउने किसान बढ्दै, एक अर्ब नौ करोड बढीको पशुपंक्षी बिमा

काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा एक अर्ब ९ करोड बढी रकमको पशुपंक्षी बिमा गरिएको छ । सरकारले कृषि र पशुपालनलाई व्यावसायीकरण गर्न बाली र पशुधन बिमा गर्ने किसानलाई अनुदान उपलब्ध गराउन थालेसँगै बिमा गर्ने क्रम बढेको हो । पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पशुतर्फ एक अर्ब ६ करोडभन्दा बढी रकमको बिमा..

गरिबी निवारण कार्यक्रमले जोगिमाराका स्थानीयको दैनिकी फेरियो 

जोगीमारा- गरिबी निवारण कार्यक्रमले धादिङ बेनिघाटका  स्थानीयको दैनिकी फेरिएको छ । गरिबी निवारण कोषको आर्थिक सहयोग तथा समग्र विकास सेवा केन्द्रको साझेदारीमा संचालित कार्यक्रमबाट जिल्लाको बेनिघाट रोरांग गाउँपालिकाको वडा नम्बर ९ र १० का स्थानीयले २०६४ मा पाएको ५० लाख पैसा आयआर्जनमुलुक काममा लगाएपछि दैनिकी फेरिएको हो । गाउँपालिकाको..

खाल्टेका सामुदायिक सस्थाहरु सहकारीमा जाने निर्णय

निलकण्ठ (खाल्टे)-गरिबीका रेखामुनी रहेका समुदायको पहिचान गरी आय आर्जनको माध्यमवाट गरिबी निवारण गर्ने नेपाल सरकारको निति अनुसार २०६६ सालदेखी बिभिन्न सामुदायिक सस्थामा आवद्ध निलकण्ठ नगपालिका वडा नः १ र ५ का २४ वटा सामुदायिक सस्थाको सम्यूक्त भेलाले गरिबि निवारण क्रियाकलापलाई दिगो रुपमा सञ्चालन गर्न सहकारी एब उपयूक्त माध्यम हुने निश्कर्ष..

विद्यालयमा मौरीपालन गरेर शिक्षकलाई तलव

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–२ मा रहेको रावलडाँडा आधारभूत विद्यालयमा मौरीपालन गरेर विद्यालयको स्रोत जुटाइएको छ । विद्यालय सञ्चालनका लागि आर्थिक अभाव भएपछि मौरीपालन शुरु गरिएको हो । सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्न तथा तह बढाउन अनुमति दिने तर शिक्षक दरबन्दी नपठाउने भएपछि सामुदायिक विद्यालय व्यवस्थापन समितिले नै..

धादिङ संचार सहकारीको अध्यक्षमा पोषनाथ अधिकारी चयन

धादिङबेसी-धादिङ जिल्लाका पत्रकारहरुद्धारा संचालित धादिङ संचार सहकारी संस्था लि. को सातौं बार्षिक साधारण सभाबाट आगामी तीन बर्षका लागि पोषनाथ अधिकारीको अध्यक्षतामा सर्वसम्मतबाट नयाँ संचालक समितिको चयन गरिएको छ ।  संस्थाको  सातौँ वार्षिक साधारणसभा आइतबार धादिङबेसीमा सम्पन्न भएको हो । साधारण सभाबाट संचालक समितिको उपाध्यक्षमा मुरारी..

धादिङमा स्थानीय तहलाई सहकारी हस्तान्तरण

धादिङ, ४ चैत्र - डिभिजन सहकारी कार्यालय धादिङले ३ सय १९ वटा प्रारम्भिक सहकारी संस्था जिल्लाका वटा १३ स्थानीय तहलाई हस्तान्तरण गरेको छ । शनिवार र आइतवार स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष प्रमुख/उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सहकारी शाखाका अधिकृतहरुका लागि स्थानीय तहका पदाधिकारी र अधिकृतहरुका लागि अभिमुखिकरण दिएर ३ सय ९ वटा प्रारम्भिक..

 धादिङबेसीमा आज देखी धादिङ महोत्सव सुरु हुँदै

धादिङ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल जिल्ला कार्य समिति धादिङको आयोजनामा आज देखि  यही फागुन २७ गतेसम्म नीलकण्ठ नपा–४ धादिङबेसी रायटारमा धादिङ महोत्सव–२०७४ को आयोजना गरिँदैछ । ‘समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र करिब १० करोड..

फागुन १६ गतेदेखी २७ गतेसम्म धादिङ महोत्सव हुने

धादिङवेसी - फागुन १६ गतेदेखी २७ गतेसम्म धादिङवेसीमा  धादिङ महोत्सव हुने भएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपाल, जिल्लाशाखा धादिङले महोत्सवको  आयोजना गरेको हो । ‘सम्वृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो चाहना’ भन्ने नाराका साथ आयोजना हुने धादिङ महोत्सवको  स्टल निर्माण भइरहेको  अध्यक्ष रामलाल श्रेष्ठले जानकारी दिए..

सिंचाई कुलोको निर्माण भएपछि किसानहरुमा छायो खुसीयाली

सिंचाईका समस्याको कारण मुस्किलले एक बाली धान लगाउने गजुरी गाउँपालिकाको वडा नं. ७ र ८ का किसानहरु अहिले तीन बाली खेती गर्न पाउने भन्दै खुसी भएका छन् । विगतमा मुस्किलले एक बाली लगाउने किसानहले अहिले उनिहरुले मंसिरको धान काटेलगत्ते अहिले आलु, गहुलगाएत अन्य हिउदे तरकारीहरु लगाउन सुरु गरेका छन् । कुलोमा पानी संचालन भएसंगै आफुहरुले सिजन..

तरकारीमा ४५ प्रतिशतभन्दा माथि विषादीको प्रयोग

काठमाडौँ: भिण्डी, अकबरे खुर्सानी र हिउँदे सिमीमा अधिक विषादीको प्रयोग भेटिएको छ । त्यसो त गत वर्षभन्दा यस वर्ष पाँच करोडले बढी विषादी आयात भएको छ । गत वर्ष ६४ करोडको विषादी आयात भएकोमा यस वर्ष ६९ करोडको विभिन्न थरिका विषादी आयात भएको हो । विभिन्न नाका भएर राजधानी भित्र्दै गर्दा उक्त तरकारीमा ४५ प्रतिशतभन्दा माथि विषादीको प्रयोग..

उत्तरी धादिङमा व्यावसायिकरुपमा अलैँचीखेती

धादिङ । मसला र जडीबुटीका रुपमा प्रयोग गरिने अलैँचीलाई यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न सुरु गरेका छन् । बर्सेनि अन्य खेतीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका किसान अलैँचीखेतीतर्फ आकिर्षत भएका हुन् । जिल्लाका विभिन्न ठाउँका किसानले परीक्षणका रुपमा अलैँचीखेती गर्न थालेका छन् । पानी भएको जस्तोसुकै जमिनमा पनि..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad