कृषि/पशुपालन /सहकारी

धादिङको श्रोत परिचालन सहित देशभरीका १४ बचत सहकारीलाई ‘प्रोबेसन ब्राण्ड’

धादिङ- राम्रा प्रमाणित भएका बचत तथा ऋण सहकारी संस्थाले पाउने राष्ट्रियस्तरको गुणस्तर चिन्ह ‘प्रोबेसन ब्राण्ड’ धादिङको श्रोत परिचालन बचत तथा ऋण सहकारी सहित देशभरिका  १४ वटा सहकारीले पाएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले देशभरका १४ वटा बचत तथा ऋण सहकारी संस्थाहरुलाई प्रोबेसन ब्राण्ड दिने निर्णय गरेको हो..

राजधानीमा तरकारीको भाउ ह्वात्तै बढ्यो

काठमाडौं । राजधानीमा तरकारीको भाउ ह्वात्तै बढेको छ । प्रमुख तरकारी बजार केन्द्र कालिमाटीमा तरकारी तथा फलफुलको मूल्यमा ७० रुपैयाँसम्म बढेको हो । हप्तादिनमा हरियो धनियाँ प्रतिकिलोको थोक मूल्य ७० रुपैयाँ बढेको छ । गएको हप्ता प्रतिकिलो १ सय ५५ रुपैयाँ पर्ने उक्त धनियाँको मूल्य सोमबार २ सय २५ रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी..

असिनाले लुट्यो किसानको खुशी

धादिङ, १२ कार्तिक -लगातार २ घण्टा १० मिनेट झरेको असिनाले छ खानका लागि महिना लगाएर फलाएको अन्न सखाप भएको छ । कहिले भुकम्प, कहिले असिनाले सजिलोसंग बाँच्न दिएन भन्दै थिइन नेत्रावती गाँउपालिका ३ सेम्जोङ गौरुटोलकी गिता तामाङ । साउनमा तराई दुवायो, कार्तिकमा हिमाल रुवायो प्रकृतिले पनि धेरै नै सतायो । अव के खाने , ५ जनाको परिवार छौ १६÷१७ धान, ६÷७..

सडक किनारमा फस्टाएको केरा व्यापार

अरु बेलामा भन्दा दशैंको समयमा केराको बिक्री धेरै हुने भएपछि स्थानीय व्यापारीहरुलाई हिजोआज भ्याई नभ्याई छ । धादिङको गजुरी गाउँपालिकामा पर्ने पृथ्वीराजमार्गको चाम्वास,छहरा लगायतका स्थानमा केराको व्यापार हुंदै आईरहेको छ । पृथ्वीराजमार्ग भएर आउने यात्रुहरुले यहाँबाट केरा किनेर लैजाने गर्दछन । छिटो पकाउने उपायका रुपमा विभिन्न..

एघार करोड लगानीको अल्पाइन मासु उद्योग बन्द

धादिङ, - काठमाण्डौका उपभोक्तालाई स्वस्थ, सुरक्षित मासु विक्री गर्न सञ्चालनमा ल्याएको अल्पाइन मासु उद्योग बन्द भएको छ । उपत्यकामा खुलेआम खसी बध र उपभाक्तामा मासु खाने बानीमा सुधार नहुँदा उद्योग बन्द भएको छ । उपत्यकाको उपझोक्तालाई लक्षित गरि बोसो र छाला रहित मासु विक्री गर्ने लक्ष्यले आधुनिक बधशाला सञ्चालनमा ल्याएका थियौ अल्पाइन..

दूध र मासुमा नुवाकोट आत्मनिर्भर

नुवाकोट १०,भदौ –  नुवाकोट जिल्ला दूध र मासुमा आत्मनिर्भर भएको छ। सञ्चालित कार्यक्रम समयमै सम्पन्न गर्न किसानले चासो नदिँदा अण्डामा भने आत्मनिर्भर हुन सकेको छैन्। पशुसेवा कार्यालय नुवाकोटकाअनुसार जिल्लामा दूधको माग १९ हजार २३३ मेट्रिक टन रहेकोमा त्यो भन्दा बढी उत्पादन गरी बाहिरी जिल्लामा समेत निकासी गर्न सुरु भएको छ। माग..

आरुवासटारका कृषकलाई तरकारी खेती सम्बन्धी तालिम 

धादिङ – निर्वाहमुखी तरकारी खेती गर्दै आएका धादिङ जिल्लाको सिद्दलेक गाउँ पालिका वडा नम्बर ४ स्थित आरुवासटारका किसानहरुलाई व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम दिइएको छ । प्राक्टिकल एक्सन काठमाडौंको सहयोगमा फोकस नेपाल धादिङको आयोजनमा तालिम दिइएको हो तालिममा सिद्दलेक ४ नम्बर  वडाका करिव २५ जना किसानहरुको सहभागिता रहेको छ । तालिममा..

सांसद पाण्डे र गाउँपालिका अध्यक्ष बस्नेत चेपाङको समस्या बुझ्न श्यामैडाँडामा

श्यामैडाँडा-पछिल्लो अवस्था,उनिहरुको कष्टकर दैनिकी र गाउँको विकासका लागि गर्नुपर्ने कार्यहरुको अध्ययन गर्न धादिङ क्षेत्र नम्बर ३ का सांसद राजेन्द्रप्रसाद पाण्डे शुक्रवार विहान दक्षिणी धादिङको श्यामैडाँडा पुगेर समुदायसंग छलफल गरेका छन् । गजुरी गाउँपालिका ६ श्यामैडाँडाका चेपांग समुदायको अवस्था बुझ्न  सांसद  राजेन्द्रप्रसाद..

आज असार १५ धान दिवस,दही चिउरा खाँदै मनाइदैं

असार १५ -मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन आज देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसङ्घले..

ब्रुसबाङका चेपाङ भन्छन् -‘कि गाउँमा पानी ल्याईदेउ, सक्दैनौ भने बस्तीनै सारि देउ’

राजेन्द्र बस्नेत धादिङ, ९ असार :  लामो समयदेखि खानेपानी र खाद्यन्नको चरम अभाव झेल्दै आएका ब्रुसबाङ चेपाङ समुदायमा पानी पु¥याउन भन्दा बस्ती स्तानान्तरण गर्न उपयुक्त हुने स्थानीय विकास अधिकारी जीवलाल भुषालले बताए । प्रत्येक घरमा खानेपानी धारो हुने पर्ने, बाह्रै महिना पोषणयुक्त खाना खान पाउने व्यवस्थाका मिलाउनु पर्ने, जनता..

मनसुन अझै कमजोर, ठूलो वर्षा नहुने

काठमाडौं : मनसुन भित्रिएको साता बिते पनि पूर्वीभागमा मात्र सक्रिय हुँदा वर्षा हुन सकेको छैन । झन् मनसुन कमजोर रूपमा बदली भइरहेकाले वर्षा हुन साता बढी समय लाग्ने मौसमविद्ले बताएका छन् । उपत्यकामा सातादेखि मौसमी प्रणाली नियमित भएको छैन । सोमबारदेखि पूर्वी र मध्यक्षेत्रमा मनसुनमा क्रमिक सुधार हुन थालेकाले कमजोर वर्षा सुरु..

असार लाग्दापनि खडेरी – किसानहरु चिन्तित

धादिङ- लामो खडेरीका कारण धादिङ जिल्लामा लगाइएका अन्न बालीहरु सुक्न थालेका छन । अन्न बालीहरु सुक्न थालेपछि धादिङका किसानहरु चिन्तित बनेका छन । आकासे पानीमा भर परेर खेती गर्नु पर्ने बाध्यतामा रहेका किसानहरु खडेरीको मारमा परेपछि खाद्यान्न संकट तथा भोकभरी लाग्ने डरले थप चिन्तामा परेका छन । हो यी किसानको यो प्रतिनिधि पीडाले हालको..

धादिङ सञ्चार सहकारीको सम्मान

धादिङबेसी- धादिङमा कृयाशिल पत्रकारहरुद्धारा संचालित धादिङ सञ्चार सहकारी सँस्थाले  विभिन्न व्यक्ति लाई सम्मान गरेको छ । सँस्थाको छैटौँ वार्षिक साधारण सभाको अवसरमा  सम्मान गरिएको हो ।   सँस्थाकै केहि सञ्चालक सदस्यहरुलाई पनि सम्मान गरिएको धादिङ सञ्चार सहकारी सँस्थाका अध्यक्ष राजेन्द्र बस्नेतले बताउनुभयो  । सम्मानित हुनेहरुमा..

खनियाबासमा पशु विमा सचेतना कार्यक्रम

खनियाबास–जिल्लाको खनियाबासमा पशु बिमा कार्यक्रमको बिषयमा सचेतना प्रदान गरिएको छ । कार्यक्रममा खनियावास गाऊँपालिका वडा नम्बर ३ र ४ दार्खामा गठन भएका १७ वटा सामुदायिक सस्थाका ४० सदस्यहरुको सहभागीता रहेको थियो । गरिबि निवारण कोषको साझेदारीमा चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाजको सहजिकरणमा गठनभएका सामुदायिक सस्थाका अगुवाहरुलाई्..

गुणात्मक सेवाका लागि सहकारी एकिकरण अनिवार्य -कँडेल

राजेन्द्र बस्नेत धादिङ, ३ असार ः सहकारी आन्दोलनले सहकारीको संस्थाको संख्यात्मक वृद्धि गरेको छ, अव गुणात्मक सेवाका लागि सहकारी एकिकरण नगरी धरै छैन । संघिय ढाँचामा सहकारी व्यवस्थापन र चुनौती विषयक अन्तरक्रिया र पत्रकारहरु मात्र आवद्धरहेको धादिङ सञ्चार सहकारी संस्थाको छैटौ साधरण सभा सम्वोधन गर्दै राष्ट्रिय सहकारी संघका वरिष्ठ..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad