हाम्रो पालिका

धनवहादुरको सहयोगार्थ अमेरीकामा उठाईएको १८ सय १५ डलर खोई ?

धादिङन्युज समाचारदाता महादेवबेसी / धादिङको आग्रा खोलामा मजदुरी गर्दै आईरहेका धनवहादुर तामाङलाई सहयोग गर्न भन्दै सात महिना अघि अमेरीकामा बस्ने नेपालीहरुले धनवहादुर सहयोगार्थ कन्सर्ट गरेर उठाएको भनिएको १८ सय १५ अमेरीकी  डलर अझै सम्म धनवहादुरले फेला पारेका छैनन । कोमल वलीले ‘पोइल जान पाम...’ बोलको गीत बजारमा ल्याएपछि ‘पोइल जान पाम..

मतदाता नामावली र नागरिकताका लागि टोली गाउंमा

धादिङ न्युज समाचारदाता धादिङ,/ संविधान सभा निर्वाचनको मिति घोषणा हुन नसकेपनि मतदाता नामावलीमा नाम दर्ता नभएका व्यक्तिहरुको खोजीका लागि स्थानीय प्रशासन र जिल्ला निर्वाचन कार्यालयले धादिङका गाउं गाउंमा टोली खटाएको छ । जेठ १२ गते आईतवार देखि शुरु भएको  नागरिकता बितरण तथा मतदाता नामावली दर्ता टोली जिल्लाको पचासवटै गाविसमा पुग्ने भएको छ ।..

वजेट कटौती गरिदिंदा चेपाङलाई समस्या

एशोदा नेपाल धादिङ / सरकारले वजेट कटौती गरिदिंदा चेपाङ समुदायको उत्थान र शैक्षिक उन्नयनका निम्ति चेपाङ विकास कार्यक्रम मार्फत सञ्चालन गरिएका सबै कार्यक्रमहरु  अलपत्र परेका छन । चालु आर्थिक बर्षका लागि सरकारले देशभरीका चेपाङ समुदायको लागि शिक्षा र शशक्तिकरण कार्यक्रम सञ्चालन गर्न गत बर्ष ९५ लाख रुपैया विनियोजन गरेकोमा यो बर्ष ४० लाख..

ब्रुसबाङका चेपाङ वालवालिका पढ्न पाउंदैनन

केशव अधिकारी ब्रुसबाङ(धादिङ) / सुनमाया चेपाङको उमेर  १२ बर्ष भयो । उनले अहिले सम्म अक्षर चिनेकी छैनन । उनलाई लेख्न पढ्न मन लाग्छ तर त्यो अवसर उनले पाउन सकेकी छैनन । त्यसोत ब्रुसबाङमा लेखपढ गर्न नसक्ने सुनमाया एक्ली भने होइनन । गाउंमा बिद्यालय जाने उमेरका ४५ जना वालवालिका छन तर कसैले पनि पढ्न पाएका छैनन । धादिङ जिल्लाको दक्षिणी भेगको अति..

विश्व धूमपान विरुद्वको दिवस धादिङमा पनि

धादिङ/विश्व धूमपान विरुद्वको दिवस धादिङमा पनि शुक्रवार विभिन्न कार्यक्रम गरी मनाइएको छ । सर्ुर्तीजन्य पदार्थको विज्ञापन, पर््रवर्द्वन तथा प्रयोजनमा प्रतिबन्ध लगाउँ भन्ने नारा सहित सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुले बिभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् । यसै क्रममा कोसोक नेपाल/स्वास्थ्य अधिकार तथा सर्ूर्ति नियन्त्रण जिल्ला..

धादिङका ३३ हजार घर टुकीको भरमा

केशव अधिकारी धादिङ,१७ जेठ / शहरमा लोडसेडिङले आम र्सवसाधरणको दैनिक जिवनलाई निकै असहज वनाउंदै लगेको छ । घर देखि कार्यालय सम्म र उद्योग व्यवसाय राष्ट्रिय  राजनिती सम्म्ा पनि हरेक दिन लोडसेडिङको चर्चा परिचर्चा हुने गर्दछ । शहर वजारमा कहिले काहीं आउने विजुली भने पनि छ तर  राजधानीको आडैमा रहेको धादिङ जिल्लाका ३३ हजार घर परिवारले अहिले सम्म..

पढेर के पाइन्छ – ज्याला गरे खान पाइन्छ

केशव अधिकारी नौविसे /धादिङ जिल्लाका विकटका वस्तिमा बस्दै आएका चेपाङले मात्र होइन सुगम मानिने राजमार्गमै बस्दै आएका पनि आधारभुत अधिकार उपभोग गर्नवाट बञ्चित रहंदै आएका छन । आफ्नो अधिकार केहो र अधिकार पाउन के गर्नुपर्छ भने चेतना नभएका कारण देशका ६७ जिल्ल्ाालाई राजधानीसंग जोड्ने दर्ुइवटा मुख्य लोकमार्गको किनारमा रहेको एउटा चेपाङवस्ति..

आलुले धानेको छ सुन्दरनाङगीमा गुजारा

केशव अधिकारी सुन्दरनाङगी- धादिङ)धादिङ जिल्लाको महाभारत पहाड श्रृंखलामा पर्ने अधिकांश वस्तिमा अन्नवाली निकै कम मात्र खेती हुने गर्दछ । सिंचाईको असुविधा र सदावहार चिसो भईरहने भएका कारण यहांका  वासिन्दाले अन्य अन्न्ावालीलाई भन्दा मुख्य वालीका रुपमा आलुखेती गर्दै आईरहेका छन । केही बर्षअघि सम्म्ा घरमा खानका लागि मात्र आलुखेती हुने..

दुङवाङको चेपाङबस्तिमा घर घरमा सोलार

दुङबाङ/ दक्षिणी धादिङको विकटमा रहेको धुषा गाउं विकास समितिको वडा नम्बर ४ दुङवाङको  चेपाङबस्तिमा घर घरमा सोलार जडान  गरिएपछि चेपाङसमुदायमा खुसियाली छाएको छ । बिजुली बत्ति बल्न अझै एक दशक भन्दा बढि समय कुर्नुपर्ने भएपछि गाउंमा उज्यालोको लागि सोलारको जडान  गरिएको हो । बैकल्पिक उर्जा प्रबर्धन केन्द्र र जिल्ल्ाा विकास समिति धादिङको आर्थिक..

बाहुनले फुक्दापनी बज्दो रेछ सनै

धादिङ / कांधमा बाजा भिरेपनी फुकालेको छैन जनै, बाहुनले फुक्दापनी बज्दो रेछ सनै, खाल्टे ४ डांडागाउंको बोलको गीत गाउदै बाजा बजाउन थालेको एक दशकहुन लागेको छ । बाहुन बाजाको नामले चिनिएको  पञ्चैबाजा  धादिङको खाल्टे गाविस वडा नं. ४ का तन्नेरी बाहुनहरूले बजाउदै आईरहेका छन ।  राष्ट्रिय पञ्चैबाजा संरक्षण समाजको नाममा स्थापना भएको यो बाजा बजाउने..

पढदै पढाउंदै किशोर किशोरी

धादिङ /केहि बर्ष अघि सम्म स्वास्थ्य बिषयको पढाई हुंदा अधिकांश छात्राहरु यौन तथा शारीरिक विकासक्रमको पाठ पढाई हुने समयमा कक्षा कोठा वाट बाहिरिने गदर्थे । हिजो आज बिद्यार्थीहरु यौन तथा शारीरिक बिकासक्रमका वारेमा पढाई हुंदा कक्षा कोठा बाट बाहिरिने होइन उनिहरु आंफै यस बिषयमा खुलेर कुराकानी गर्नुका साथै आफ्नो उमेर समुहका साथीहरुसंग मिलेर..

लापामा धारिलो हतियार प्रहार गरी एक युवक गम्भिर घाइते

धादिङ/ धादिङ जिल्लाको लापा गाविस वडा नम्बर ६ मा मंगलवार धारिलो हतियार प्रहार गरी घाइते बनाईएका नेकपा -माओवादीका जिल्ला सदस्य सुकलाल तामाङको आक्रमणमा आफ्ना पार्टी  कार्यकर्ताको संलग्नता नरहेको नेपाली कांग्रेस धादिङले जनाएको छ । बुधवार एक बिज्ञप्ति जारी गरी आफ्नो पार्टी  जिल्ला  कमिटी सदस्य सुकलालको आक्रमणमा नेपाली कांग्रेसका..

को हुन त जनता ?

- कपिलदेव सापकोटा (प्रकाश ) तिमी ढाँटिरहेका छौं,छलाई रहेका छौं, हामी भने पत्याइरहेका छौं । हाम्रा नाममा तिमीले जति लुटे पनि हुन्छ, अशान्तिका नाममा जातिय भ्रम नै फैलाएर झुटको खेती गरिरहेका छौं । जति भुटे पनि हुन्छ, हामी पत्याइरहेका छौं,किनकी हामी जनता हौं । रक्षाका निम्ति राखिएका गोलिहरु निसानी बनिरहेका छन् । बर्षो देखि हाम्रै काँध राखेर..

महिला र पुरुष समान अधिकार

गायत्री खतिवडा धादिङ/औपचारिक न्याय भन्दा पनि सारभूत समानता सिद्धान्तको कुरालाई जोड दिएर सकारात्मक विभेदको नीति अनुसार अदालतले काम गर्दै आएको जिल्ला न्यायाधिस रमेशराज पोख्रेलले बताउनु भएको छ । धादिङबेशीमा आयोजित न्यायमा महिलाको पहुँचका लागि नेपाल प्रहरीको भूमिका विषयक अर्न्तक्रिया कार्यक्रममा बोल्नुहुँदै जिल्ला न्यायाधिस..

ट्रकमा आगलागी

धादिङ,/ कपिलवस्तुबाट फलफुल लिएर काठमाण्डौ आउँदै गरेको एक भारतीय नम्बरको ट्रक धादिङको बैरेनी गाविस वडा नम्बर ८ गल्छीमा आगलागी भएको छ । आँप र अनार बोकेर काठमाण्डौ आउँदै गरेको भारतीय नम्बर एम.एच. ःज् डण् थ्र१९२५ को ट्रक उकालोमा गुड्दागुड्दै आगो लागेको हो । दिउँसो ३ बजेको समयमा ट्रकमा आगो लागेको हो । आगोले मानवीय क्षति भएको छैन भने ट्रककोर्..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad