हाम्रो पालिका

पञ्चैवाजा वजाउन समुहको गठन

धादिङ,/ धादिङको वेनिघाट गाविस वडा नम्बर ७ नयांवस्तिका परियार समुदायले स्रंस्कृतिको जर्गेना गर्न भन्दै समुहको गठन गरेर संगठित रुपमा  पञ्चैवाजा वजाउन थालेका छन । नयांवस्तिका परियार युवाहरुले भने सामुहिक रुपमा  नौमती पञ्चेवाजा वजाउन कस्सिएपछि वेनिघाट गाविसको कार्यालय र सहयोगी हातहरुको समुह सहास नेपालले उनिहरुलाई एकसेट पञ्चैवाजा..

कालो बादल देखे मन तर्सिन्छ

केशव अधिकारी धादिङ – जब आकाशमा कालो बादल मडारिन्छ र हावाहुरी चल्न थाल्छ, सानुकान्छा चेपाङको परिवार अब के बिपत्ति आइपर्ने हो भन्ने चिन्ताले तर्सिन थाल्छ । सानुकान्छाको परिवार पाँच वर्षदेखि आफ्नै घरले थिचिएर मरिन्छ कि बाँचिन्छ भन्ने चिन्तामा छ । घर जुनसुकै बेला भत्किन सक्छ तैपनि उनीहरुले घर छाड्न सकेका छैनन् । सानुकान्छाको परिवार..

धादिङमा ७६ नाल भरुवा बन्दुक संकलन

धादिङ/ जिल्ला प्रहरी कार्यालय धादिङले अबैध हात हतियार संकलन अभियान अन्तर्रगत जिल्ला भरीवाट ७६ नाल भरुवा बन्दुक संकलन गरेको छ ।  स्थानीय प्रशासन तथा प्रहरीले अबैध हातहतियार तथा विष्फोटक प्रदार्थ बुझाउन गरेको आग्रह अनुसार जिल्लाका विभिन्न स्थानवाट ७६ नाल भरुवा बन्दुक  संकलन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले आईतावर पत्रकार सम्मेलन..

धादिङमा स्थायी शिक्षकको दरखास्त फारममा ठगी

धादिङ/शिक्षक सेवा आयोगलले स्थायी शिक्षकका लागि लिन लागेको परीक्षाको फारममा जिल्ला शिक्षा कार्यालय धादिङले ठगि गरिरहेको छ । स्थायी शिक्षकका लागि आवेदन दिनेहरुले दरखास्त फाराम जहाँ सुकैवाट लिन र भर्न सकिने भने पनि जिल्ला शिक्षा कार्यालय धादिङले जवर्जस्ती रुपमा एक प्रति फारमको ५० रुपैयाँ शुल्क असुलेर ठगि गरिरहेको हो । कार्यालयले..

किन बढ्यो सहकारीमा समस्या ?

- काजी परिश्रमी नेपालमा सहकारीको संख्यात्मक वृद्धि संगै पछिल्लो समययमा समस्या र जोखिम बढ्दो छ । सहकारीहरु मूल्य, मान्यता र सिद्धान्तविपरीत संचालन भईरहेको छ । नियमनकारी निकायको कमजोर नियमनका कारण सहकारीले यसको फाईदा लुटेका छन् । जसकारण सदस्यहरुको बचत तथा लगानीमा सुरक्षीत छैन । सदस्यहरुले दुख गरेर कमाएका पैसा जुनसुकै समयमा पनि डुब्ने र..

रत्नाकरहरु वाल्मीकिबन्ने अभिनयमा !

- बद्रीप्रसाद दाहाल यतिखेर नेपाली रत्नाकरहरु वाल्मीकि बन्ने अभिनयमा न्वारनदेखिको बल झिकेर लागेका छन् । जनता जनार्दनको आँखामा फुलो पारेर सत्ताको कुलो सोझयाई आफू र आफ्ना ज्ञाति जनको चुलो बाल्न राष्ट ढुकुटीलाई दुलो पार्ने ठूलो कसरत उनीहरुको रणनीति छ ।वाल्मी-किको बारेमा एउटा सुनेको मिथक यस प्रकारको छ -’ यिनी ब्राहृमणको कुलमा जन्मिएर पनि..

धनबहादुरको मुहारमा छायो खुसीयाली

महादेववेशी /अठार बर्षदेखि आग्रा खोला किनारमा अभावको जिवन विताउंदै आईरहेका धनवहादुर घले तामाङको मुहारमा शनिवार पहिलो पटक खुसीयाली छाएको छ । असी बर्षो उमेर गिट्टी फुटाउंदै जिवन निर्वाह गरिरहेका धनवहादुर घले दम्पतीको दुःखका बिषयलाई समेटेर विभिन्न्ा सामाजिक संजाल र संचारमाध्यमले खवर प्रकाशित गरेपछि उनलाई आर्थिक सहयोग जुटेको हो ।..

धादिङ परिचय

उत्तरमा हिमाली शृंखला स्पर्श गरी दक्षिणमा तराई सम्मै फैलिएको छ हाम्रो धादिङ । अग्ला अग्ला पहाड, हिमाल, नदीनाला या सम्म परेका मैदान, फाँट बेसीजस्ता भौगोलिक विविधताका साथै मानव सभ्यताको द्रूतगति र विकासबाट नितान्त पिछडिएका चेपांग प्रजाति लगायत विभिन्न जातजाति, भाषाभाषी तथा सांस्कृतिक परम्परा बोकेको यो पहाडी जिल्ला, प्रकृतिको अनुपम..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad