हाम्रो पालिका

चौधौं राष्ट्रिय सरसफाई सप्ताह शुरु, धादिङमा पनि विभिन्न कार्यक्रम गरि मनाइंदै

धादिङ,२२ जेठ ( धादिङन्युज) । ‘सबै जनता सबै दल, सरसफाईमा लगाउं अझै बल’ भन्ने नाराका साथ चौधौं राष्ट्रिय सरसफाई सप्ताह आज देखि देशैभरी शुरु भएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति धादिङको आयोजनामा धादिङबेसीमा ¥याली सम्पन्न भएको छ । धादिङबेसी पुछारवजारवाट शुरु भएको ¥याली वजार परिक्रमापछि सिरानवजार चौतारामा पुगेर समापन..

बैरेनीमा नयां गैर सरकारी संस्थाको स्थापना

बैरेनी,२१ जेठ (धादिङ न्युज )सामाजिक सेवाको माध्यमबाट समाजमा परिवर्तन र विकासका लागि योगदान पु¥याउने लक्ष्यका साथ धादिङको बैरेनीमा नयां गैर सरकारी संस्थाको स्थापना गरिएको छ । जिल्लाको बैरेनी,कल्लेरी र गोगनपानी गाविसका युवाहरुको सक्रियतामा बैरेनी गाविसको वडा नम्बर ८ मा कार्यालय रहने गरी राईजिङ सोसाईटी नेपाल ( आरएस नेपाल ) संस्थाको..

त्रिशूलीले वगाउंदा कल्लेरी मस्टारमा एकै घरका दिदि भाई बेपत्ता

धादिङ,२० जेठ. त्रिशूली नदीमा पौडीखेल्न पसेका एकै घरका दिदि भाई नदीमा डुवेर वेपत्ता भएका छन । धादिङको कल्लेरी गाविस वडा नम्बर ३ मस्टारका केदार खतिवडा र गोमा खतिवडाका १० बर्षिया छोरी ज्वाला र ८ बर्षिय छोरा शंकर आज ( सोमवार ) दिउंसो ३ वजेतिर त्रिशूली नदीमा डुवेर हराएका हुन । गोठालो गएका दुवैजना गर्मिछल्न नदीमा पसेको वेला उनिहरुलाई नदीले..

पृथ्वीराजमार्गमा पर्ने धादिङको धार्के र मझिमटारस्थित सवारी कर सङ्कलन केन्द्रमा अख्तियारको छापा

धादिङन्युज समाचारदाता धादिङ,  २० जेठ। सडकको मर्मत सुधारलाई व्यवस्थित र नियमित बनाउने उद्देश्यले सवारी कर सङ्कलन गर्दै आएको भएपनी लामो समयदेखी त्यही कर संकलन केन्द्र  अनियमितताको केन्द्र बन्न पुगेको  जनगुनासो बढेपछी  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आईतबार पृथ्वीराजमार्गमा पर्ने  धादिङका धार्के र मझिमटारस्थित  सवारी कर सङ्कलन..

धादिङका १० गाविस न्यूनतम कार्यसम्पादनमा अनुत्तिर्ण

धादिङ न्युज समाचारदाता धादिङ, २०  जेठ  । जन निर्बाचित प्रतिनिधि नभएपछी गाबिस संचालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आईरहेका गाबिस सचिवहरुले समयमै आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा  न्यूनतम कार्यसम्पादनको मुल्याङ्कनमा धादिङ जिल्लाका दश गाविस असफल भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तय गरेको गाविसहरुको न्युनतम..

शिक्षक र समुदायका नेत्तृत्ववर्गका लागि एचआईभी र एड्स तथा यौनरोग अभिमुखिकरण

धादिङ न्युज समाचारदाता धादिङ,२० जेठ । धादिङको कल्लेरी र नीलकण्ठ गाविसमा शिक्षक र समुदायका नेत्तृत्ववर्गका लागि एचआईभी र एड्स तथा यौनरोग  न्युनिकरण बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । समुदायमा एचआईभी र एड्स तथा यौनरोगको वारेमा जनचेतना जगाउन शिक्षक र समुदायका नेत्तृत्ववर्गको भूमिका महत्वपूर्ण हुने भएकाले उनिहरुलाई यस..

शिक्षक नियुक्तिका बिषयमा बैरेनीको वागेश्वरीमा नेपाली कांग्रेस र एकिकृत माओवादीको विरोध

धादिङ न्युज समाचारदाता बैरेनी,२० जेठ ।  बिद्यालय व्यवस्थापन समिति गठनका लागि राजनैतिक सहमती हुन नसकेर मतदान प्रकृयावाट समिति गठन भएको धादिङको बैरेनीमा रहेको वागेश्वरी उच्च माविमा शिक्षक छनौटका बिषयमा राजनैतिक बिबाद शुरु भएको छ । बिद्यालयले अंग्रेजी माध्यमबाट प्राथमिक तहको पढाई शुरु गर्ने योजना अघि सारेर निजी श्रोतमा नियुक्ति गर्न..

बिहे यस्तो होस

- गणेश पाण्डे बिहेको मौसम छ, धेरै बिहेकै चटारोमा छन । पैसा हुनेहरु कसरी उडाउने सोच्दैछन, नहुनेहरु जोहो गर्न घोत्लिंदैछन् । कति त दाइजो लिने र दिने हिसाब गर्दै पनि होलान । विवाह जीवनको एउटा अभिन्न पाटो हो । जुन जीवनको एउटा चरणमा पुगेपछि गरिन्छ । विवाहलाई नया“ जीवनको सुरुवात पनि भनिन्छ । तर, त्यो ‘नया“ जीवन’ थाल्ने सबैका आ—आफ्नै शैली छन् ।..

धादिङमा समुदायमा आधारित मानसिक स्वास्थ्य कार्यक्रम शुरु

धादिङ न्युज समाचारदाता धादिङ/ आवश्यक परामर्श र समयमै उपचार नपाएकै कारण समाजमा मानसिक स्वास्थ्य सम्वन्धि समस्या भएका विरामीहरु बढ्दै गएको भन्दै धादिङ जिल्लाको तीन वटा स्वास्थ्य चौकीमा परीक्षणका रुपमा समुदायमा आधारित मानसिक स्वास्थ्य कार्यक्रम शुरु गरिएको छ । जिल्लाको मैदी,मुरलीभन्ज्याङ र त्रिपुरेश्वर गाविसमा शुरु भएको मानसिक..

धादिङमा जिल्ला बालक्लव संञ्जाल पुनगर्ठन

धादिङ÷धादिङ जिल्लाको बिभिन्न बिद्यालयमा गठन भएको बाल क्लबहरुको जिल्ला  संजालको शनिवार एक कार्यक्रमका बिच पुनगर्ठन भएको छ । जिल्ला बाल कल्याण समिति धादिङको व्यवस्थापनमा भएको कार्यक्रममा अध्यक्ष टेकमान शाक्यको अध्यक्षतामा रहेको थियो । जिल्लाको बिभिन्न बिद्यालयमा गठित बालक्लबका पदधिकारीहरुको भेलाले बाल क्लब संञ्जाल पुर्नगठन गरेको..

धनवहादुरको सहयोगार्थ अमेरीकामा उठाईएको १८ सय १५ डलर खोई ?

धादिङन्युज समाचारदाता महादेवबेसी / धादिङको आग्रा खोलामा मजदुरी गर्दै आईरहेका धनवहादुर तामाङलाई सहयोग गर्न भन्दै सात महिना अघि अमेरीकामा बस्ने नेपालीहरुले धनवहादुर सहयोगार्थ कन्सर्ट गरेर उठाएको भनिएको १८ सय १५ अमेरीकी  डलर अझै सम्म धनवहादुरले फेला पारेका छैनन । कोमल वलीले ‘पोइल जान पाम...’ बोलको गीत बजारमा ल्याएपछि ‘पोइल जान पाम..

मतदाता नामावली र नागरिकताका लागि टोली गाउंमा

धादिङ न्युज समाचारदाता धादिङ,/ संविधान सभा निर्वाचनको मिति घोषणा हुन नसकेपनि मतदाता नामावलीमा नाम दर्ता नभएका व्यक्तिहरुको खोजीका लागि स्थानीय प्रशासन र जिल्ला निर्वाचन कार्यालयले धादिङका गाउं गाउंमा टोली खटाएको छ । जेठ १२ गते आईतवार देखि शुरु भएको  नागरिकता बितरण तथा मतदाता नामावली दर्ता टोली जिल्लाको पचासवटै गाविसमा पुग्ने भएको छ ।..

वजेट कटौती गरिदिंदा चेपाङलाई समस्या

एशोदा नेपाल धादिङ / सरकारले वजेट कटौती गरिदिंदा चेपाङ समुदायको उत्थान र शैक्षिक उन्नयनका निम्ति चेपाङ विकास कार्यक्रम मार्फत सञ्चालन गरिएका सबै कार्यक्रमहरु  अलपत्र परेका छन । चालु आर्थिक बर्षका लागि सरकारले देशभरीका चेपाङ समुदायको लागि शिक्षा र शशक्तिकरण कार्यक्रम सञ्चालन गर्न गत बर्ष ९५ लाख रुपैया विनियोजन गरेकोमा यो बर्ष ४० लाख..

ब्रुसबाङका चेपाङ वालवालिका पढ्न पाउंदैनन

केशव अधिकारी ब्रुसबाङ(धादिङ) / सुनमाया चेपाङको उमेर  १२ बर्ष भयो । उनले अहिले सम्म अक्षर चिनेकी छैनन । उनलाई लेख्न पढ्न मन लाग्छ तर त्यो अवसर उनले पाउन सकेकी छैनन । त्यसोत ब्रुसबाङमा लेखपढ गर्न नसक्ने सुनमाया एक्ली भने होइनन । गाउंमा बिद्यालय जाने उमेरका ४५ जना वालवालिका छन तर कसैले पनि पढ्न पाएका छैनन । धादिङ जिल्लाको दक्षिणी भेगको अति..

विश्व धूमपान विरुद्वको दिवस धादिङमा पनि

धादिङ/विश्व धूमपान विरुद्वको दिवस धादिङमा पनि शुक्रवार विभिन्न कार्यक्रम गरी मनाइएको छ । सर्ुर्तीजन्य पदार्थको विज्ञापन, पर््रवर्द्वन तथा प्रयोजनमा प्रतिबन्ध लगाउँ भन्ने नारा सहित सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुले बिभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् । यसै क्रममा कोसोक नेपाल/स्वास्थ्य अधिकार तथा सर्ूर्ति नियन्त्रण जिल्ला..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad