हाम्रो पालिका

धादिङका ३३ हजार घर टुकीको भरमा

केशव अधिकारी धादिङ,१७ जेठ / शहरमा लोडसेडिङले आम र्सवसाधरणको दैनिक जिवनलाई निकै असहज वनाउंदै लगेको छ । घर देखि कार्यालय सम्म र उद्योग व्यवसाय राष्ट्रिय  राजनिती सम्म्ा पनि हरेक दिन लोडसेडिङको चर्चा परिचर्चा हुने गर्दछ । शहर वजारमा कहिले काहीं आउने विजुली भने पनि छ तर  राजधानीको आडैमा रहेको धादिङ जिल्लाका ३३ हजार घर परिवारले अहिले सम्म..

पढेर के पाइन्छ – ज्याला गरे खान पाइन्छ

केशव अधिकारी नौविसे /धादिङ जिल्लाका विकटका वस्तिमा बस्दै आएका चेपाङले मात्र होइन सुगम मानिने राजमार्गमै बस्दै आएका पनि आधारभुत अधिकार उपभोग गर्नवाट बञ्चित रहंदै आएका छन । आफ्नो अधिकार केहो र अधिकार पाउन के गर्नुपर्छ भने चेतना नभएका कारण देशका ६७ जिल्ल्ाालाई राजधानीसंग जोड्ने दर्ुइवटा मुख्य लोकमार्गको किनारमा रहेको एउटा चेपाङवस्ति..

आलुले धानेको छ सुन्दरनाङगीमा गुजारा

केशव अधिकारी सुन्दरनाङगी- धादिङ)धादिङ जिल्लाको महाभारत पहाड श्रृंखलामा पर्ने अधिकांश वस्तिमा अन्नवाली निकै कम मात्र खेती हुने गर्दछ । सिंचाईको असुविधा र सदावहार चिसो भईरहने भएका कारण यहांका  वासिन्दाले अन्य अन्न्ावालीलाई भन्दा मुख्य वालीका रुपमा आलुखेती गर्दै आईरहेका छन । केही बर्षअघि सम्म्ा घरमा खानका लागि मात्र आलुखेती हुने..

दुङवाङको चेपाङबस्तिमा घर घरमा सोलार

दुङबाङ/ दक्षिणी धादिङको विकटमा रहेको धुषा गाउं विकास समितिको वडा नम्बर ४ दुङवाङको  चेपाङबस्तिमा घर घरमा सोलार जडान  गरिएपछि चेपाङसमुदायमा खुसियाली छाएको छ । बिजुली बत्ति बल्न अझै एक दशक भन्दा बढि समय कुर्नुपर्ने भएपछि गाउंमा उज्यालोको लागि सोलारको जडान  गरिएको हो । बैकल्पिक उर्जा प्रबर्धन केन्द्र र जिल्ल्ाा विकास समिति धादिङको आर्थिक..

बाहुनले फुक्दापनी बज्दो रेछ सनै

धादिङ / कांधमा बाजा भिरेपनी फुकालेको छैन जनै, बाहुनले फुक्दापनी बज्दो रेछ सनै, खाल्टे ४ डांडागाउंको बोलको गीत गाउदै बाजा बजाउन थालेको एक दशकहुन लागेको छ । बाहुन बाजाको नामले चिनिएको  पञ्चैबाजा  धादिङको खाल्टे गाविस वडा नं. ४ का तन्नेरी बाहुनहरूले बजाउदै आईरहेका छन ।  राष्ट्रिय पञ्चैबाजा संरक्षण समाजको नाममा स्थापना भएको यो बाजा बजाउने..

पढदै पढाउंदै किशोर किशोरी

धादिङ /केहि बर्ष अघि सम्म स्वास्थ्य बिषयको पढाई हुंदा अधिकांश छात्राहरु यौन तथा शारीरिक विकासक्रमको पाठ पढाई हुने समयमा कक्षा कोठा वाट बाहिरिने गदर्थे । हिजो आज बिद्यार्थीहरु यौन तथा शारीरिक बिकासक्रमका वारेमा पढाई हुंदा कक्षा कोठा बाट बाहिरिने होइन उनिहरु आंफै यस बिषयमा खुलेर कुराकानी गर्नुका साथै आफ्नो उमेर समुहका साथीहरुसंग मिलेर..

लापामा धारिलो हतियार प्रहार गरी एक युवक गम्भिर घाइते

धादिङ/ धादिङ जिल्लाको लापा गाविस वडा नम्बर ६ मा मंगलवार धारिलो हतियार प्रहार गरी घाइते बनाईएका नेकपा -माओवादीका जिल्ला सदस्य सुकलाल तामाङको आक्रमणमा आफ्ना पार्टी  कार्यकर्ताको संलग्नता नरहेको नेपाली कांग्रेस धादिङले जनाएको छ । बुधवार एक बिज्ञप्ति जारी गरी आफ्नो पार्टी  जिल्ला  कमिटी सदस्य सुकलालको आक्रमणमा नेपाली कांग्रेसका..

को हुन त जनता ?

- कपिलदेव सापकोटा (प्रकाश ) तिमी ढाँटिरहेका छौं,छलाई रहेका छौं, हामी भने पत्याइरहेका छौं । हाम्रा नाममा तिमीले जति लुटे पनि हुन्छ, अशान्तिका नाममा जातिय भ्रम नै फैलाएर झुटको खेती गरिरहेका छौं । जति भुटे पनि हुन्छ, हामी पत्याइरहेका छौं,किनकी हामी जनता हौं । रक्षाका निम्ति राखिएका गोलिहरु निसानी बनिरहेका छन् । बर्षो देखि हाम्रै काँध राखेर..

महिला र पुरुष समान अधिकार

गायत्री खतिवडा धादिङ/औपचारिक न्याय भन्दा पनि सारभूत समानता सिद्धान्तको कुरालाई जोड दिएर सकारात्मक विभेदको नीति अनुसार अदालतले काम गर्दै आएको जिल्ला न्यायाधिस रमेशराज पोख्रेलले बताउनु भएको छ । धादिङबेशीमा आयोजित न्यायमा महिलाको पहुँचका लागि नेपाल प्रहरीको भूमिका विषयक अर्न्तक्रिया कार्यक्रममा बोल्नुहुँदै जिल्ला न्यायाधिस..

ट्रकमा आगलागी

धादिङ,/ कपिलवस्तुबाट फलफुल लिएर काठमाण्डौ आउँदै गरेको एक भारतीय नम्बरको ट्रक धादिङको बैरेनी गाविस वडा नम्बर ८ गल्छीमा आगलागी भएको छ । आँप र अनार बोकेर काठमाण्डौ आउँदै गरेको भारतीय नम्बर एम.एच. ःज् डण् थ्र१९२५ को ट्रक उकालोमा गुड्दागुड्दै आगो लागेको हो । दिउँसो ३ बजेको समयमा ट्रकमा आगो लागेको हो । आगोले मानवीय क्षति भएको छैन भने ट्रककोर्..

पञ्चैवाजा वजाउन समुहको गठन

धादिङ,/ धादिङको वेनिघाट गाविस वडा नम्बर ७ नयांवस्तिका परियार समुदायले स्रंस्कृतिको जर्गेना गर्न भन्दै समुहको गठन गरेर संगठित रुपमा  पञ्चैवाजा वजाउन थालेका छन । नयांवस्तिका परियार युवाहरुले भने सामुहिक रुपमा  नौमती पञ्चेवाजा वजाउन कस्सिएपछि वेनिघाट गाविसको कार्यालय र सहयोगी हातहरुको समुह सहास नेपालले उनिहरुलाई एकसेट पञ्चैवाजा..

कालो बादल देखे मन तर्सिन्छ

केशव अधिकारी धादिङ – जब आकाशमा कालो बादल मडारिन्छ र हावाहुरी चल्न थाल्छ, सानुकान्छा चेपाङको परिवार अब के बिपत्ति आइपर्ने हो भन्ने चिन्ताले तर्सिन थाल्छ । सानुकान्छाको परिवार पाँच वर्षदेखि आफ्नै घरले थिचिएर मरिन्छ कि बाँचिन्छ भन्ने चिन्तामा छ । घर जुनसुकै बेला भत्किन सक्छ तैपनि उनीहरुले घर छाड्न सकेका छैनन् । सानुकान्छाको परिवार..

धादिङमा ७६ नाल भरुवा बन्दुक संकलन

धादिङ/ जिल्ला प्रहरी कार्यालय धादिङले अबैध हात हतियार संकलन अभियान अन्तर्रगत जिल्ला भरीवाट ७६ नाल भरुवा बन्दुक संकलन गरेको छ ।  स्थानीय प्रशासन तथा प्रहरीले अबैध हातहतियार तथा विष्फोटक प्रदार्थ बुझाउन गरेको आग्रह अनुसार जिल्लाका विभिन्न स्थानवाट ७६ नाल भरुवा बन्दुक  संकलन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले आईतावर पत्रकार सम्मेलन..

धादिङमा स्थायी शिक्षकको दरखास्त फारममा ठगी

धादिङ/शिक्षक सेवा आयोगलले स्थायी शिक्षकका लागि लिन लागेको परीक्षाको फारममा जिल्ला शिक्षा कार्यालय धादिङले ठगि गरिरहेको छ । स्थायी शिक्षकका लागि आवेदन दिनेहरुले दरखास्त फाराम जहाँ सुकैवाट लिन र भर्न सकिने भने पनि जिल्ला शिक्षा कार्यालय धादिङले जवर्जस्ती रुपमा एक प्रति फारमको ५० रुपैयाँ शुल्क असुलेर ठगि गरिरहेको हो । कार्यालयले..

किन बढ्यो सहकारीमा समस्या ?

- काजी परिश्रमी नेपालमा सहकारीको संख्यात्मक वृद्धि संगै पछिल्लो समययमा समस्या र जोखिम बढ्दो छ । सहकारीहरु मूल्य, मान्यता र सिद्धान्तविपरीत संचालन भईरहेको छ । नियमनकारी निकायको कमजोर नियमनका कारण सहकारीले यसको फाईदा लुटेका छन् । जसकारण सदस्यहरुको बचत तथा लगानीमा सुरक्षीत छैन । सदस्यहरुले दुख गरेर कमाएका पैसा जुनसुकै समयमा पनि डुब्ने र..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad