हाम्रो पालिका

परम्परा जोगाउँदै धादिङ त्रिपुरासुन्दरीका महिला

( त्रिपुरासुन्दरी) धादिङ– मेला पर्म सहकार्य नेपाली समाजको पुरानो चलन हो । तर केही बर्ष यता गाउँमा जनशक्ति नहुंदा कृषि तथा अन्य काममा मेलापर्म लाग्ने चलन हराउँदै जान थालेको छ । नेपाली समाजको पहिचाननै बनेको मेलापर्म अब हराउँदै जान थालेको छ । हरेक काममा ज्यालादारी मजदुर खोज्नु पर्ने भएपछि गाउँघरमा खेती किसानी गर्ने निम्नवर्गका व्यक्तिहरु..

नेकपा एमाले धुनिवेशी नगर कमिटीको अध्यक्षमा रामराजा पाण्डे

  धुनिबेसी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) धुनिवेशी नगरपालिका कमिटीको अध्यक्षमा रामराजा पाण्डे निर्वाचित हुनुभएको छ । शनिबार भएको नेकपा एमाले धुनिवेशी नगरपालिकाकोे प्रथम पालिका अधिवेशनले पाण्डेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो। अधिवेशनले कमटीको उपाध्यक्षमा आनन्द गौतम र सचिवमा मनोज लामालाई चयन गरेको छ भने उपसचिवमा दिनेश..

गल्छी–६ को एमाले अध्यक्षमा नवराज रिमाल

गल्छी- नेकपा एमाले गल्छी ६ नम्बर वडा कमिटीको अध्यक्षमा नवराज रिमाल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार गल्छी ६ को कुसुमडाडामा सम्पन्न भएको प्रथम वडा अधिवेशनले रिमालको अध्यक्षतामा ३१ सदसिय वडा कमिटी चयन गरेको हो । वडा कमिटीको उपाध्यक्षमा काजिमान तामाङ, सचिवमा सुदिप खतिवडा, उपसचिव राजु तामाङ र देवकि अधिकारी चयन भएका छन् । पार्टीको वडा..

पिण्डेश्वरी मन्दिर संरक्षण गर्न समितिको गठन

गजुरी १४ कात्तिक । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धादिङको गजुरी गाउँपालिका वडा नं.५ मा रहेको पिण्डेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन गरिने भएको छ । पिण्डेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन समिति गठन गरि अध्यक्षमा शंकर थापा चयन गरिएको छ । एघार सदस्यिय कार्य समितिको सचिवमा उपेन्द्र खतिवडा,कोषाध्यक्षमा सावित्रा श्रेष्ठ र..

गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

धादिङ(गजुरी) । नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ। बैंककी सञ्चालक आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउँपालिकामा बिहीबार आयोजित एक कार्यक्रमबिच..

नेपाली कांग्रेस धादिङका पूर्वजिल्ला सदस्य जोमसाइ घलेको निधन

नेपाली कांग्रेस धादिङका पूर्वजिल्ला सदस्य जोमसाइ घलेको सोमबार बिहान निधन भएको छ । आईतबार बेलुका ८ बजे उच्च रक्तचापले घलेलाई निकै असहज बनाएपछि तिप्लिङ स्वास्थ्यचौकीमा लगिएको र थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदा हुंदै सोमबार बिहान निधन भएको परिवारका सदस्यहरुले वताएका छन् । हृदयघातका कारण ६५ वर्षिय घलेको निधन भएको हो ।..

धादिङको गजुरीमा गुडिरहेको बसमा एक्कासी आगजनी

धादिङ, ७ कार्तिक -धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरीबजार स्थित पृथ्वीराजमार्गमा गुडिरहेको बसमा अचानक आगलागी भएको छ । सुर्खेतबाट काठमाँडाका लागि छुटेको ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आइतबार बिहान २ बजे तिर एक्कासी आगलागी भएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ । ३६ जना यात्रु रहेको बस आगजनीबाट पूर्णरुपमा क्षति..

धादिङमा एमालेको वडा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन

धादिङ, ६ कार्तिक - धादिङमा नेकपा एमाले वडा अधिवेशन उत्साहजनक ढंगबाट सञ्चालन भई सबैवडामा सर्वसम्मत नेतृत्व चयन भईरहेको छ ।  धादिङको दुई नगरपालिका र ११ गाउँपालिकाको समेत गरी १३ वटै  वटै स्थानीय तहमा वडा अधिवेशन सम्पन्न भएका हुन् । १०४ वडामध्ये शनिवार राती ११ वजे सम्ममा धुनिबेसी, थाक्रे, गजुरी, बेनिघाटरोराङ, सिद्धलेक, ज्वालामुखी, निलकण्ठ, र..

हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा

धादिङ । धादिङको ताल्तीमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत आपूर्ति गर्ने स्वीचिङ स्टेसन सञ्चालनमा आएको छ । मस्र्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ खरमटारमा निर्माण गरिएको स्वीचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी सञ्चालनमा ल्याइएको छ । तनहुँस्थिति तल्लो मस्र्याङदी..

नेकपा एकीकृत समाजवादीको केन्द्रिय नेत्तृत्वमा धादिङका ९ जना

धादिङ -नेकपा एमालेबाट अलग्गिएको समूहले गठन गरेको नेकपा एकीकृत समाजवादीको केन्द्रिय नेत्तृत्वमा धादिङ जिल्लाका ९ जना पुगेका छन् । धादिङ जिल्लाबाट एकीकृत समाजवादीको केन्द्रिय नेत्तृत्वमा पुगेकाहरुमा राजेन्द्र पाण्डे उपाध्यक्ष, डाक्टर गंगालाल तुलाधर उप महासचिव, गुरुप्रसाद वुर्लाकोटी केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज, बलराम..

काँग्रेसका नेता एवम पूर्व सांसद रामनाथ अधिकारीलाई मात्तृशोक

धादिङ ,२९ असोज - नेपाली काँग्रेस धादिङका पूर्व सभापति एवम धादिङ क्षेत्र नमबर २ का पूर्व सांसद रामनाथ अधिकारीलाई मात्तृ शोक परेको छ । पूर्व सांसद अधिकारीको ८१ बर्षिया आमा टिकादेवी अधिकारीको असोज २८ गते विहिबार सांझ घरमै निधन भएको हो । स्वर्गिय टिकादेवीको हिन्दु संस्कार अनुसार विहिवार रातीनै दाहसंस्कार गरिएको छ । टिकादेवीको निधन प्रति..

जनआकांक्षा महिला सहकारीको अध्यक्षमा दुवाडी

गजुरी - जनआकाँक्षा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड गजुरीको  अध्यक्षमा सीता दुवाडी पुन:निर्वाचितहुनु भएको छ । असोज १६ गतेसम्पन्न संस्थाको १३ औं साधारण सभाले १५ सदस्य सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा जयन्ती रेग्मी ,उपाध्यक्षमा सिद्धलेक गाँउपालिकाकी उपाध्यक्ष समेत रहेकी कमला शर्मा अधिकारीलाई उपाध्यक्षमा निर्वाचित गरेको छ ।..

धादिङमा नेपाली कांग्रेसको दुई पालिकाको अधिवेशन असोज १७ गते

धादिङ न्यूज डेस्क धादिङ १३ असोज । मतदान प्रकृयामा दुई खेमाबीच शुरु भएको विवाद समाधान हुन नसकेपछि अनिश्चिकालका लागि रोकिन पुगेको नेपाली कांग्रेस धादिङको नीलकण्ठ नगरपालिका समितिको अधिवेशन असोज १७ गते हुने भएको छ । यस अघि निर्वाचन सम्पन्न हुन नसकेको रुवभ्यिाली गाउँपालिकाको अधिबेशन पनि सोही दिन हुने भएको छ । नेपाली कांग्रेस धादिङको १४औं..

नागढुंगा नौबीसे सुरुङमार्ग डेढ किलोमिटर सम्पन्न

धादिङ- बहुचर्चित नागढुंगा नौबीसे सुरुङमार्ग डेढ किलोमिटर निर्माण सम्पन्न भएको छ । सुरुङमार्ग निर्माण आयोजनाका अनुसार १ हजार ५ सय ५२ मिटर खन्ने काम सकिएको छ । सुरुङ निर्माणको काम गतबर्षको पुस महिनाबाट शुरु गरिएको थियो । २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको १४ महिनापछि मात्रै सुरुङ निर्माणको काम..

ह्वासिन सिमेण्ट उद्योग तिहारपछि सञ्चालनमा आउने

धादिङ,७ असोज - धादिङको ताल्तीमा निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग यस बर्षको तिहारलगत्तै सञ्चालनमा आउने भएको छ । उद्योगले सुरुको २ महिना परीक्षण उत्पादन गर्ने र त्यसपछि व्यावसायिक उत्पादन थाल्ने जनाएको छ । ह्वासिन सिमेन्टले वार्षिक पाँच लाख ६० हजार टन ओपीसी सिमेन्ट, दुई लाख ४० हजार टन पीपीसी सिमेन्ट, चार लाख टन पीएससी सिमेन्ट र १० लाख..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad