हाम्रो पालिका

पढ्न चाहने चेपाङ किशोरीका लागि गजुरीमा छात्रावास बनाईदै

केशव अधिकारी गजुरी (धादिङ ) -  धादिङको गजुरी गाउँपालिका–१ हाँगेटारमा चेपाङ किशोरीहरुका लागि सुविधा सम्पन्न छात्रावास निर्माण गरिने भएको छ। सिमान्तकृत समुदयायमा सूचीकृत चेपाङ समुदायमा विद्यालय जाने छात्राको संख्या निकै कम रहेको छ। गरिबी, अशिक्षा र अन्धविश्वासका कारण चेपाङ समुदायमा अहिले पनि बालविवाह प्रथा कायमै रहेको छ। आर्थिक..

पिपलटारको टावर सार्न कार्यदल गठन

(पिपलटार)धादिङ। त्रिशूली नदीको किनारामा रहेको धादिङको पिपलटारलाई लक्षित गरेर त्रिशूली नदीमा ३ वटा पक्की मोटरवेल निर्माण भईरहेको छ । पुल निर्माण भएपछि बस्तीमा मोटर गुड्ने मात्रै होइन दिगो विकास र उद्यमका क्षेत्र फैलने आशा स्थानीयमा छ । गाउँ जोड्ने पुलले पिपलटारका वासिन्दालाई जति उत्साहित बनाईरहेको छ । टारमा बनिरहेको बिद्युत्त..

बन्चरेडाँडामा पुस पहिलो साताबाट फोहोर फ्याँकिने

धुनिबेसी - धादिङ र नुवाकोट जिल्लाको सिमानामा रहेको बन्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण कार्यमा कुनै अप्रत्याशित अबरोध नआए अबको डेढ साता भित्रमा राजधानीको फोहर बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिने छ । शहरी विकास मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर..

सांसद भूमी त्रिपाठीद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सार्वजनिक

धादिङ । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य भूमी त्रिपाठीले आर्थिक वर्ष २०७७/७८को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्वजनिक गर्नु भएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ( सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम..

बूढीगण्डकी क्षेत्रका प्रभावित घरगोठको मुआब्जा माग्दै धर्नामा

धादिङ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा चर्चा पाएपनि निर्माण कसरी हुने भन्ने बिषयमा गर्ने भन्ने टुंगो लाग्न नसकेको  बूढी गण्डकी जलाशययुक्त आयोजना क्षेत्र अन्तरगत गोरखा र धादिङका प्रभावितहरु ले आन्दोलन शुरु गरेका छन् । मंसिर १७ गते बुधबार गोरखाको गण्डकी गाउँपालिका स्थित सिउरिनीटारमा रहेको आयोजनाको कार्यालय अगाडि भेला भएर डुबान हुने..

धादिङका पाँच स्थानीय तहमा अस्पताल शिलान्यास

धादिङ, १५ मंसिर । धादिङको पाँच वटा स्थानीय तहमा एकैदिन ५ वटा अस्पतालको शिलान्यास भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ  धादिङ जिल्लाका पाँच वटा स्थानीय तहका साथै देशभरका विभिन्न ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो ।  चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा..

गोलभेँडाको दोब्बर मूल्य पाउँदा गौँथलेका किसान दङ्ग

नारायण ढुङ्गाना / (रासस) धादिङ : गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका वडा नम्बर ४ गौँथलेका किसान निरास थिए । लगानीसमेत उठाउन धौ धौ हुँदा डराइडराइ तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्बर मूल्य पाउँदा दङ्ग छन् । वातावरण अनुकूल हुँदा उत्पादन पनि झण्डै दोब्बर नै भएको किसान सुनाउँछन् । गोलभेँडाले..

नाबालिका बलात्कारको अभियोगमा त्रिपुरासुन्दरीका प्रकाश पक्राउ

पोखरा - नाबालिका बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.४ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१६ लामाचौर बस्ने बर्ष २९ को प्रकाश नेपाली रहेका छन् । फरक क्षमता भएकी ११ वर्षकी नाबालिका जबरजस्ती करणी गरेको अभियोगमा उनी पक्राउ परेको कास्की प्रहरीले जनाएको छ..

बूढीगण्डकीआयोजनाको कारण मध्यपहाडी लोकमार्ग निर्माणमा अलमल

- केशव अधिकारी कटुन्जे -धादिङ । प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी नटुंगिएका कारण मध्यपहाडी लोकमार्गको धादिङ जिल्लाको खण्ड निर्माण कार्य रोकिन पुगेको छ । बूढीगण्डकी आयोजनाको मोडालिटी तयार नभएकाले मध्यपहाडी लोकमार्गको लागि प्रस्ताव गरिएको सडक रेखांकन क्षेत्र डुवानमा पर्ने भन्दै भौतिक तथा पूर्वाधार..

नीलकण्ठ बहुमुखी क्याम्पसको दोश्रो क्याम्पस सभा सम्पन्न

धादिङ, १३ मंसिर - निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको दोश्रो क्याम्पस सभा मंसिर १३ गते शनिबार धादिङबेसीमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष रामनाथ अधिकारीको अध्यक्षतामा भएको क्याम्पस सभाको प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेल रहनु भएको थियो । सभाको उद्घाटन कार्यक्रमलाई सम्वोधन..

नीलकण्ठ क्याम्पसको अध्यक्षमा शम्भुकुमार श्रेष्ठ चयन

धादिङबेसी । धादिङ जिल्लाको पहिलो सामुदायिक क्याम्पस निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको सञ्चालक समिति अध्यक्षमा शम्भुुकुमार श्रेष्ठ चयन भएका छन । मंसिर १३ गते शनिवार धादिङबेसीमा सम्पन्न नीलकण्ठ क्याम्पसको दोश्रो क्याम्पस सभाले आगामी चार बर्षको लागि श्रेष्ठलाई सर्बसम्मतबाट अध्यक्षमा चयन गरेको हो । श्रेष्ठ नीलकण्ठ मावि..

उपाध्यक्ष कँडेलद्धारा धादिङका राष्ट्रिय गौरव आयोजनाको अनुगमन

केशव अधिकारी धादिङ,१२ मंसिर -  धादिङ जिल्लामा सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अन्य योजनाहरुको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको नेतृत्वको टोलीले अनुगमन निरिक्षण गरेको छ । टोलीले राष्ट्रिय गौरबका आयोजना मध्ये धादिङ जिल्लामा पर्ने मध्यपहाडी लोकमार्ग र बूढीगण्डकी आयोजनाको पछिल्लो गतिविधिको स्थिति र..

लापाका बाढी पहिरो पिडितलाई रेडक्रसको सहयोग

लापा - बाढी पहिरो लागेर घरबार विहिनभएका रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का  ३२ परिवारलाई नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले नगद तथा गैर खाद्य सामाग्री बितरण गरेको छ । रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ को तायुङ र ब्राम्दङका ३२ घर बाढी पहिरो पीडितहरुलाइ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । रेडक्रस केन्द्रिय समितिको सहयोगमा धादिङ..

आयआर्जनका लागि किसानलाई वाख्रा बितरण

थांक्रे - धादिङको थाक्रे गाउँपालिकाको वडा नम्बर ८ मा २ वटा समूहका ११ जना सदस्यलाई ३/३ वटाको दरले ३३ वटा बाख्राका बिउ पाठी बितरण भएको छ । सहयोगी हातहरुको समूह(सहास) नेपाल स्थानिय प्रयासमा जिबिकोपार्जन सुधार परियोजना (इल्लिप) ले थाक्रे गाउँपालिका संगको समन्वयमा बाख्रा बितरण गरेको हो । थाक्रे ८ माझगाउँ नमुना महिला कृषक समूहका ६ जना र ससिराङ..

बुढाथुममा प्रहरी चौकी भवनको उद्घाटन

बुढाथुम- धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ बुढाथुममा नयाँ बनाईएको प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले नवनिर्मित भवनको उद्घाटन गर्नु भएको हो । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा भवनको निर्माण गरिएको हो ।भवन निर्माणका लागि..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad