राष्ट्रिय समाचार

थांक्रेका युवाहरुको सराहनीय कार्य, गरिब विपन्नलाई घर घरमा खाद्यान्न

थाक्रे, २५ जेठ ।  विश्वव्यापी कोरोनाको दोश्रो भेरियन्टका कारण नेपाल पनि गत वैसाख मध्यबाट लकडाउनमा छ । साना व्यवसाय, यातायात तथा उद्योगधन्दाहरु यति वेला बन्द रहेको छ । सवै तहका सरकार यतिवेला कोरोना रोकथामका लागि परिक्षण, आइसोलेसन निर्माण, औषधी उपचार, अक्सिजन व्यवस्थापन मा लागिरहेको अवस्थामा दैनिक ज्यालादारी गरि गुजारा गर्ने श्रमिक,..

शिक्षकहरुको लागि खोपको व्यबस्था गर्न शिक्षक संगठनको माग

धादिङ, २४ जेठ । कोरोना विद्धरुको खोप कार्यक्रमको प्राथामिकता सूचीमा शिक्षक वर्गलाई समावेश गर्न अनुरोध गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल सरकारले कोरोना रोग विरुद्धको खोप कार्यक्रम सञ्चालनको क्रममा प्राथमिकता सूचि निर्धारण गरेर लगाउने क्रममा सयौ विद्यार्थीहरुसंग प्रत्यक्ष जोडिएर शिक्षण..

हुवासिनद्वारा अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग

धादिङ न्यूज धादिङ, २१ जेठ । धादिङको बेनीघाटरोराङ गाउँपालिकामा रहेको हुवासिन सिमेन्ट उद्योगले वाग्मती प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ । चिनियाँ कम्पनी हुवासिनले वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आठ थान अक्सिजन कन्सन्ट्रेटर र ५०० थान एन्टिजेन किट उपलब्ध गराएको हो । कम्पनिका..

निषेधाज्ञा संगै धादिङमा बजार अनुगमन तिब्र

धादिङ, जेठ १९ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६, आगिन्चोकमा रहेको न्यू शर्मा इन्टरप्राइजेज मापदण्ड विपरित संचालनमा रहेको भेटिएपछि संयुक्त वजार अनुगमन टोलीले नगद ५० हजार जरिवाना गराएको छ । भेटरिनरी, फेन्सी, मदिरा, खाद्यान्न लगायतका सामानहरु एकै ठाउँबाट बिक्री गर्नुका साथै म्याद गुज्रिएका खाद्यान्न र अन्य सामान बिक्री गरिरहेको..

संगम साकोसद्धारा त्रिशूली अस्पताललाईआईसियु बेड र मोनिटर हस्तान्तरण

नुवाकोट- संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बट्टारले सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिशूली अस्पताललाई आईसियु बेड र  मोनिटर उपलब्ध गराएको छ । कोरोनाभाईरस (कोभिड –१९) को संक्रमणका कारण उपचारका लागि नुवाकोट ,रसुवा र धादिङबाट अस्पतालमा आउने विरामीको चाप बढ्दै गएपछि सहकारीले सामाजिक उतर दायित्ववोध गरि १/१ थान आईसियु बेड  र मोनिटर..

धादिङका स्थानीय तहलाई चारअर्ब ८० करोड ४४ लाख  बजेट

धादिङ- सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई दिने समानीकरण तथा अनुदान रकमको वजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड विनियोजन गरिएको थियो । अर्थमन्त्रालयले आईतबार आफ्नो वेबसाइटमार्फत सातवटै प्रदेश र..

बालविकास केन्द्रका शिक्षिकाको तलब अब १५ हजार रुपैयाँ

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको वजेट सवाएजनिक गर्दै प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार रुपैयाँ पुर्‍याएको घोषणा गरेको छ। शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण सार्वजनिक गर्दै का अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिनु भएको हो प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र..

बेल्खुमा ट्रमा सेन्टर स्थापना गरिने

  धादिङ। सवारी दुर्घटनाबाट हुने सम्भावित जोखिम न्यूनिकरण गर्नका लागि सरकारले धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ। आउँदो आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पोडेलले शनिवार यस्तो घोषणा गर्नुभएको हो । सवारी दुर्घटनाका घाइतेको उपचारका लागि बेल्खु स्थित पृथ्वीराजमार्गमा ट्रमा सेन्टर..

रुवीभ्यालीको बहुमुल्य खनिजको उत्खनन तथा प्रशोधन गरिने

धादिङ -धादिङको रुवीभ्यालीमा खेरगईरहेको बहुमुल्य पत्थरको उत्खनन तथा प्रशोधन गरिने भएको छ । आगामी आर्थिक बर्षको वजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले रुवीभ्याली क्षेत्रको बहुमुल्य खनिजको उत्खनन तथा प्रशोधन गर्ने वताउनु भएको हो । यसै गरी रुवीभ्याली क्षेत्रमा पर्यटन पद मार्ग समेत निर्माण गरने वजेटमा बताईएको छ..

निषेधाज्ञा अवधिभरको विद्युत महसुलमा छुट

काठमाडौं । कोरोना महामारीका कारण आम नागरिकले भोग्नु परेको पिडा कम गर्न सरकारले निषेधाज्ञामा प्रयोग गरिएका विद्युत महसुलमा छुट दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिवार सार्वजनिक गरेको आगामी बर्षको वजेट बक्तव्य मार्फत घरमा प्रयोग गरिएको विद्युत महसुल छुट दिने घोषणा गरिएको हो । २० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले..

मावि तहका विद्यार्थीलाई सरकारले एक थान ल्यापटप दिने

सरकारले माध्यमिक तहका विद्यार्थीलाई एक थान ल्यापटप दिने भएको छ। माध्यमिक तहका विद्यार्थीलाई वैकल्पिक शिक्षामा प्रोत्साहन गर्न ल्यापटप दिने शनिवार सार्वजनिक वजेट बक्तव्य मार्फत घोषणा गरिएको हो । विद्यार्थीले दुई वर्षमा तिर्ने गरी ८० हजार रुपैयाँ ल्यापटप खरिदका लागि रकम दिइएने बजेट वक्तव्यमा अर्थमन्त्री बिष्णु पौडेलले वताउनु भएको..

बृद्धभत्ता अव मासिक ४ हजार

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिवार वजेट भाषण मार्फत सो घोषणा गर्नु भएको हो । ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो । सामाजिक सुरक्षाका..

धादिङको अस्थायी कोभिड अस्पताललाई सहयोग जुटनेक्रम जारी

धादिङ, जेठ १४ । धादिङको सदरमुकाम धादिङबेसीमा जिल्ला अस्पतालले सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताललाई आवश्यक पर्ने सामानहरु सहयोग जुटनेक्रम जारी रहेको छ । यसै क्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ । शुक्रवार विहान धादिङ अस्पताल व्यवस्थापन समितीका अध्यक्ष..

तीन दिन भारी बर्षाको सम्भावना जोखिम क्षेत्रका बस्ती सार्न गृहको निर्देशन

धादिङ न्यूज धादिङ । ठूलो पानीसँगै बाढी, पहिरो तथा डुबानको जोखिम हुने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतना अपनाउन आग्रह गरेको छ । बिहीवार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानमा..

धादिङबेसी फोस्रेटार केउरिनी सडक सञ्जाल जोडियो

धादिङ न्यूज गल्छी । जग्गाधनीले स्वीकृति दिएसँगै नुवाकोटको केउरिनीबाट त्रिशूली नदीमाथि बनेको पुल हुँदै धादिङको फोस्रेटार जोडिने सडकले पूर्णता पाएको छ । यसअघि मुख्य अबरोधका रूपमा देखिएको धादिङतर्फको करिब १५ मिटर एप्रोच सडकको ट्रयाक खुल्नासाथ सडक जोडिन बाँकी रहेको अर्को १० मिटरबाट पनि सडक बनाएर पक्कीपुलबाट सडक सञ्जालसँग फोस्रेटार..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad