मुख्य समाचार

थपलिया परिवारलाई ओलीको लिखित समबेदना

धादिङ,- नेकपा एमालेबाट धादिङ क्षेत्र नम्बर १ (२) का प्रदेश सभा सदस्य उम्मेदवार इन्जिनियर गजेन्द्रप्रसाद थपलियाको परिवारलाई नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले लिखित समबेदना पठाउनु भएको छ ।      नेपाल बुद्धिजिवी परिषदका महासचिव समेत रहनुभएका इन्जिनियर थपलियाको बुबा शिव प्रसाद थपलियाको ८८ बर्षको उमेरमा यहि..

नेता पाख्रिनको चेतावनी-मंसिर ४ मा हिसाव किताव हुन्छ

धादिङ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम पूर्व राज्यमन्त्री दिलमान पाख्रिनले टिकट वितरण प्रकृया गलत भएको कारण पार्टीको निर्णय नमान्ने चेतावनी दिएका छन् । आईतबार धादिङको किन्ताङफेदीमा आयोजित २६ औं दामन पाख्रिन स्मृति दिवसलाई सम्वोधन गर्दै काँग्रेस नेता पाख्रिनले टिकट बितरण प्रक्रिया बारे असन्तुष्ट जनाउँदै मंसिर ४ मा हिसाव..

धादिङ १ मा हिजोका सहयात्री, आजका मुख्य प्रतिष्पर्धि

राजधानी काठमाडौंसँगै जोडिएको धादिङ १ मा मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झन्डै चार दशकसम्म एउटै पार्टी र चिह्नमा सहकार्य गरेका दुई नेता र २५ बर्ष सम्म एउटै पार्टी संगठनमा सहकार्य गरेका अर्का एक नेता सहित एउटै टोलका तीन जना  चुनावी प्रतिस्पर्धामा छन्। २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सँगसँगै हात..

वातावरण संरक्षणको एजेण्डा लिएर चुनाव भिड्दै उत्तम कँडेल

धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा अहिले धेरैको चासो बढेको छ ।  यस क्षेत्र बाट नेकपा एमालेका जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठी र एक बर्ष अघि मात्रै एमाले छाडेका राजेन्द्र पाण्डे सत्ता गठवन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका छन् । २०४८ साल देखि २०७४ साल सम्म एमालेबाट चुनाव जितेका पाण्डे कुनै वेलाका आफ्नै चेला संग..

काँग्रेसका टिकानिधी काप्री खरायो चिन्ह लिएर चुनावी मैदानमा

नेपाली काँग्रेसमा सक्रिय रहँदै आएका धादिङका टिकानिधी काप्री ‘खरायो’ चुनाव चिन्ह लिएर प्रतिनिधि सभा सदस्यका लागि धादिङ २ बाट मैदानमा छन् । ठुला दलका उम्मेदवारहरुको तुलनामा उनको चुनावी अभियानमा तडक भडक नदेखिएपनि उनको उम्मेदवारीले सत्ता गठवन्धनलाई केही झस्काएको छ । सत्ता गठवन्धनले यस क्षेत्रबाट नेपाली काँग्रेसका जिल्ला सभापति रामनाथ..

महिला प्रहरीलाई जबर्जस्ती गर्न खोज्ने इन्सपेक्टर ढुंगाना जेल चलान

धादिङ । आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीलाई बलात्कार प्रयास गरेको अभियोगमा नेपाल प्रहरीका इन्सपेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत धादिङले उनलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो । इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यालय प्रमुखका रूपमा कार्यरत रहेका बेला उनले आफ्नै कार्यालयमा..

नेकपा एमालेको घोषणा पत्र सार्वजनिक (पूर्ण पाठ सहित)

काठमाडौं । नेकपा एमालेले आगामी पाँच बर्षको लागि २० वटा ग्यारेन्टी लिएको छ । होटल याक एण्ड यतीमा आयोजित एक कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्माले सार्वजनिक गरेको घोषणापत्र मार्फत् आफ्नो नेतृत्वमा आगामी सरकार बने गर्ने २० वटा कामको ग्यारेन्टीसहित एमालेले आफ्ना एजेण्डा अघि सारेको हो । एमालेले समृद्धिका लागि नीतिगत र संरचनागत सुधार,..

धादिङमा २५ देखि ७३ वर्षसम्मका उम्मेदवार

- केशव अधिकारी धादिङ । मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि धादिङ जिल्लाबाट २५ वर्ष देखि ७३ वर्ष सम्मका गरि ६६ जना उम्मेदवारहरु मैदानमा उत्रिएका छन् । धादिङ जिल्लाबाट उम्मेदवारी दिएका मध्ये ७० वर्ष माथि २ जना ६० वर्ष माथिका ९ जना, ५० देखि ५९ वर्ष उमेरका ८ जना, ३० देखि ४९ वर्ष उमेरका ४१ जना र ३० वर्ष मुनिका ६ जना..

परिचय खुल्ने परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने

काठमाडौंः आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताले आफ्नो नाम भएको मतदानकेन्द्रमा मतदान गर्न जाँदा आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न पाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपूर्जा वा..

धादिङमा बढ्दै चुनावी सरगर्मी

धादिङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि देशैभर जस्तै धादिङमा पनि चुनावी सरगर्मी बढेको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धादिङमा उम्मेदवारी दर्तासँगै आफ्ना चुनावी एजेन्डा र धारणा सार्वजनिक गर्ने काम दल र उम्मेदवारहरुबाट सुरु भईसकेको छ। धादिङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा..

धादिङमा वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण अभियान

धादिङ, असाेज २७ : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धादिङका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थाल्ने भएको छ । गल्छी गाउँपालिकाका वडाबाट अभियान सुरु गर्न लागिएको हो । पञ्जीकरण विभागबाटै खटिएका कर्मचारीको टोलीले जिल्लाका सबै वडामा पुगेर नागरिकको राष्ट्रिय परिचयपत्र फाराम भर्ने लक्ष्य लिएको छ..

नेत्र पौडेललाई बिजुलीको चिम चिह्न

धादिङ क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेत्रराज पौडेलले ‘विजुलीको चिम’ चुनाव चिह्न पाएका छन्।   नेकपा एमालेबाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि टिकट पाउने सूचीमा रहेर पनि अन्तिममा पार्टीले पौडेललाई हटाएर रमेश आचार्यलाई टिकट दिएपछि पार्टीको निर्णय प्रति असहमती राख्दै पौडेलले स्वतन्त्र बाट..

धादिङमा ६ पदका लागि ७४ जनाको उम्मेदवारी दर्ता

दुई संघीय निर्वाचन क्षेत्र र ४ प्रदेश सभा सदस्यका लागि धादिङ जिल्लामा विभिन्न राजनैतिक दल र स्वतन्त्र गरी ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १४ जनाको उम्मेदवारी धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १४ जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय सांसद पदमा उम्मेदवारी दर्ता गराउनेहरुमा नेकपा एमालेका..

धादिङ १ मा तीन वामपन्थी नेताको भिडन्त

 धादिङ २३ असोज । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा राजेन्द्र पाण्डे र भूमि त्रिपाठी चुनावी अभियानमा सँगै थिए । उनीहरू मतदाताबीच सँगसँगै हात जोड्दै भोट मागिरहेका थिए । गत निर्वाचनमा भूमि त्रिपाठी धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए भने राजेन्द्र पाण्डे सोही क्षेत्रको ‘क’ बाट प्रदेश सभा सदस्यको..

एमाले धादिङले सबै क्षेत्रमा उम्मेदवारी दर्ता गर्यो

धादिङ । मंसिर ४ मा हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले धादिङको संघ र प्रदेश तर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर का भुमी प्रसाद त्रिपाठी र क्षेत्र नम्बर २ मा खेम लोहनीले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरु दुवै जना २०७४ को निर्वाचनमा प्रतिनिधि..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad