मुख्य समाचार

देशका विभिन्न भू-भागमा वर्षा र हिमपातकाे सम्भावना

पुस ४ - देशका विभिन्न भू-भागमा आज वर्षा र हिमपातकाे सम्भावना रहेकाे छ । विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेका कारण हिमपात र वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार पहाडी भू-भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो रहेको छ । आज..

स्थानीय तहका अधिकारीले बिदा वस्न मन्त्रालयको स्वीकृति लिनुपर्ने

काठमाडौँ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले आँफुखुसी विदा वस्न नपाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अब स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने छ । मन्त्रालयका अनुसार जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिदामा..

चिसो बढ्यो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन्। केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले..

म क्रिस्चियन हुँ तर नेपाल हिन्दु राष्ट्र हुनुपर्छ-राप्रपाकी सांसद विना लामा

विना लामा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद हुन्। क्रिस्चियन धर्म मान्ने विना नेपालको पहिचान हिन्दु राष्ट्रको रूपमा हुनुपर्ने मत व्यक्त गर्छिन्। विना २०७४ सालमा धादिङको रूवीभ्याली गाउँपालिकाबाट उपाध्यक्षमा निर्वाचित भएकी व्यक्ति हुन्। यसपटक उनलाई राप्रपाले समानुपातिक तर्फबाट सांसद बनाएको हो। तपाईं कसरी राजनीतिमा आउनुभयो।..

जाडो मौसममा छालालाई कसरी मुलायम राख्न सकिन्छ ?

  जाडो मौसममा छाला फुट्ने र सुख्खा हुने भएका कारण मानिसको सुन्दरतामा समस्या देखिन्छ । चिसोबाट छालालाई मुलायम, सुन्दर एवं चम्किलो राख्न विभिन्न उपायहरु अपनाउन सकिन्छ । बेलुका सुत्नुअघि शुद्ध मह दूधको तरमा मिसाएर अनुहारमा लगाई अनि १५ मिनेटपछि मनतातो पानीले पखाल्दा छाला मुलायम हुन्छ । छालालाई चम्किलो बनाउन हप्तामा एकपटक स्टिम लिनुका..

धादिङ महोत्सवमा जवाङगाउँको सुन्तला ल्याइने

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको जवाङ गाउँ सुन्तलाको लागि प्रसिद्ध छ । यस ठाउँमा निकै नै मिठो र रसिलो सुन्तला उत्पादन हुने गरेको छ । यस क्षेत्रका सुन्तलालाइ फल लाग्न थालेदेखि नै ब्यापारीहरुले ठेक्कामा लिएका हुन्छन् । त्यहाँका स्थानीयको आयआर्जनको स्थायी स्रोत बनेको सुन्तलालाइ आठौँ धादिङ महोत्सवमा विक्री तथा प्रदशर्नीका ल्याइने..

पुस ७ देखि १७ गते सम्म धादिङबेसीमा आठौं धादिङ महोत्सव हुने

धादिङ-‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलस्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित आठौं धादिङ महोत्सव २०७९ पुस ७  गतेदेखि १७ गतेसम्म सदरमुकाम धादिङबेसीमा हुने भएको छ । यस अघिका महोत्सवले जिल्लामा उत्पादित कच्चा पदार्थको बिक्री तथा प्रवद्र्घनमा वृद्धि भएको, राफ्टिङ, प्याराग्लाइडिङ, ट्रेकिङ र साइक्लिङ गर्ने..

समानुपातिकतर्फ धादिङमा नेकपा एमाले पहिलो पार्टी

धादिङ । धादिङमा समानुपातिकतर्फ ४१ हजार ८८ मत प्राप्त गरी नेकपा एमाले पहिलो पार्टी बनेको छ । दोस्रोमा नेपाली कांग्रेसले ३७ हजार ५२४ मत प्राप्त गरेको छ भने तेस्रोमा नेकपा माओवादी केन्द्रले २७ हजार २८८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले १५ हजार ७५५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले १० हजार ५३ मत र नेकपा एकीकृत..

तामझामसित माइत झरिन् त्रिपुरासुन्दरी

- शंकर श्रेष्ठ /रासस धादिङ-अघिअघि पञ्चेबाजासँगै नाङ्गो खुँडा, खुकुरी बोकेका युवा। त्यसपछि दियो, कलश, शङ्ख, घण्टसहितका नरनारी, प्रहरी र भक्तजनले बनाएको हाते साङ्लोको घेराभित्र लामो कपाल मात्र देखिने प्रतिमूर्ति। सयौँ मानिस बाटोका दायाँबायाँ बसेर पूजापाठ र अबीर जात्रा गर्दै थिए। धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ४..

धादिङ क्षेत्र नम्बर १ बाट नेकपा एसका राजेन्द्र पाण्डे विजयी

धादिङ– धादिङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एसका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । सत्ता गठवन्धनका साझा उम्मेदवार बनेका पाण्डेले नेकपा एमालेका जिल्ला अध्यक्ष भूमीप्रसाद त्रिपाठीलाई पराजित गरि विजयी भएका हुन् । पाण्डे ३५ हजार ९३४ मत ल्याए भए भने यस क्षेत्रका निवर्तमान सांसद..

धादिङको क्षेत्र नं २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा राप्रपा विजयी

धादिङ। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य डम्बर तामाङ धादिङको क्षेत्र नं २ ‘ख’ बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन्। डम्बरको जितसँगै राप्रपाले २३ वर्षपछि धादिङमा विजयको झण्डा फहराएको छ। पूर्वगृहमन्त्री बुद्धिमान तामाङ २०५६ सालमा धादिङको क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार भई प्रतिनिधि..

सिल ताेडिएकाे बाकस र बढी मतपत्र भेटियपछि मतगणना स्थगित

धादिङ । मंसिर ७- धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा मतपत्र धेरै भेटिएपछि मतगणना रोकिएको छ । खनियाबास गाउँपालिका ४ स्थित गणेशकुण्ड मतदान केन्द्रको मतपेटीकाको दुईवटा शिल टोडिएको पाईएको छ भने बाहिर सिल भेटिएकाे भनेर राप्रपा र एमाले कार्यकर्ताहरु प्रदर्शा गरेका छन् । चारवटा केन्द्र काे मतदान गरिएकाे मतभन्दा ९२ मत पत्र..

धादिङ १ मा पाण्डे र त्रिपाठीको कडा प्रतिस्पर्धा

महेशदोभान ( धादिङ) धादिङमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र नेकपा एमालेका जिल्ला अध्यक्ष भूमी प्रसाद त्रिपाठी बिचको प्रतिस्पर्धा निकै पेचिलो बन्दै गएको छ । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गरिरहेका पाण्डे वागमती प्रदेशका मुख्यमन्त्री हुन भने त्रिपाठी यसै क्षेत्रका निवर्तमान..

मतदाता रक्सी र मासुमा बिकेको हिमेश पन्तको आरोप

धादिङ । धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका कमेडियन हिमेश पन्तले सोचेजस्तो मत पाउन नसकेपछि आफ्नो क्षेत्रका मतदाता रक्सी र मासुमा बिकेको आरोप लगाउँदै आक्रोश पोखेका छन्। पन्तले आफ्नो फेसकबुक वालमा लेख्दै भनेका छन– बजारक्षेत्रको जनताको चेतनामा सुधार आएपनि ग्रामिण..

धादिङ १ मा राजेन्द्र पाण्डेको अग्रता कायमै, भूमी त्रिपाठी कडा टक्कर दिंदै

धादिङ । धादिङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को मतगणना गल्छी गाउँपालिकाको महेशदोभान स्थित निर्वाचन अधिकृतको कार्यालयमा जारी छ । अहिले सम्म भएको मतगणनाको परिणाम अनुसार सत्ता गठवन्धनका साझा उम्मेदवार नेकपा एसका राजेन्द्र पाण्डेले अग्रता लिईरहेका छन् । क्षेत्र नम्बर १ मा पर्ने ६ वटा स्थानीय तह मध्ये गल्छी गाउँपालिकाको मतगणना..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad