मुख्य समाचार

विश्वकप २०१४ को उपाधि जर्मनीलाई-फाइनलमा अर्जेन्टिना १-० ले पराजित

  रियो दी जेनेरियो, असार ३०(एजेन्सी)- ब्राजिलमा सम्पन्न २० औ संस्करणको विश्वकपको उपाधि जर्मनीले जितेको छ। रियो दी जेनेरियोस्थित माराकानामा रंगशालामा भएको अत्यान्त रोमाञ्चक खेलमा अर्जेन्टिनालाई १-० गोल अन्तरले हराउँदै चौथो पटक विश्वकपको उपाधि उचालेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा..

धादिङ देशको चौथो साक्षर जिल्ला घोषणा,मन्त्री यादवद्धारा भिडियो कलमार्फत सम्वोधन

एशोदा नेपाल धादिङ,- धादिङ जिल्ला अव पूर्ण साक्षर जिल्ला वन्न पुगेको छ । सन् २०१५ सम्म नेपाललाई पूर्ण साक्षर घोषणा गरिसक्ने सरकारी प्रतिवद्धता अनुसार आईतवार धादिङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा आईतवार भव्य कार्यक्रमको आयोजना गरी धादिङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो ।..

दरै बस्तिमा खाने पानी व्यवस्थापन गर्न दोहामा पुगेका सल्यानटारवासीको सहयोग

धादिङ–धादिङ सल्यानटार सेवा समाज दोहा कतारले सामाजिक कार्य अन्र्तगत सल्यानटारका विपन्न समुदायलाई आर्थिक सहयोग प्रदान गरेका छन । रोजगारीको सिलसिलामा खाडी मुलुक दोहामा पुगेका धादिङको सल्यानटार गाविसका वासिन्दाहरुको सक्रियतामा उक्त संस्था स्थापना भएको हो । कतार स्थित नेपाली राजदुताबासमा दर्ता गरी संचालनमा आएको उक्त संस्थाले आफ्ना..

एमालेको केन्द्रिय समितिमा धादिङका १२ जनाको उम्मेदवारी

धादिङ-काठमाण्डौंको भृकुटी मण्डपमा जारी रहेको नेकपा एमालेको नवौं महाधिवेशनका लागि धादिङ जिल्लाका १२ जनाले उम्मेदवारी घोषणा गरेका छन । यसरी उम्मेदवारी घोषणा गर्नेहरुमा गजुरीका राजेन्द्र पाण्डे उपाध्यक्ष र सुरेन्द्र पाण्डे महासचिव,वेनिघाटका डाक्टर पुष्प कंडेल केन्द्रिय लेखा आयोगको अध्यक्ष,कल्लेरीका गंगालाल तुलाधर केन्द्रिय सदस्य (..

कांचको पर्दामा भन्दा फलफुल वगैचामा मख्ख छन पत्रकार लुईटेल

केशव अधिकारी धादिङको छत्रेदेउराली गाविस घर भएका पत्रकार मधुकर लुईटेल राजधानीवाट प्रशारित निजी टेलिभिजनमा समाचार सम्पादन तथा कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी छाडेर यति बेला गाउंमै रमाउन थालेका छन । छत्रेदेउराली गाविसमा व्यवसायीक फलफुल खेतीमा किसानहरुको अकार्षण बढ्न थालेपछि पत्रकार लुईटेल पनि सक्रिय पत्रकारितालाई केही समय..

न्याय खोज्दा  अन्याय सहन वाध्य एकल महिलालाई सहयोग

ढोला– फरक राजनैतिक दलको चुनाव चिन्हमा मतदान दिएको भन्दै आफन्तवाटै वलत्कृत हुन पुगेपछि न्यायको खोजीमा लागेकी ढोला सिम्खडा गाउंकी एकल महिलालाई अधिकारकर्मीसंस्थाहरुले आर्थिक सहयोग प्रदान गरेका छन । आंपुमाथि अन्याय भएपछि न्यायकोखोजीमा लागेकी ति एकल महिलालाई गाउंको घटना सार्वजनिक गरेर आफन्त बिरुद्ध मुद्धा दिएको भन्दै सिम्खडा सेवा..

सदरमुकामकै वजारमा अखाद्य वस्तुको बिक्री

धादिङ, २३ असार  - धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको वजारमा अखाद्य वस्तुहरुको बिक्री बितरण हुने गरेको पाईएको छ । वजारमा बिक्री भईरहेका पेय तथा खाद्यबस्तुहरुको वजार अनुगमनका लागि खटिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको नेत्तृत्वको टोलीले धादिङबेसी सिरान वजारक्षेत्रवाट त्यस्ता अखाद्यवस्तुहरु जफत गरेको छ । सोमवार विहान प्रमुख..

अपाङ्गमैत्री छैनन धादिङका सरकारी कार्यालय

धादिङ,- धादिङ जिल्लाका कुनै पनि सरकारी कार्यालय तथा गैर सरकारी संस्थाहरु अपाङ्गमैत्री हुन नसकेको सरोकारवालाहरुले वताएका छन । देशका विभिन्न जिल्लावाट धादिङ आईपुगेका अपाङ्गता भएका व्यक्तिहरुले जिल्लाको सरकारी कार्यालयको अवलोकन गर्न खोज्दा अपाङ्गमैत्री नभएको वताएका हुन । अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी धादिङबेसीमा संचालन भएको..

गाँजा मास्न प्रहरी टोली दक्षिणी धादिङको महाभारत क्षेत्रको गाउँगाउँमा

धादिङ, २१ असार  – अबैध लागु औषध चरेस बनाउन प्रयोग हुने गाँजा खेती नष्ट गर्न प्रहरीको टोली दक्षिणी धादिङको महाभारत क्षेत्रमा पुगेको छ । विशेष प्रहरी टोलीलाई सात समूहमा बिभाजन गरी शुक्रवारदेखि पीडा र किरान्चोक गाविसमा गाँजा फडानीमा परिचालन गरेकोे प्रहरी प्रमुख प्रकाश मल्लले जानकारी दिनुभयो । अबैध मानिएको गाँजा खुलेआम खेती भइरहेको..

अपाङगता सम्बन्धी अभिमुखीकरण तथा छात्रबृत्ति वितरण

धादिङ÷अपाङगता पुनस्र्थापना केन्द्र धादिङले आयोजना गरेको अपाङगता सम्बन्धी अभिमुखीकरण तथा छात्रबृत्ति वितरण कार्यक्रम विहीवार नीलकण्ठ नगरपालिकाको मुरलीभन्ज्याङ स्थित वडा कार्यालय भवनमा सम्पन्न भएको छ । अपाङगता बाल अस्पताल बनेपाद्धारा सञ्चालित सि. आ. सि. परियोजना धादिङको प्राविधिक सहयोगमा सञ्चालन गरेको छात्रबृत्ति कार्यक्रममा..

बलात्कृतलाई सामाजिक बहिष्कार-बोलचाल र भारोपर्म मात्र रोकेनन्, मलामी समेत टुटाए

  सुदीप कैनी धादिङ, असार १९ - सात महिनाअघि आफन्तबाटै बलात्कृत ढोला-२ की एकल महिला समाजमा बहिष्कृत भएकी छन् । बलात्कार मुद्दा फिर्ता लिन दबाब दिँदै छिमेकीहरूले पीडितमाथि बहिष्कार थपेका हुन् । जिल्ला अदालतमा मुद्दा दर्ता भएदेखि नै बोलचाल र भारोपर्म रोकेका छिमेकीहरू बुधबार उनकी सासू बित्दासमेत शव उठाउन गएनन् । 'कोही छिमेकी शव..

एमाले धादिङका अध्यक्ष खेम लोहनी केन्द्रिय सदस्यमा उठ्ने

धादिङ– नेकपा एमालेको नवौं महाधिबेशनको मिति नजिंिकंदैं जांदा पार्टीको केन्द्रिय नेत्तृत्वमा जान चाहने आकांक्षीहरुको नाम सार्वजनिक हुन थालेको छ । धादिङ जिल्लाबाट प्रतिनिधि भई महाधिबेशनमा पुगेका मध्ये धेरैले केन्द्रिय नेत्तृत्वमा पुग्नका लागि इच्छा देखाएको भएपनि एमाले धादिङका अध्यक्ष खेम लोहनीले भने नवौं महाधिवेशनमा आंफु..

२७ वर्षसम्म पुर्जा पाएनन्

धादिङ, असार १६ - ०४४ सालमा सुकुम्बासी चेपाङलाई वितरण गर्न किनेको जग्गा अझै पनि उनीहरूले पाउन सकेका छैनन् । भूमिहीन चेपाङका नाममा लालपुर्जा बनिसकेको भए पनि वितरण नहुँदा उनीहरू अन्योलमा छन् । ३४ चेपाङ दम्पतीको नाममा बनेको लालपुर्जा जिल्ला विकास समितिको स्टोर शाखामा थन्किएको छ । गजुरीमा ४० रोपनी, धुषामा ५६ र महादेवस्थानमा १ सय ८४..

भिमढुङ्गा लामिडांडा सडक निर्माण थालेको २८ बर्षमा ४५ किमि

केशव अधिकारी लामिडांडा (धादिङ) ,- नौविसे नागढुङ्गा सडकको बैकल्पिक मार्गको रुपमा २०४३ सालवाट निर्माण शुरु गरिएको भिमढुङ्गा लामिडांडा सडक ( सितापाईला वाट गल्छि जोडिने सडकको निर्माण शुरु भएको २८ वर्ष वितिसकेको छ । धादिङको गल्छिवाट गोगनपानी,केवलपुर,जिवनपुर र छत्रेदेउराली गाविस हुंदै काठमाण्डौंको सितापाईला जोड्ने लक्ष्यका साथ जर्मन विकास..

छुट्टाछुट्टै दुर्घटनामा परि धादिङमा एकको मृत्यु एक घाईते

धादिङ,१६ असार ः आईतवार वेलुकी पख भएको दुईवटा छुट्टाछुट्टै दुर्घटनामा परि धादिङ जिल्लामा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन । धादिङको थाक्रे गाविस वडा नम्बर ३ महादेववेशीका ३५ बर्षिय देवेन्द्र मल्लको आईतवार सांझ करेन्ट लागेर ज्यान गएको हो । महादेववेसीका रामशरण थापाको घरमा ढलानको लागि प्लाष्टिक तान्दा विजुलीको..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad