मुख्य समाचार

तेरिया बनिन् DID Li’l Masters Champion

काठमाडौं-रुपन्देहीकी तेरिया फौजा मगर भारतीय जिटिभीबाट प्रसारित नृत्य प्रतियोगितामा ४० लाख प्रतियोगीलाई पछि पारेर उपाधि जित्न सफल भएकी छन् । डिआईडी अनुष्का, हार्दिक र सदविनलाई पछि पार्दै तेरियाले उपाधि जितेकी हुन ।  शनिबार राती भएको ग्रान्ड फिनालेमा तीन जना फाइनलिस्टलाई पछि पार्दै तेरियाले उपाधि हात पारेकी हुन्। यस्तै दोस्रोमा..

एमाले महाधिबेशन प्रतिनिधि छनौटमा धादिङमा जिफण्ट अध्यक्ष थापा निर्विरोध, ओली पक्षवाट शुभ संकेत देखिएको प्रतिकृया

धादिङ–एमालेको नवौं महाधिबेशनमा सहभागी हुने जिल्लाका प्रतिनिधि चयनका लागि धादिङ जिल्लामा एमाले कार्यकर्ताहरुले उम्मेदवारी दर्ता गराएका छन । जिफन्ट अध्यक्ष विमल थापा सर्वसम्मतवाट महाधिवेशन प्रतिनिधिमा चयन भएका छन । थापा संगै उम्मेदवारी दिएका नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष छविलाल श्रेष्ठको प्राविधिक कारणले..

पर्यटनको नयां गन्तव्य वन्दै नलाङको कफिडांडा

केशव अधिकारी कफिडांडा (धादिङ),६ असार - केही बर्ष अघि सम्म उजाड देखिने धादिङको नलाङ गाविसको वडा नम्बर ४ र ५ को सुख्खाडांडाहरुमा हिजोआज हरीयाली छाउन थालेको छ । हरीयालीले ढाक्दै गएको त्यहि सुख्खा डांडोलाई यहांका वासिन्दाले कफिडांडाको उपमा दिएका छन । धादिङको नलाङ गाविसलाई देशकै ठुृलो पर्यापर्यटन क्षेत्र वनाउन यहांका स्थानीय सक्रिय भएका छन ।..

मृग मार्ने शुभराम धरौटीमा रिहा

दीपक खरेल | काठमाडौं : कांग्रेसले सत्ताको दुरुपयोग गर्दे संरक्षित बन्यजन्तुका शिकारमा संलग्न आफ्ना कार्यकर्तालाई धरौटीमा थुनामुक्त गराएको छ। कांग्रेसको भागमा परेको बन मन्त्रालयकै आडमा मृगको शिकारमा संलग्न शुभराम बस्नेतसहित अन्य ६ जना शुक्रबार धरौटीमा रिहा भएका हुन्। जिल्ला बन कार्यालय धादिङले बस्नेतसहित ६ जनालाई थप..

ग्रामीण विद्युतीकरणको सवाललाई ऐनमा राख्न माग

धादिङ,३० जेठ ः प्रस्तावित नयाँ विद्युत ऐनमा ग्रामीण विद्युतीकरणको सवाललाई प्राथमिकतामा राख्नुपर्नेमा धादिङका सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल विद्युत प्राधिकरणले ग्रामीण विद्युतीकरण मार्पmत काम गरिरहेकाहरुलाई पक्षपातपूर्ण व्यवहार गरेर सहयोग नगरेको भन्दै नयाँ विद्युत ऐनमा आफुहरुको सवाल पनि समावेश गराउन उनिहरुले माग गरेका..

विद्यालयको शौचालय प्रयोगविहीन

सल्यानटार-धादिङको सल्यानटार गाविसमा रहेका सामुदायिक विद्यालयको शौचालय प्रयोगविहीन अवस्थामा रहेको छ । खानेपानीको समस्याबाट ग्रस्त सल्यानटार गाविसमा रहेका सामुदायिक विद्यालयमा बनेका शौचालयमा पानी अभावका कारण प्रयोगमा आउन नसकेको हो । स्थानीय सुमन कुमालले शौचालय जानका लागि पानी नभएकाले विद्यालयको शौचालय प्रयोग गर्न नपाएको बताएका..

आम्दानीको राम्रो श्रोत बन्दै माछा पालन

केशव अधिकारी धादिङ – माछा पालनबाट छोटो समयमा राम्रो आम्दानी लिन सकिने भएपछि धादिङका किसानहरु ब्यवसायिक माछा पालन तर्फ आकर्षित हुनेक्रम बढ्दै गएको छ । परम्परागत खेति गर्दै आएका कृषकहरु कम मेहनत तथा छोटो समयमा माछा पालनबाट राम्रोे आम्दानी हुने देखिएपछि ब्यवसायिक रुपमा माछा पालन तर्फ लागेका हुन । धादिङ जिल्लामा मात्र बार्षिक १ सय २२..

मारमा किसान, मालामाल बिचाैलिया, किसानबाट उपभाेक्तासम्म तरकारी पुग्दा तीन सय प्रतिशत मुनाफा

कञ्चन अधिकारी धादिङ । धादिङ, छत्रेदेउराली-२ का शिवप्रसाद बास्कोटा  आफूले उत्पादन गरेको गोलभेँडा १७ रुपैयाँ किलोमा कालिमाटी तरकारीमा पठाउँछन् । काठमाडौंमा कति रुपैयाँ किलो छ उनलाई थाहै छैन । बारीबाट 'माल' उठाउने व्यवसायीले जति पैसा हातमा थमाइदियो उनी हाँसेर लिन्छन् । तर,  उनकै छोरा बाबुकृष्ण चाहिँ अनामनगरको फुटपाथ पसलबाट त्यही..

तिप्लिङमा सुनजस्तै महंगो पर्छ नुन

केशव अधिकारी तिप्लिङ (धादिङ) - धादिङ उत्तरी भेगको सबैभन्दा विकट वस्ती तिप्लिङमा बासिन्दाले महंगीको मार खेप्दै आएका छन् । दैनिक उपभोग्य वस्तुको मूल्य बजारको भन्दा तेब्बर पर्छ । सडक सुविधा नपुगेको तिप्लिङका वस्तीमा सामान ढुवानीका लागि खच्चरको प्रयोग गर्नुपर्छ । ढुवानीमा धेरै खर्च लागेको भन्दै गाउँका व्यापारीहरुले बजार मूल्भन्दा..

मारेको मृग र हतियारसहित नेविसंघका नेता बस्नेत पक्राउ

  धादिङ, २६ जेठ  - अबैध हतियारसहित सामुदायिक वन भित्र प्रवेश गरी मृग मारेको आरोपमा नेविसंघका केन्द्रीय सदस्य शुभराम बस्नेत सहित ६ जना  धादिङको थाक्रेवाट पक्राउ परेका छन । थांक्रे गाविसको वडा नम्बर ३ रानीवारीमा रहेको ठुलो सामुदायिक वन भित्र अबैध हतियारसहित प्रवेश गरेका बस्नेतको समूहले मृग मारेको जानकारी स्थानीयवाबासिन्दाले..

होटलको शौचालयमा यौन धन्दा

धादिङ, जेठ २० - पृथ्वी राजमार्गको मलेखुस्थित माछावजारमा व्यवसायिक रुपमा यौनधन्दा हुने गरेको भन्दै व्यवसायमा संलग्न भएकालाई कारवाही गर्न स्थानीयवासिन्दाले प्रहरीलाई दवाव दिएका छन । धादिङको गजुरी– गाविस वडा नम्बर २ मा पर्ने  मलेखु माछावजारमा व्यवसायिक रुपमा यौन धन्दा हुने गरेको आरोप लागिरहेको वेला  शनिबार अवैध यौन क्रियाकलापमा..

कुखुरा पाल्न लिएको बिजुली बालुवा धुन प्रयोग

 धादिङ,  - धादिङको राजमार्ग र त्रिशूली नदीको किनार क्षेत्रमा सञ्चालित ७७ वटा वालुवा धुने (फिरफिरे) उद्योगले अवैध ढंगवाट विजुली लाइन जोडेको पाईएको छ । नदी, खोला र राजमार्गको छेउमा सञ्चालन भईरहेका अधिकांश फिरफिरेले मिल तथा अन्य व्यवसाय संचालनको लागि अनुमति लिएर वालुवा धुने उद्योग चलाईरहेको पाईएको नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले..

संसारभर धादिङको खबर, अब नयाँ, आकर्षक वेभ बनोट सहित प्रबिधी (मोबाइल) मैत्री अनलाइन खबरको रुपमा तपाईं माझ छिट्टै आउने जानकारी गराउँदछौं । धादिङको ताजा समाचारको लागि कृपया हेर्दै गर्नु होला, www.dhadingnews.com

संसारभर धादिङको खबर, अब नयाँ, आकर्षक वेभ बनोट सहित प्रबिधी (मोबाइल) मैत्री अनलाइन खबरको रुपमा तपाईं माझ छिट्टै आउने जानकारी गराउँदछौं । धादिङको ताजा समाचारको लागि कृपया हेर्दै गर्नु होला,..

राजमार्ग छेउमै एकै गाउंका बीस वालवालिका बिद्यालय वाहिर

May 28, 2014 admin         गोगनपानी– जिल्लामा भर्ना अभियान र साक्षरता कार्यक्रम प्रभावकारी गएको भन्दै जिल्ला शिक्षा कार्यालय यति बेला विभिन्न गाविसलाई साक्षर गाविस घोषणामा व्यस्त रहेको छ । गाउं गाउँमा विभिन्न ताम झामका साथ गाविसलाई साक्षर घोषणा गरिएपनि पृथ्वीराजमार्गको छेउमै रहेको एउटै बस्तीका बीस जना वालवालिका अझै सम्म  बिद्यालय भर्ना..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad