मुख्य समाचार

राजमार्गको ‘क्याट आई’ टिकेन

धादिङ,  - राजमार्गको दायाँबायाँ र बीचमा लाइन कायम गर्न राखिएको 'क्याट आई' -रातिमा बल्ने यन्त्र) नौ महिना नपुग्दै काम नलाग्ने भएको छ । गल्छी बैरेनीदेखि मुग्लिनसम्मको सडक खण्डमा यही वैशाखमा राखिएको क्याट आई उप्कन, फुट्न र हराउन थालेको हो । सडक डिभिजन कार्यालयले टेन्डर प्रक्रियाबाट दुई हजार पाँच सय थान नर्मल क्याट आई (सामान्य रातिमा बल्ने..

पत्रकार महासंघको अध्यक्षमा महेन्द्र बिष्ट विजयी

उपाध्यक्षमा युनियनकी अनिता बिन्दु, बाँकी पदाधिकारीमा प्रगतिशील  काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा महेन्द्र विष्ट विजयी भएका छन् । विजयी भएका बिष्टले ८ सय ८ मत ल्याए भने उनका प्रतिद्वन्द्वी पोषण केसीले ७ सय ४ मत ल्याए । उपाध्यक्षमा युनियनकी अनिता बिन्दू बिजयी भएकी छन् । सम्पूर्ण पदाधिकारी भने प्रगतिशील पत्रकारहरूको..

होमस्टे व्यवस्थापन सिक्दै पात्लेका गुरुङहरु

पात्ले-धादिङ जिल्लाको खाल्टे गाविसमा रहेको पात्ले गुरुङ होमस्टे व्यस्थापनका लागि होमस्टे संचालकहरुका लागि  पन्ध्र दिने तालिम शुरु गरिएको छ । जिल्ला विकास समिति धादिङ र मध्य नेपाल पर्यटन विकास समितिको संयुक्त आयोजनामा बुधवारवाट शुरु भएको तालिम बैशाख ३१सम्म चल्नेछ । पर्यटकीय क्षेत्रका रुपमा विकास हुंदै गएको पात्लेमा शुरु भएको होमस्टे..

तेईस बर्ष पढाएर खाली हात घर फर्कनुभयो नलाङका शिक्षक टंकनाथ शर्मा

-केशव अधिकारी धादिङ–धादिङको नलाङ निवासी टंकनाथ शर्माले शिक्षण पेशा अंगालेको २३ बर्ष पछि २०७१ बैशाख १५ गते उमेर हदका कारण सेवाबाट अनिवार्य अवकाश पाउनु भएको छ । २०३२ देखि २०४२ सम्म स्थायी र २०४८ देखि २०७१ सम्म अस्थायी शिक्षक भएर काम गर्नुभएका शर्मालाई मंगलवार नलाङ माध्यमिक बिद्यालयले एक कार्यक्रमका बिच विदाई गरेको थियो । शिक्षक शर्माले..

प्रसूति अनुदानमा अनियमितता

  काठमाडौ,  १६ ,वैशाख - स्वास्थ्य संस्थाहरूले प्रसूति सेवाको अनुदानमा ८२ लाख रुपैयाँ बराबरको अनियमितता गरेको पाइएको छ । महालेखापरीक्षकको ५१ औं वाषिर्क प्रतिवेदन २०७० मा संस्थाहरूले आमा सुरक्षा कार्यक्रमअन्तर्गतको अनुदानमा ८२ लाख ४० हजार रुपैयाँ अनियमितता गरेको उल्लेख छ ।  अनुदानअन्तर्गत सुत्केरी गराउन सरकारी अस्पताल आउने..

नौबिसे कालोपत्रे सुस्त

धादिङ,१५ बैशाख- ठेकेदारको लापर्बाहीले पृथ्वी राजमार्गको नौबिसे-पिपलमोड सडक खण्डको करिब दस किलोमिटर कालोपत्रे निर्माण पाँच महिना ढिला हुने भएको छ । काम चाँडो सक्न सडक विभागले पटक-पटक निर्देशन दिंदासमेत ठेकेदारले अटेर गरिरहेको छ । सडक डिभिजन चितवनका प्रमुख हरि पोखरेलले चाँडो काम सक्न तीन पटकभन्दा बढी सार्वजनिक सूचना जारी..

एक लोटा पानी पनि पैंचो !

केशव अधिकारी ब्रुसवाङ(धादिङ) ११ वैशाख – घरमा पानी सकिँदा एक लोटा पानी पनि छिमेकीबाट पैंचो मागेर चलाउनु पर्छ भन्ने सुन्दा अनौठो लाग्न पनि सक्छ । खानेपानीको निकै दुःख रहेको धादिङको महादेवस्थान गाविसको वडा नम्बर ३ मा पर्ने ब्रुसबाङमा आफ्नो घरमा पानी सकिए छिमेकबाट पैंचो लिएरै चलाउनु पर्ने अवस्था छ । भनेको बेला पैंचौ तिर्न नसके अर्को पटक..

हामी दोश्रो बर्षमा प्रवेश ग¥यौं

नेत्रावती मिडिया प्रा.लि.धादिङद्धारा संचालित धादिङ न्युज डट कम ( जिल्लाको पहिलो अनलाईन खबर पत्रिका)ले पहिलो बर्ष पूरा गरी दोश्रो बर्षमा प्रवेश गरेको छ । यस अवसरमा सर्वप्रथम हाम्रा सम्पूर्ण पाठक,स्तम्भकार,लेखक,समाचारदाता तथा हामीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग,समर्थन,प्रतिकृया,सुझाव र सल्लाह दिंदै हाम्रो यात्रालाई निरन्तरता दिन साथ..

ब्रुसबाङका चेपाङलाई खानेकुरा र पानीको सधैं दुःख

-केशव अधिकारी ब्रुसबाङ÷धादिङ जिल्लाको दक्षिणी भेगको अति विकटमा रहेको बु्रसबाङस्थित चेपाङबस्तीमा केही महिना यता अन्नपात र पानीको संकट शुरु भएको छ ।यो समस्या पहिलो पटक देखा परेको भने होईन । आफ्नो जमिनमा फलेको अन्नले तीन महिना मात्रै धान्ने हुँदा बाँकी नौ महिना बु्रसबाङका चेपाङहरूलाई खानेकुराको संकट हुने गर्दछ । अम्दानीको श्रोत केही..

पाविल साहित्य परिवार धादिङको पुर्नगठन

धादिङ,६ बैशाख ः धादिङ जिल्लामा कृयाशिल साहित्यकर्मीहरुको भेलाले पाविल साहित्य परिवार धादिङको पुर्नगठन गरेको छ । ओझेलमा परेका साहित्यिक प्रतिभाहरुको पहिचान गरी साहित्य र सिर्जनाको सम्वद्र्धन गर्ने उद्धेश्यले २०५९ सालमो पाविल साहित्य परिवारको स्थापना भएको थियो । जिल्लामा कृयाशिल साहित्यकारहरुको शनिवार धादिङबेसीमा सम्पन्न भएको..

धुषा दुमबाङका आकाश चेपाङ बने धादिङ तारा

धादिङ- शान्तिका लागि संगित भन्ने नारा सहित धादिङबेसीमा आयोजना गरिएको एकल गायन प्रतिस्पर्धाबाट छुट्टाछुट्टै दुईविधामा जिल्लाका दुईजना धादिङ तारा बन्न सफल भएका छन । धादिङ तारा २०७० को नाम दिएर आयोजना गरिएको एक महिना लामो एकल गायन प्रतिस्पर्धामा लोकगीत तर्फ धादिङ धुषाका आकाश चेपाङ र फुलखर्कका धनबबहादुर गुरुङ विजेता भएका हुन् । सि ग्रीन..

जिविसको सूचना अधिकारी नौ महिना देखि असाधरण विदामा

केशव अधिकारी धादिङ– जिल्ला विकास समिति धादिङको लेखा परिक्षक पदमा कार्यरत गोमा पाण्डे गएको साउन साउन १ गते देखि असाधरण विदा स्विकृत गराएर बसेको भएपनि जिल्ला विकास समितिले पाण्डेको नाम सुचना अधिकारीवाट हटाएको छैन । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुले कुनै समस्या भोग्नु परेमा र कार्यालय संग सम्वन्धित सुचनाहरुका वारेमा जानकारी दिन..

धादिङका बनै खायो डढेलोले

धादिङ,१ बैशाख ः चैत महिनाको शुरुवात भए देखिनै धादिङ जिल्लाका वन पाखामा डढेलो लाग्न शुरु गरेकोमा अहिले सम्म पनि रोकिन सकेको छैन । जिल्लामा वन तथा वाताबरण जोगायन सरकारी तथा गैर सरकारी निकायले लाखौं रुपैया खर्च गरेर गाउं गाउंमा जनचेतना अभियान संचालन गरिरहेको भएपनि बर्षेनी डढेलोको कारण वन विनाश हुने गर्दछ । देशभरीमै सबैभन्दा धेरै..

बढी भार बोक्ने ट्रिपरबाट एक महिनामै २१ लाख राजस्व

गजुरी (धादिङ) । पृथ्वीराजमार्गमा क्षमताभन्दा बढी भार बोकेर सडक भत्काउँदै गुड्ने टि्रपरलाई कारबाही गरेर ट्राफिक प्रहरीले करिब एक महिनाको अवधिमा २१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । tripperगत चैत ४ गतेदेखि सुरु भएको कारबाही अभियान महिनाको अन्त्यमा आइपुग्दा ट्राफिक प्रहरीले ठूलो मात्रामा राजस्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी..

संरक्षण हुन सकेन ऐतिहासिक कान्द्राङ गढी

केशव अधिकारी कान्द्राङगढी,- नेपाल एकिकरण हुनु भन्दा पहिले तत्कालिन सेन शासकहरुको पालामा निर्माण भएको बिश्वास गरिएको ऐतिहासिक कान्द्राङ गढी प्रचार प्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । धादिङ जिल्लाको महादेवस्थान गाविसको वडा नम्बर ५ कान्द्राङमा रहेको ऐतिहासिक गढी संरक्षण हुन नसक्दा ओझेलमा पर्दै गएको हो । नेपाल एकिकरण हुनुभन्दा..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad