मुख्य समाचार

नीलकण्ठ क्याम्पसमा बिज्ञान अध्ययन केन्द्र स्थापना गरिंदै

धादिङबेसी/विज्ञान अध्यक्ष केन्द्र स्थापनाको लागि आईतवार धादिङबेसीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले धादिङका सरोकारवाला निकाय र सम्बन्धित व्यक्तिहरुसंग आईतवार धादिङबेसीमा छफलफल गरेको हो । पाँच विकास क्षेत्रमा एक एक वटा विज्ञान अध्ययन केन्द्र स्थापना गर्ने सरकारको निर्ण्र्ााअनुसार..

त्रिशूली नदीमा साहसिक जलयात्रा महोत्सव

बेल्खु/ नेपाल एसोशिएसन अफ र्‍याफ्टिङ एजेन्टस -नारा)को आयोजनामा शनिवार त्रिशुली नदीमा साहसिक जलयात्रा महोत्सव सम्पन्न भएको छ । नेपालको पर्यटन उद्योगकोे महत्वपर्ूण्ा अंगको रुपमा मानिएको साहसिक जलयात्रा नाराको रजत महोत्सवको अवसर पारेर शनिवार त्रिशूली नदीमा आयोजना गरिएको हो । नेपालमा साहसिक जलयात्रा पर्यटनको विकास, विस्तार, संरक्षण र..

धनबहादुरको मुहारमा छायो खुसीयाली

महादेववेशी /अठार बर्षदेखि आग्रा खोला किनारमा अभावको जिवन विताउंदै आईरहेका धनवहादुर घले तामाङको मुहारमा शनिवार पहिलो पटक खुसीयाली छाएको छ । असी बर्षो उमेर गिट्टी फुटाउंदै जिवन निर्वाह गरिरहेका धनवहादुर घले दम्पतीको दुःखका बिषयलाई समेटेर विभिन्न्ा सामाजिक संजाल र संचारमाध्यमले खवर प्रकाशित गरेपछि उनलाई आर्थिक सहयोग जुटेको हो ।..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad