छुट्टाछुट्टै दुर्घटनामा परि धादिङमा एकको मृत्यु एक घाईते
धादिङ,१६ असार ः आईतवार वेलुकी पख भएको दुईवटा छुट्टाछुट्टै दुर्घटनामा परि धादिङ जिल्लामा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन । धादिङको थाक्रे गाविस वडा नम्बर ३ महादेववेशीका ३५ बर्षिय देवेन्द्र मल्लको आईतवार सांझ करेन्ट लागेर ज्यान गएको हो । महादेववेसीका रामशरण थापाको घरमा ढलानको लागि प्लाष्टिक तान्दा विजुलीको..